संसारकै सबैभन्दा शक्तिशाली कम्पनिहरु : कुन मुलुकका कति (विवरणसहित)

आजको विश्वमा हरेक क्षेत्रमा कडा प्रतिष्पर्धा छ । मुलुक मुलुक बिचमा प्रतिष्पर्धा छ, राज्य राज्यबिचमा प्रतिष्पर्धा छ, समाज समाजबिचमा प्रतिष्पर्धा छ , व्यक्ति व्यक्ति बिचमा पनि प्रतिष्पर्धा छ । हरेक व्यक्ति प्रगति र सफलताको खोजीमा छ । यसै प्रवृत्तिका कारण विश्व विकसित भइरहेको छ । यसैबिच फोब्स पत्रिकाले विश्वका २ हजार ठूला र शक्तिशाली कम्पनिहरुको


यसरी चल्छन् जापानका एटीएम

जापानका थुप्रै एटीएमहरुबाट जापान बाहिर बनाइएका क्रेडिट कार्ड, डेबिट कार्ड र एटीएम कार्डबाट रकम निकाल्न मिल्दैन । अपवादमा छन् मुलुकभरका २० हजार हुलाक कार्यालय र १० हजारभन्दा बढी ७–इलेभेन कन्भेनियन्स स्टोरका एटीएमहरु, जहाँबाट मात्रै तपाईँले जापान बाहिरबाट बनाइएको डेबिट कार्ड, क्रेडिट कार्ड र एटीएम कार्डबाट रकम निकाल्न सक्नुहुन्छ । यसका अलावा, यहाँबाट भिसा, प्लस, मास्टर


गूगल मुख्यालयमा फ्रान्सका अधिकारीहरुको छापा

फ्रान्सको राजधानी पेरिसमा रहेको गूगलको मुख्यालयमा आयकरसम्बन्धी आरोपमा छापा मारिएको छ । फ्रान्सका अभियोजनकर्ताहरुलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले भनेको छ, ‘गूगल आयरलैंड लिमिटेड फ्रान्समा वित्तीय दायित्व निभाउन असफल भएको छ ।’ समाचार एजेन्सीका अनुसार फ्रान्सको वित्त मन्त्रालयका एक अधिकारीले कर भुक्तानीसम्बन्धी एउटा मुद्धामा गूगल मुख्यालयमा छापा मारिएको बताएका छन् । श्रोतका अनुसार पेरिसमा गूगलका अधिकारीसंग


अब युटीएलमा पनि जीएसएम मोबाइल सेवा 

दूरसञ्चार सेवाप्रदायक कम्पनी यूटीएलले जीएसएम मोबाइल सेवा सञ्चालन गर्ने भएको छ । केही साताअघि बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले यूटीएलको ‘रोलआउट प्लान’ स्वीकृत गर्दै जीएसएम मोबाइलसहितका सेवा सञ्चालनका लागि बाटो खोलिदिएको छ । जसअनुसार, कम्पनीले पहिलो १ वर्षको समयावधिभित्र ४२ जिल्लामा जीएसएम नेटवर्क विस्तार गरिसक्नेछ । त्यसैगरी दोस्रो वर्षमा थप १७ जिल्ला


भारतको आइटी क्षेत्र कब्जा गर्न एप्पलको दौडधुप

पछिल्लो समय आफ्नो व्यापारमा देखिएको कमजोरी हटान चितपरिचीत एप्पल कम्पनी व्यपार बढाउने रणनीतिमा लागि परेको छ । यसैक्रममा उसले आफ्नो कम्पनीको सबैभन्दा बढी व्यापार विस्तार भएको देश भारतमा नयाँ रणनीतिक योजनाका साथ लागेको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिक कुकले  आफ्नो व्यापार विस्तारको लागि भारत भ्रमण गरेका छन् । उनले आफ्नो कम्पनीको फोरजी सेवा


एनसेल कर प्रकरण : अझै ४७ अर्ब तिराउन बाँकी  

संसदको अर्थ समितिले एनसेलले राज्यलाई अझै करबापत ४७ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । एक साताअघि एनसेलले पुँजीगत लाभकरबापत १० अर्ब कर तिरेको थियो । अर्थसमितिको शुक्रबार बसेको बैठकले एनसेलले अझै ४७ अर्ब कर तिर्न बाँकी रहेको तर सरकारी अधिकारीसँगको मिलेमतोमा त्यो रकम घटाएर कर छली गर्न खोजेको भन्दै एनसेलका अधिकारीहरुसँग छलफल गर्ने निर्णय


बढ्दो बैँकिङ अपराध : बंगलादेशमा फेरि साइबर आतंक

बङ्गलादेशको केन्द्रीय बैङ्कमा भएको जस्तै साइबर हमला अर्को बैङ्कमाथि पनि भएको ‘सोसाइटी फर वर्ल्डवाइड इण्टरबैङ्क फाइनान्सियल टेलिकम्युनिकेशन’ (स्विफ्ट)ले बताएको छ । यसपटक अपराधीहरूले वाणिज्य बैङ्कलाई निशाना बनाएको स्विफ्टको भनाइ छ । यद्यपि, यसले बैङ्कको नाम र त्यहाँबाट कुनै रकम चोरी भयो कि भएन भन्नेबारेमा जानकारी गराएको छैन । ‘हमला गर्नेहरूसँग लक्षित बैङ्कमा विशिष्टकृत अपरेशनल नियन्त्रण


नेपाल टेलिकमको नाफा खुम्चिनुका ४ कारणहरु

नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनिको नाफा गत वर्षको तुलनामा १०.६५ प्रतिशतले खुम्चिएको हो । गत वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनिले १० अर्ब ४२ करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो ।   सो अवधिमा कम्पनीको खर्च २९.२९ प्रतिशतले बढ्दा आम्दानी ११.८२ प्रतिशतले


डरलाग्दो गरी बढ्यो साइबर क्राइम : बंगलादेशबाट ७ करोड डलर गायब

दक्षिण एसियाली देशहरूविरूद्ध गरिएको साइबर आक्रमणका क्रममा बंगलादेशबाट करिब ७ करोड अमेरिकी डलर चोरेको हुन सक्ने देखिएको छ । न्यूयोर्कस्थित अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको बंगलादेशको खाताबाट सो रकम चोरिएको बंगलादेशका वित्तमन्त्री अबुल माल अब्दुल मुहिथले बताए । ह्याकरहरूले गरेको त्यो जटिल चोरीबाट फाइदा लिने व्यक्तिको पहिचान गर्नु साह्रै गाह्रो काम भएको जानकारहरु बताउँछन् ।


एनसेलले तिर्यो १० अर्ब, बाँकी कर टेलियाबाट असुल्ने तयारी 

नवराज कुंवर / चौतर्फी दबाबपछि दूरसञ्चार सेवा प्रदायक एनसेलले अग्रिम कर भुक्तानी (टीडीएस)बापतको ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार पाँच सय रुपैयाँ आइतबार सरकारलाई बुझाएको छ । बिक्रेता टेलियासोनेराले पुँजीगत लाभकर नतिरि भागेपछि एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी एक्जियटाले पुँजीगत लाभकर वापतको रकम सरकारलाई बुझाएको हो । कर दाखिलाका लागि एनसेलले बित्तीय स्रोतको व्यवस्थापन


लघुवित्तलाई प्राविधिक बनाउन सफ्टवेर कम्पनि खोलिँदै

लघुवित्त कम्पनीहरुको काम कारवाहीलाई छिटो, छरितो तथा आधुनिक प्रणाली अनुसार सञ्चालन गर्नको लागि सफ्टवेयर कम्पनी सञ्चालनमा ल्याइने भएको छ । सक्षम परियोजना र माइक्रोफाइनान्स एशोसिएसनको सहकार्यमा नयाँ सफ्टवेयर कम्पनी आगामी असार १ गतेदेखि सञ्चालनमा आउने भएको हो । नेपाल लघुवित्त बैंकर्स संघ र सक्षम परियोजनाबीच लघुवित्त बैंक तथा वित्तीय संस्थाहरुमा आधुनिक र अन्र्तराष्ट्रिय स्तरको सफ्टवेयर


यसरी आयो ट्वीटरको शेयरमा गिरावट

लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको शेयरमा भारी गिरावट देखिएको छ । कमजोर आम्दानीको नतिजा सार्वजनिक भएसँगै कम्पनिको शेयरप्रतिको आकर्षण घटेको हो । कम्पनिले शेयर बजारमा १३.६ प्रतिशतको भारी गिरावटको सामना गरिरहेको छ ।   पछिल्लो समयमा कम्पनि आफ्ना प्रयोगकर्ताहरुको वृद्धि र विज्ञापनमा पछाडि रहेका कारण आम्दानीको नतिजा आशा गरिएभन्दा पनि निकै कमजोर देखिएको छ । कम्पनिले


बैँकिङ प्रविधि : कुन बैँकले कुन प्रविधि भित्र्याए ?

समयको आधुनिकतासँगै बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग चुलिँदै गइरहेको छ । वर्तमान समयमा नेपालका सबै बैँकहरु आधुनिक प्रणालीमा गइसकेका छन् । प्रविधि क्षेत्रमा आफूलाई अब्बल बनाउनको लागि सरकारी बैंकभन्दा नीजि बैंकहरु नै कस्सिएका छन् । हाल नेपालमा ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । प्रविधिको विकास यतिसम्म भएको छ कि स्वचालित टे«लर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु


४३ लाख नेपालीको खल्तीमा एटीएम

पछिल्लो समयमा सर्वसाधारणबीच एटीएम कार्ड लोकप्रिय बन्दै गएको छ । बोक्नलाई सजिलो र सुरक्षित, चाहिएका बेला तुरुन्तै रकम निकाल्न सकिने सुविधाका साथै पैसा बोकेर हिँड्नुपर्ने बाध्यतासमेत नरहने भएकाले एटीएम कार्डको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । कार्डको प्रयोगबाट उपभोक्ताले स्वदेशदेखि विदेशसम्म आफूलाई आवश्यक पर्ने रकम निकाल्नेदेखि लिएर सपिङको बिलसमेत कार्डबाटै भुक्तानी गर्ने सुविधा पाएका छन् ।


प्रविधिलाई पछ्याउँदै नेपालका बैँकहरु 

शिवहरि घिमिरे – वि.सं. १९९४ कात्तिक ३० गते तत्कालिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घाटन भएको दिनदेखि औपचारिक रूपमा नेपालमा बैंकिङ कारोबार सुरु भएको हो । नेपालमा औपचारिक रुपमा बैंकिङ सेवा सुरु भएको सात दशक नाघिसकेको छ । विभिन्न कालखण्डहरु पार गर्दै नेपाली बैंकहरुले आफ्नो कारोबारको दायरा पनि बढाएका छन् । आधुनिक बैंकिङको परिभाषालाई अलि फरक कोणबाट