एनालग बन्द गर्न मन्त्रालयको अल्टिमेटम, ‘डिसहोम’प्रति बढ्दो आकर्षण

रोयल आचार्य/बैंकिङ खबर – एनालग प्रणालीमा सञ्चालित केवुल नेटवर्कहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न केवल कम्पनीहरुलाई सूचना तथा सञ्चार मन्त्रालयले १५ दिने अल्टिमेटम दिएको छ । मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र एनालग प्रणालीमा सञ्चालित केवुल नेटवर्कहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न १५ दिने अल्टिमेटम दिएको हो । १५ दिनभित्र एनालग प्रणालीमा सञ्चालित केवुल नेटवर्कहरुलाई डिजिटल […]


EMV Chip पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बन्यो सिद्धार्थ बैंक

सिद्धार्थ बैंक EMV Chip पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम (NEPS) सँगको सहकार्यमा EMV Chip संरचनामा स्तरोन्नति गरेको हो ।  विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै Magnetic Stripe भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु EMV Chip कार्डमा स्तरोन्नति गर्दै आएको […]


स्मार्ट टेलिकमले पनि सुरु गर्यो फोरजी सेवा

आइतबारदेखि स्मार्ट टेलिकमले पनि फोरजी सेवा सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा सुरु गरेको कम्पनीले जनाएको छ । अन्य स्थानहरुमा पनि छिटै फोरजी सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।  उपत्यकामा कम्पनीले १५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्न लागेको स्मार्टले फोरजी सेवा संचालन गर्नका लागि […]


बैंकिङ प्रविधिको आवश्यकता र महत्व

भरतराज ढकाल, अध्यक्ष डेभलपमेन्ट बैंकर्स एशोसियसन – बैंकिङ शिक्षा र प्रविधिबारे सबैले जान्नु आवश्यक छ । आफ्नो कारोबार सुरक्षित गर्न र छिटो छरितो रुपमा काम गर्न प्रविधिको प्रयोग गरिन्छ । नेपालमा पनि धेरै बैंकिङ प्रविधिहरु भित्रिएका छन् । तर बैंकिङ शिक्षाको कमीका कारण प्रविधिको प्रयोग गर्ने ग्राहकहरुको संख्या एकदमै कम छ । हिजोका दिनमा हामी एउटा […]


आगामी सातादेखि स्मार्ट टेलिकमका ग्राहकले पनि फोरजी चलाउन पाउने

बैंकिङ खबर । यही कात्तिक १२ गते अर्थात आगामी आइतबारदेखि स्मार्ट टेलिकमका प्रयोगकर्ताले पनि फोरजी सेवा लिन पाउने भएका छन् । पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ । अन्य स्थानहरुमा पनि छिटै फोरजी सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।  उपत्यकामा कम्पनीले १५० वटा […]


चीनका १९ प्रतिशत जनता साइबर आक्रमणबारे बेखबर

तियानजीङ । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ । उनीहरुमध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमणबारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ । चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरुको इन्टरनेट प्रयोग र साइबर सतर्कताका बारेमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी मध्ये झण्डै […]


जान्नुहोस्, मोबाइलबाटै स्कुल फी तिर्ने तरिका

शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने  विस्वास लिइएको छ । यो पोर्टल भारत स्थीत ई शिक्ष कम्पनीले नीर्माण गरी संञ्चालीत अन्तराष्ट्रिय स्तरको शैक्षिक पोर्टल हो । सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्नुका साथै अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायक हुने विश्वासका साथ प्रभु ग्रुपले […]


ई–सेवाप्रति बढ्दो आकर्षण

तेह्रथुम । नेपालमा ‘डिजिटल पेमेण्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । शुरूमा सानान्य रूपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन् । छिटो, छरितो र सरल ढङ्गले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको हो । तेह्रथुम सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, लसुने, सङ्क्रान्तिलगायत बजारमा […]


विद्युतीय भुक्तानी कार्डमा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनिवार्य

अब बैंकहरुले अन्तर्राष्ट्रिय स्तरको विद्युतीय भुक्तानी कार्ड मात्रै जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनीमय सम्बन्धी एकिकृत निर्देशिका २०७४ संशोधन गर्दै वाणिज्य बैंक र विकास बैंकलाई विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अन्तर्राष्ट्रिय स्तरको जारी गर्नुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंक तथा विकास बैंकहरुले जारी गर्ने विद्युतीय भुक्तानी कार्डहरुमा अन्तर्राष्ट्रिय रुपमै स्वीकार्य […]


बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग कसरी गर्ने ?

निलेशमान शिंह प्रधान । मूलुकहरुमा क्यास ट्रान्जेक्शन झण्डै शून्य प्रतिशतमा छ । स्विजरल्याण्ड, नर्वे जस्ता देशहरुमा क्यासलेस कारोबार हुने गरेको हामीले बिभिन्न संचार माध्यममा पनि देखेका छौं । कतिपय देशहरुमा यसका लागि नीतिगत रुपमा नै व्यवस्था गरिएको हुन्छ । क्यासलेस ट्रान्जेक्शन हुने देशहरुमा नगद छाप्न नै प्रतिबन्ध लगाउने नियमहरु बनेका छन् । विश्वका धेरै जसो […]


बहसमा क्यासलेश बैंकिङ : प्रविधिमा तीव्रता, उपभोग न्यून

नेपालको बैंकिङ क्षेत्र विकासको चरणमा छ । चुक्तापुँजी वृद्धि गरेर बैंकहरु सबल बनेका छन् । साथमा सबै स्थानीय तहमा शाखा विस्तार गरेर व्यवसाय समेत बढाउँदैछन् । उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर मुलुकको आर्थिक विकासमा समेत बैंकले ठूलो योगदान पुर्याइरहेका छन् । नेपालमा बैंकको सुरुवात भएदेखि हालसम्म निकै परिवर्तनहरु आएको छ । बैंकिङ क्षेत्रमा थुप्रै प्रविधिहरु भित्रिएका […]


डिशहोमले सुरु गर्यो दुई नयाँ टिभी च्यानल 

डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरेको छ । २०७४ असोज ४ गते दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित रमाईलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोहमा सम्माननीय सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण सुरु गरेको हो […]


ह्याकरको निशानामा एटीएम, हेर्नुस् सुरक्षित रहने विधिहरु

प्रविधिको विकाससँगै एकातिर मानव जीवनमा सहजता आएको छ भने अर्कोतर्फ प्रविधिको दुरुपयोग गरी अपराध गर्नेहरुको संख्या पनि व्यापक रुपमा बढिरहेको पाइएको छ । प्रविधिको प्रयोग गरेर चोरी, ठगी जस्ता अपराधिक क्रियाकलाप गर्नेहरु विश्वव्यापी रुपमा नै सक्रिय रहेका खबरहरु बारम्बार आइरहेका छन् । पछिल्लो समय नेपालका एटीएमहरुबाट धमाधम पैसा चोरी भइरहेका छन् । नेपालमा अन्तरराष्ट्रिय एटीएम […]


हिमालयन बैंकको ईकमर्स सेवामा परिमार्जन, केके छन् सुविधा ?

हिमालयन बैंक लिमिटेडले आफ्ना विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । यससँगै अब स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत डेविट वा क्रेडिट कार्ड प्रयोग गरी वस्तु तथा सेवाको खरीद बिक्री गर्न सक्नेछन् ।  बैंकले सन् २०१५ को जनवरी देखि नै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षित […]


पक्राउ परे अर्का एटिएम ह्याकर 

एटिएमबाट अवैध रुपमा रकम निकालेको आशंकामा एक विदेशी नागरिक पक्राउ परेका छन् । ठमेल तथा दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट रकम भुक्तानी गर्ने गिरोहमा सक्रिय रहेको भन्दै आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २३ वर्षका बुल्गेरियन नागरिकलाई काठमाडौँ ठमेल क्षेत्रमा पक्राउ गरेको हो । मिट्को स्तोनोभ मिथ्युभ नामका बुल्गेरियनलाई अबैध एटीएम कार्ड १२८ थान, नेपाली […]



नयाँ अपडेट