विद्यार्थीले टेलिकमको विभिन्न सेवामा छुट पाउने

बैंकिङ खबर । नेपाल टेलिकमले सीमकार्ड सित्तैमा दिने भएको छ । साथमा ५० रूपैयाँ बोनस पनि दिने योजना सार्बजनिक गरेको छ । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि लक्ष्यित गरी ल्याएको ‘विद्यार्थी अफर’ उक्त सुविधा रहेको छ । सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ […]


खल्ती डिजिटल वालेटले पायो नेपाल राष्ट्र बैंकबाट अनुमती

बैंकिङ खबर । खल्ती डिजिटल वालेटले भुक्तानी सेवा प्रदानका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । खल्तीले राष्ट्र बैंकबाट अनुमती प्राप्त गरेको अवसरमा खुशी व्यक्त गर्दै कम्पनीका प्रबन्ध निर्देशक मनिष […]


चीनले बनायो सेनाका तीनै अंगका लागि उपयोगी ड्रोंन

बैंकिङ खबर । प्रविधिमा सधै एक पाइला अगाडी रहने चीनले आफ्नो सैन्य शक्ति थप मजबुत बनाउन सशस्त्र ड्रोंनको निर्माण गरेको छ । जुन ड्रोंन सेनाका तीनै अंगका लागि अति नै उपयोगी हुने जनाइएको छ । संचार मध्यमका अनुसार उक्त ड्रोंन जल सेना, स्थल सेनाका साथै वायु सेनाका लागि एकै पटक काम गर्न सक्ने छ । […]


नेपाल टेलिकमको स्प्रिङ अफर, के के छन् प्याकेजहरु ?

बैंकिङ खबर । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक ९० दिनका लागि स्प्रिङ अफर (Spring Offer) ल्याएको छ । २०७५ चैत्र ३० गते देखि लागु हुने स्प्रिङ अफरहरुमा यसअघिको विन्टर अफरको भन्दा केही प्याकेजहरु थप गरीएको टेलिकमले बताएको छ । कस्ता छन् टेलिकमले ल्याएको नयाँ स्प्रिङ अफरहरु ? एक घण्टा अनलिमिटेड प्याक […]


नयाँ बर्षमा नेपाल टेलिकमको अफर

बैंकिङ खबर । नेपाल टेलिकमले नयाँ वर्ष अफर २०७६ ल्याएको छ । अफरको रुपमा नेपाल टेलिकमले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । उक्त प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिनेछ । ग्राहकहरुले सो प्याकको अवधि खरिद गरे पछि […]


विदेशमा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउने सजिलो माध्यम माछापुच्छ्रे बैंकको ‘रेमिट्याप’

बैंकिङ खबर । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनी बीच ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धि त्रि–पक्षीय सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम चैत्र २५ गते एक कार्यक्रमको आयोजना गरी ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको शुभारम्भ भएको छ । यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स र ई–पेमेन्ट माध्यम हो । अब […]


संघाई विश्वकै पहिलो 5G कवरेज शहर बन्यो

बैंकिंग खबर । चीनको राजधानी संघाई ५ जी कवरेजको हिसाबले विश्वको पहिलो शहर बनेको छ । ५ जी सेलुलर मोबाइल टेक्नोलोजीको नेक्स्ट जेनेरेसन अन्तर्गतको पछिल्लो ४ जी सुविधा भन्दा करिब सय गुणा बढी स्पिड दिनेछ । विगत केहि समय यता चीन नेक्स्ट जेनेरेसन मोबाइल प्रविधिमा अमेरिका लगायत अन्य देशहरु भन्दा आफुलाई सधै अगाडी उभ्याई रहेको […]


नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सुरु गर्यो विद्युतीय भुक्तानी प्रणाली

बैंकिङ खबर । नेपाल बैंक इन्फ्रास्ट्रक्चर बैंकले विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरेको छ । वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ्ग हाउसको विभिन्न भुक्तानी प्रणालीहरुमा आवद्ध गराउँदै लैजाने क्रममा कम्पनीले नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता गरि उक्त सेवा शुरु गराएको छ । उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट […]


के हो डेबिट र क्रेडिट कार्ड?

बैंकिङ खबर । विश्वमा प्रविधिको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ । अझ नेपालमा भन्दा विकसित मुलुकमा प्रविधिको उच्चतम प्रयोग भएको पाईन्छ । नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ । पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने […]


भार्गव विकास बैंक, जेबिल्स र युनाइटेड फाईनान्स connectIPS मा आवद्ध

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि भार्गव विकास बैंक, जेबिल्स फईनान्स र युनाइटेड फईनान्सलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । बैंक तथा फईनान्स कम्पनीका ग्राहकहरुले पनि अब यस प्रणालीको www.connectips.com अथवा मोबाईल एप्सबाट आफ्नो खाता मार्फत अनलाईन […]