बैंकिङ प्रविधिमा सबैभन्दा बढी डेबिट कार्डको प्रयोग

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा दर्जनौँ प्रविधिहरु भित्रिसक्दा पनि प्रयोग भने ज्यादै न्युन हुने गरेको छ । बैंकिङ  पहुँच र वित्तीय साक्षरताको अवस्था नै कमजोर रहेको अवस्थामा बैंकिङ प्रविधिको प्रयोग गर्नेको संख्या अति नै कम रहेको छ । सर्वसाधारणमा प्रविधिसम्बन्धी जानकारीको कमी हुँदा बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्न सकेका छैनन् । बैंकहरु क्यासलेश ट्रान्ज्याक्सनमा जाने योजना […]


डिसहोममा ‘गाजा बाजा’, यसरी खुलाउनुहोस् सिनेमा

बैंकिङ खबर । हरेक साता नयाँ नयाँ नेपाली फिल्महरु हलमा लागेकै दिन रिलिज हुँदै आएको डिसहोममा गाजा बाजा फिल्म रिलिज भएको छ । डिसहोमको च्यानल नं. १०८मा घरमै बसेर परिवारको साथमा नयाँ फिल्महरु रिलिज भएकै मितिमा हेर्न सकिने छ ।  यस योजना अन्तर्गत डिसहोमका ग्राहकले प्रतिशो २२५ रुपैयाँ शूल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो […]


बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै क्लीकमा !

ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम (www.financialnotices.com) सञ्चालनमा ल्याएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना, एउटै अनलाईनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियल नोटिसेस् डट कम सञ्चालनमा ल्याईएको हो । नेपाल भरिका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, बीमा कम्पनी र सहकारी संस्थाहरुको सम्पूर्ण सूचना […]


अब क्लियर टिभी सेवा २५०भन्दा बढी डिजिटल तथा एचडी च्यानलहरुका साथमा 

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५०भन्दा बढी डिजिटल च्यानलहरु विस्तार गरेको छ । यसमा ६०भन्दा बढी एचडी च्यानलहरु रहेका छन् । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडी तथा डिजिटल च्यानल सेवाप्रदायक कम्पनी रहेको छ ।  बिभिन्न विधा जस्तै खेलकुद, चलचित्र तथा वृत्रचित्र, […]


धमाधम डिजिटल बन्दै टेलिभिजनहरु, काठमाडौँ र ललितपूरमा पूर्ण रुपमा लागू

बैंकिङ खबर । एनालग केबल टेलिभिजनहरु धमाधम डिजिटल प्रविधिमा रूपान्तरण हुन थालेका छन् । सूचना तथा संचार प्रविधि मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ महानगरपालिका र ललितपूर महानगरपालिकामा पूर्ण रुपमा डिजिटल प्रविधि लागू भइसकेको छ । भरतपूर, विराटनगर, पोखरा र वीरगञ्जमा भने एनालग केबल टेलिभिजनहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । यसबाहेक, अन्य […]


विद्युतीय कारोबारमा सीमा : इन्टरनेट बैंकिङबाट दैनिक एक लाखको कारोबार गर्न पाइने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय बैंकिङ कारोबारको सीमा तोकेको छ । जसअनुसार, इन्टरनेट बैंकिङबाट दैनिक अधिकत्तम एक लाख र मासिक पाँच लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा सम्बन्धमा एक निर्देशन जारी गर्दै उक्त सीमा कायम गरेको हो ।  मोबाइल बैंकिङबाट एक […]


अनलाइन बैंकिङका जोखिम कम गर्न अनपाउनुपर्ने सावधानीहरु

रामप्रसाद गौतम । आजको विश्वमा सबैभन्दा धेरै मानिसले खोजेका चिजमध्ये पहिलोमा पैसा, दोस्रोमा मान सम्मान र तेस्रोमा ज्ञान हो । यो सङ्ख्यात्मक कुरा हो । यद्यपि मानिसले ज्ञान र सम्मान नै खोजेको होला । तर, यो सबैका लागि शुरूमा पैसा चाहिन्छ भन्ने कुरामा दुईमत नहोला । त्यसैले पैसालाई ज्यादै सोचेर लगानी र खर्च गर्नु जरुरी […]


बैंकिङ क्षेत्रमा अत्यन्तै कम प्रयोग भएका प्रविधिहरु

बैंकिङ खबर । अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, व्रान्चलेस बैंकिङ, अनलाइन बैंक खाता, अनलाइन आस्वा सेवा, भाइबर बैंकिङ लगायत विभिन्न प्रविधिहरु  नेपालका बैंकहरुले भित्र्याइरहेका छन् । यद्यपि, बैंकिङ प्रविधिहरुको प्रयोग बढ्न सकेको छैन । इन्टरनेट बैंकिङलाई पछिल्लो प्रभावकारी प्रविधिको रुपमा लिन सकिन्छ । यो प्रविधिको […]


नयाँ बैंकिङ टेक्नोलोजीहरु : कसरी गर्ने प्रयोग ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्रिने क्रम जारी छ । यद्यपि, सर्वसाधारणमा प्रविधिसम्बन्धी जानकारीको कमी हुँदा बैंकिङ प्रविधिका प्रयोगकर्ता बढ्न सकेका छैनन् । बैंकहरु क्यासलेश ट्रान्ज्याक्सनमा जाने योजना बनाइरहेका छन् । सर्वसाधारणहरु बैंकिङ कार्डहरुको प्रयोगमा समेत झन्झट मान्छन् । बैंकिङ प्रविधिले  जुनसुकै स्थानमा बसेर पनि विभिन्न बिलहरु तिर्ने, हातमा कागजी नोट नबोकी […]


नेपाल टेलिकमले ल्यायो ४० रुपैयाँसम्म व्यालेन्स सापटी लिने सुविधा

बैंकिङ खबर । नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको उद्घाटन गरे । नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले  प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने नमस्ते क्रेडिट नामक सेवा सुरु गरको हो । यस सेवाअन्तर्गत कम्पनीका ग्राहकले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा […]