बैंकिङ युगमाथि चुनौती दिँदै : क्रिप्टोकरेन्सी

बैंकिङ खबर –‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ – ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र […]


डिजिटल पेमेन्ट कम्पनी बढ्यो तर बैंकमा लाइन लाग्ने प्रथा घटेन

बैंकिङ खबर । विकसित मुलुकहरुमा झन्डै शतप्रतितशत कारोबार नै नगदरहित हुन्छ । सबै कारोबार डिजिटल पेमेन्ट सिस्टमबाट हुन्छ । क्यासलेश कारोबारलाई नेपालमा पनि प्रोत्साहन गर्ने प्रयार गरिएको छ । जसका लागि थुप्रै प्रविधिहरु नेपाल भित्रिएका छन् । डिजिटल पेमेन्टसम्बन्धी काम गर्ने कम्पनीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । कम्पनीको संख्या बढ्दै नेपालमा ईसेवा, खल्ती, प्रभु […]


विद्युतीय कारोबारमा बढ्यो आकर्षणः तीन महिनामै ६३ खर्बको कारोबार

आकाश बोगटी, बैंकिङ खबर । पछिल्लो समय विद्युतयि कारोबारमा आकर्षण बढेको छ । खासगरी कोरोना महामारीपछि सर्वसाधारणहरुको आकर्षण विद्युतीय कारोबारमा देखिएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै करिब ६४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार तीन महिनाको अवधीमा भएका ९ करोड ३ लाख ६० […]


एप्पललाई लाग्यो १ करोड डलरको जरिवाना

इटलीको एन्टिट्रस्ट अथोरीटीलेले एप्पललाई १० लाख मिलियन युरो जरिवाना गरेको छ । यो जरीवाना कम्पनीको आईफोन वाटरप्रुफ भएको झुटो दावीको लागि लगाइएको बताइएको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै “स्मार्टफोन निर्माता कम्पनि एप्पलले आफ्ना आईफोनहरू पानी प्रतिरोधी अथवा वाटरपु्रफ रहेको बारेमा विज्ञापन गरेको र यसमा कुन परिस्थितिमा यस्तो हुन सक्छ भन्ने बारे […]


ATM बाट पनि फैलिरहेको छ कोरोना, सुरक्षाको सही तरीका के ?

के तपाईंले विचार गर्नुभएको छ ? तपाईंको नजिक भएको एटीएममा पनि कोरोना भाइरस हुन सक्छ ? यस्तो अवस्थामा एटीएमबाट पैसा निकाल्नु चिन्ताको विषय हुन सक्छ । एटीएमबाट सावधानीका साथ कसरी पैसा निकाल्ने त ? एटीएमको उपयोग पछि पनि कसरी सुरक्षित रहने ? •एटीएम जानु अघि सेनिटाइजर प्रयोग गर्नुहोस् । यसलाई जहिले पनि प्रयोग गर्नु महत्त्वपूर्ण […]


बैंकिङ क्षेत्रमा विकास र प्रविधिको छलाङ : मोवाइल वालेटमै सबैथोक

 बैंकिङ खबर / बस्तु विनीमयबाट सुरु भएको बैंकिङ क्षेत्र अब मोवाइलमा केन्द्रीत भएको छ । प्रविधिको विकाससँगै मोवाइल वालेटका प्रयोगकर्ताहरु दिनदिनै बढ्न थालेका छन् । जसकारण विस्तारै बैंकिङ सेवा मोवाइलतिरै तानीएको छ । मोवाइल वालेटबाट विभिन्न विलिङका लागि समेत सहज भएपछि युवा पुस्ता प्रविधिसँगै अघि बढ्न लागेको छ । बैंक हुनुअघिको बस्तु विनीमय आफूसँग भएको वस्तु […]


किन तात्छ फोन ? कसरी पाउने छुटकारा ?

आजकल स्मार्टफोनको प्रोशेसिङ क्षमता जति बढिरहेको छ त्यति नै आकारमा स्लिम हुँदै गएको छ । तिनको डाटा, स्क्रिन रेजोल्युशन र दृश्यको गुणस्तरसमेत उत्कृष्ट हुँदै गएको छ । यस्ता मोबाइलमा प्रयोगकर्ताले धेरै एप्स तथा प्रोग्राम एकैपटक चलाउँदा प्रोशेसरमा अत्यधिक चाप पर्न गई फोन तात्ने हुन्छ । मोबाइलमा धेरै इन्टरनेट चलाउने र भिडियो हेर्ने गर्नाले पनि फोन […]


‘आइसिटी अवार्ड २०२०’को चार विधामा उत्कृष्ट १२ छानिए, अन्य विधाको छनौट प्रक्रिया जारी

बैंकिङ खबर । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाहरूको नतिजा सार्वजनिक गरेको छ । स्टार्टअप आइसिटी अवार्ड २०२० र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधामा उत्कृट १२ तेस्रो चरणको छनौटको लागि प्रवेश गरेका छन् […]


फोर्स मोटर्सको दसैं तिहार अफर, बैंकक टुर

फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैं र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जिप र ट्राभलर (टी२) २६ सिट क्षमता भएको मिनीबसको खरिदमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।यस अन्तर्गत २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक […]


अब आफ्नो सेवा सम्बन्धि सम्पूर्ण जानकारी सुबिसुको सेल्फ केयर पोर्टलबाट

बैंकिङ खबर । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिनसक्नेछन् । साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण समेत गर्न सक्नेछन् र भने आफ्नो हालको सेवालाई […]