रिचार्जर एपबाट मोबाइल किन्दा टिभि सित्तैंमा, अफर एक साता चल्ने

फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर ल्याएको छ । विश्वकप फुटबलको समयमा टिभि तथा मोबाइल किन्ने सोच बनाएकाहरुलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो ।  यसअघि केही घण्टाका लागि मात्र १ रुपैंयामा जर्सी उपलब्ध गराएको रिचार्जरले यो अफर एक सातासम्म सञ्चालन गर्ने जनाएको छ […]


सहकारीलाई डिजिटल प्रणालीमा लैजानुपर्ने

बैंकिङ खबर । प्रदेश नम्बर ७ मा दुई हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् । त्यसमध्ये अधिकांश सहकारीहरु अझै परम्परागत तरिकाले हातले लेखेरै लेखा गर्न वाध्य छन् । तर प्रविधिको विकास र विस्तारसँगै अब भने छिटो छरितो सरल र पारदर्शी मानिएको डिजिटल प्रविधिमा जानुपर्ने आवाजहरु उठ्न थालेका छन् । नेपालमा सुरक्षित, सरल र भरपर्दो वित्तीय कारोबार र […]


चलचित्र लिलीबिली डिसहोममै

बैंकिङ खबर । डिसहोममा सर्वाधिक रुचाईएको नेपाली कथानक चलचित्र  लिली बिली रिलिज भएको छ । डिसहोमको च्यानल नं। १०८मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ । डिसहोमका ग्राहकले प्रतिशो २२५ रुपैयाँ शूल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट खुलाउन सकिन्छ : १. मोबाईलबाट […]


विश्वकपको प्रत्यक्ष प्रसारण डिस होममा, नेपालीमा कमेन्ट्री

रुसमा अर्को साताबाट सुरु हुने विश्कप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् । नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् । डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा […]


सरकारले थोपरेको शूल्कले इन्टरनेट महंगिने, दुरसंचार कर फिर्ता लिन माग 

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेटमा दुरसंचार सेवा शुल्क लगाउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन् ।  दुवै संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी सरकारले आर्थिक बर्ष २०७५/०७६ को बजेटमार्फत ल्याएको इन्टरनेट सेवामा दुरसंचार सेवा शुल्क लगाउने निर्णय सरकारकै घोषित ब्रोडब्याण्ड नीतिविरुद्ध भएको बताए । क्यान महासंघका […]


सिटिजन्स बैंकको अनलाइन कार्ड कारोबार थप सुरक्षित, प्रयोगमा आयो नयाँ प्रविधि

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने आफ्ना ग्राहकहरुको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा”मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहनेछ । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन […]


अन्र्तराष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ डिशहोमको रमाईलो टिभिमा

डिशहोमले आफ्ना ग्राहकहरुको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवद्र्धन गरेका च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवद्र्धन गरेका च्यानलहरुमध्य पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ । रमाईलो टिभिमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिबनकथा लगायत विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका छन् । रमाईलो […]


स्मार्ट कार्ड बनाउने प्रविधि नेपाल भित्रियो

स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा निजी क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो । यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स बितरणमा अहिले भईरहेको ढिला सुस्तीको अन्त्य गर्न आफु तयार रहेको मालिका इन्कर्पोरेटले […]


डिसहोममा नयाँ चलचित्र, शुक्रबार रिलिज भयो ‘टिचर’

बैंकिङ खबर । डिसहोममा नेपाली कथानक चलचित्र 'टिचर' रिलिज भएको छ । डिसहोमको च्यानल नं। १०८मा घरमै बसेर परिवारको साथमा नयाँ फिल्महरु रिलिज भएकै मितिमा हेर्न सकिने छ ।  यस योजना अन्तर्गत डिसहोमका ग्राहकले प्रतिशो २२५ रुपैयाँ शूल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट खुलाउन सकिन्छ […]


अदालतको फैसला एप्पलको पक्षमा, सामसुङले ५३९ मिलियन डलर जरिवाना तिर्ने

बैंकिङ खबर । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रिोनिक्सले अमेरिकी कम्पनी एप्पललाई ५३९ मिलियन डलर जरिवाना तिनुपर्ने भएको छ । आफ्नो फिचर्सहरु चोरी गरेको भन्दै एप्पलले सामसुङलाई मुद्धा हालेको थियो । सो मुद्धामा एप्पलको पक्षमा फैसला गर्दै अमेरिकी अदालतले ५३९ मिलियन डलर क्षतिपूर्ति तिर्न सामसुङलाई निर्देशन दिएको हो । अदालतको फैसलालाई एप्पलले एक वक्तव्य जारी गरेर स्वागत […]