भार्गव विकास बैंकले सुरु गर्यो मोबाईल बैकिङ्ग

बैंकिङ खबर । भार्गव विकास बैंक लिमिटेडले मोबाइल बैंकिङको सुरुवात गरेको छ । आफ्नो दशौं बार्षिक साधारणसभा सम्पन्न गरेपश्चात आइतबार बैंकले भार्गव मोबाईल बैंकिङ्ग सेवाको विधिवत रुपमा सुरुवात गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष डम्बर बहादुर थापाले भार्गव मोबाइल बैंकिङको उद्घाटन गरे ।  यो सेवा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । यसमा मौज्दात सोधपुछ, […]


कैलाश विकास बैंक पनि कनेक्ट आईपिएसमा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा कैलाश विकास बैंक पनि आवद्ध भएको छ । बैंकले सोमबारबाटै उक्त कारोबार सुरु गरेको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार एक लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । यस प्रणाली […]


कामना सेवा विकास बैंक पनि कनेक्ट आईपिएसमा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा कामना सेवा विकास बैंकलाई आवद्ध गराएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई […]


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पनि कनेक्ट आईपिएसमा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा मंगलबारबाट कारोबार शुरु गर्ने गरि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाखसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । यस प्रणाली […]


रमाईलो टिभी एचडी र एक्सन स्पोट्र्स एचडीको बार्षिकत्सव सम्पन्न

बैंकिङ खबर । ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि.(ओइपिल) अन्र्तगत संचालनमा रहेका दुईवटा च्यानलहरु रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले आफ्नो प्रसारणको एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ । बि.सं.२०७४ साल असोज १ गते बिश्वकर्मा पूजाको पवित्र दिन पारेर यी दुई च्यानलहरु प्रसारणमा आएका थिए ।  मनोरञ्जन क्षेत्रलाई बिशुद्ध रुपमा प्रसारण गर्ने हेतुले संचालनमा […]


आईफोनको नयाँ मोडेल सार्वजनिक

कुपरटिनो । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महँगा आइफोन बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स […]


साफकपको प्रत्यक्ष प्रशारण डिसहोमको एक्शन स्पोर्ट्स एचडिमा

बैंकिङ खबर । नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्से नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भईरहेको साफ सुजुकीकप २०१८ लाई पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।  एस साफ कपमा नेपालले आफ्नो प्रदर्शनलाई निखारेको छ । जित्नै पर्ने अवस्थामा रहेको नेपालले बंगलादेश बिरुद्दको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गदै उसकै घरेलु मैदानमा २-० को […]


देशभर टेलिभिजनको डिजिटलाइसेन हुँदै, कडाइका लागि अनुगमन सुरु

राजधानी काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए । “एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै […]


चलचित्र जय शम्भु हेर्नुभयो ? डिस होममा हेर्न यसो गर्नुहोस्

बैंकिङ खबर । डिसहोममा नयाँ नेपाली चलचित्र जय शम्भु रिलिज भएको छ । सेट टप बक्समा २२५ रुपैयाँ ब्यालेन्स रकम भएको डिसहोम टिभीबाट विहान ८, दिउँसो ४ र बेलुका ८ बजे उक्त चलचित्र हेर्न सकिन्छ । यो सिनेमा खुलाउने ३ तरिका:  १. मोबाईलबाट साधारण SMS पठाएर विहान ८ बजेको शो हेर्नको लागि  SMS Command: MOD CasID […]


कनेक्ट आईपिएसमा प्रभु बैंक पनि 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा प्रभु बैंक पनि आवद्ध भएको छ । जसअनुसार, अब प्रभु बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा […]