प्रविधि

यसरी चल्छन् जापानका एटीएम

जापानका थुप्रै एटीएमहरुबाट जापान बाहिर बनाइएका क्रेडिट कार्ड, डेबिट कार्ड र एटीएम कार्डबाट रकम निकाल्न मिल्दैन । अपवादमा छन् मुलुकभरका २० हजार हुलाक कार्यालय र १० हजारभन्दा बढी ७–इलेभेन कन्भेनियन्स स्टोरका एटीएमहरु, जहाँबाट मात्रै तपाईँले जापान बाहिरबाट बनाइएको डेबिट कार्ड, …

Read More »

गूगल मुख्यालयमा फ्रान्सका अधिकारीहरुको छापा

फ्रान्सको राजधानी पेरिसमा रहेको गूगलको मुख्यालयमा आयकरसम्बन्धी आरोपमा छापा मारिएको छ । फ्रान्सका अभियोजनकर्ताहरुलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले भनेको छ, ‘गूगल आयरलैंड लिमिटेड फ्रान्समा वित्तीय दायित्व निभाउन असफल भएको छ ।’ समाचार एजेन्सीका अनुसार फ्रान्सको वित्त मन्त्रालयका एक अधिकारीले कर …

Read More »

अब युटीएलमा पनि जीएसएम मोबाइल सेवा 

दूरसञ्चार सेवाप्रदायक कम्पनी यूटीएलले जीएसएम मोबाइल सेवा सञ्चालन गर्ने भएको छ । केही साताअघि बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले यूटीएलको ‘रोलआउट प्लान’ स्वीकृत गर्दै जीएसएम मोबाइलसहितका सेवा सञ्चालनका लागि बाटो खोलिदिएको छ । जसअनुसार, कम्पनीले पहिलो १ …

Read More »

भारतको आइटी क्षेत्र कब्जा गर्न एप्पलको दौडधुप

पछिल्लो समय आफ्नो व्यापारमा देखिएको कमजोरी हटान चितपरिचीत एप्पल कम्पनी व्यपार बढाउने रणनीतिमा लागि परेको छ । यसैक्रममा उसले आफ्नो कम्पनीको सबैभन्दा बढी व्यापार विस्तार भएको देश भारतमा नयाँ रणनीतिक योजनाका साथ लागेको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिक …

Read More »

एनसेल कर प्रकरण : अझै ४७ अर्ब तिराउन बाँकी  

संसदको अर्थ समितिले एनसेलले राज्यलाई अझै करबापत ४७ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । एक साताअघि एनसेलले पुँजीगत लाभकरबापत १० अर्ब कर तिरेको थियो । अर्थसमितिको शुक्रबार बसेको बैठकले एनसेलले अझै ४७ अर्ब कर तिर्न बाँकी रहेको तर सरकारी …

Read More »

बढ्दो बैँकिङ अपराध : बंगलादेशमा फेरि साइबर आतंक

बङ्गलादेशको केन्द्रीय बैङ्कमा भएको जस्तै साइबर हमला अर्को बैङ्कमाथि पनि भएको ‘सोसाइटी फर वर्ल्डवाइड इण्टरबैङ्क फाइनान्सियल टेलिकम्युनिकेशन’ (स्विफ्ट)ले बताएको छ । यसपटक अपराधीहरूले वाणिज्य बैङ्कलाई निशाना बनाएको स्विफ्टको भनाइ छ । यद्यपि, यसले बैङ्कको नाम र त्यहाँबाट कुनै रकम चोरी …

Read More »

नेपाल टेलिकमको नाफा खुम्चिनुका ४ कारणहरु

नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनिको नाफा गत वर्षको तुलनामा १०.६५ प्रतिशतले खुम्चिएको हो । गत वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनिले १० अर्ब ४२ करोड ७९ लाख रुपैयाँ …

Read More »

डरलाग्दो गरी बढ्यो साइबर क्राइम : बंगलादेशबाट ७ करोड डलर गायब

दक्षिण एसियाली देशहरूविरूद्ध गरिएको साइबर आक्रमणका क्रममा बंगलादेशबाट करिब ७ करोड अमेरिकी डलर चोरेको हुन सक्ने देखिएको छ । न्यूयोर्कस्थित अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको बंगलादेशको खाताबाट सो रकम चोरिएको बंगलादेशका वित्तमन्त्री अबुल माल अब्दुल मुहिथले बताए । ह्याकरहरूले गरेको …

Read More »

एनसेलले तिर्यो १० अर्ब, बाँकी कर टेलियाबाट असुल्ने तयारी 

नवराज कुंवर / चौतर्फी दबाबपछि दूरसञ्चार सेवा प्रदायक एनसेलले अग्रिम कर भुक्तानी (टीडीएस)बापतको ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार पाँच सय रुपैयाँ आइतबार सरकारलाई बुझाएको छ । बिक्रेता टेलियासोनेराले पुँजीगत लाभकर नतिरि भागेपछि एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी एक्जियटाले …

Read More »

लघुवित्तलाई प्राविधिक बनाउन सफ्टवेर कम्पनि खोलिँदै

लघुवित्त कम्पनीहरुको काम कारवाहीलाई छिटो, छरितो तथा आधुनिक प्रणाली अनुसार सञ्चालन गर्नको लागि सफ्टवेयर कम्पनी सञ्चालनमा ल्याइने भएको छ । सक्षम परियोजना र माइक्रोफाइनान्स एशोसिएसनको सहकार्यमा नयाँ सफ्टवेयर कम्पनी आगामी असार १ गतेदेखि सञ्चालनमा आउने भएको हो । नेपाल लघुवित्त …

Read More »

यसरी आयो ट्वीटरको शेयरमा गिरावट

लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको शेयरमा भारी गिरावट देखिएको छ । कमजोर आम्दानीको नतिजा सार्वजनिक भएसँगै कम्पनिको शेयरप्रतिको आकर्षण घटेको हो । कम्पनिले शेयर बजारमा १३.६ प्रतिशतको भारी गिरावटको सामना गरिरहेको छ ।   पछिल्लो समयमा कम्पनि आफ्ना प्रयोगकर्ताहरुको वृद्धि र …

Read More »

बैँकिङ प्रविधि : कुन बैँकले कुन प्रविधि भित्र्याए ?

समयको आधुनिकतासँगै बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग चुलिँदै गइरहेको छ । वर्तमान समयमा नेपालका सबै बैँकहरु आधुनिक प्रणालीमा गइसकेका छन् । प्रविधि क्षेत्रमा आफूलाई अब्बल बनाउनको लागि सरकारी बैंकभन्दा नीजि बैंकहरु नै कस्सिएका छन् । हाल नेपालमा ३० वटा वाणिज्य बैंकहरु …

Read More »

४३ लाख नेपालीको खल्तीमा एटीएम

पछिल्लो समयमा सर्वसाधारणबीच एटीएम कार्ड लोकप्रिय बन्दै गएको छ । बोक्नलाई सजिलो र सुरक्षित, चाहिएका बेला तुरुन्तै रकम निकाल्न सकिने सुविधाका साथै पैसा बोकेर हिँड्नुपर्ने बाध्यतासमेत नरहने भएकाले एटीएम कार्डको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । कार्डको प्रयोगबाट उपभोक्ताले स्वदेशदेखि विदेशसम्म …

Read More »

प्रविधिलाई पछ्याउँदै नेपालका बैँकहरु 

शिवहरि घिमिरे – वि.सं. १९९४ कात्तिक ३० गते तत्कालिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घाटन भएको दिनदेखि औपचारिक रूपमा नेपालमा बैंकिङ कारोबार सुरु भएको हो । नेपालमा औपचारिक रुपमा बैंकिङ सेवा सुरु भएको सात दशक नाघिसकेको छ । विभिन्न कालखण्डहरु पार गर्दै …

Read More »

सुरक्षित तवरले रेमिट्यान्स पठाउने सरल तरिका (महत्वपूर्ण जानकारी)

नेपालीहरु अध्ययन, घुमफिर तथा रोजगारीका लागि विदेशिने गर्दछन् । जसमध्ये, वैदेशिक रोजगारमा बढी मात्रामा जाने गर्दछन् भने घुमफिरका लागि जानेको संख्या कम हुने गर्दछ । नेपालमा व्याप्त वेरोजगारी तथा गरीबीको समस्याले पैसा कमाउने उद्देश्यले लिएर वर्षे्नि लाखौँको संख्यामा युवाहरु कतार, …

Read More »