ऋण आतंकबाट बच्न सरकारी निकाय धाउँदै पीडित

सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै काठमाडौं आइपुगेका छन् । ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन् । फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दासमेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको भनाइ […]


धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त : यी हुन् मन्‍त्रिपरिषद्‍ बैठकका निर्णय

सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार यो जानकारी गराएका हुन् । त्यसैगरी सरकारले द्विपक्षीय विवाद समाधान गर्न अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा आठ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।  सँगै मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते […]


बैंकहरुको ‘स्वास्थ’का लागि नै राष्ट्र बैंकले नियमन र नियन्त्रण गर्छ : गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले बैंकहरुमा आममानिसको लगानी धेरै रहेको कारणले गर्दा सरकारले नियमन वा नियन्त्रण गर्नैपर्ने अवस्था रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिटको ‘वित्तीय क्षेत्र– नियमन कि नियन्त्रण?’सत्रमा बोल्दै उनले अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप राष्ट्र बैंकले संचालनमा रहेका बैंकहरुको स्वास्थ्यताकै लागि पनि नियमहरु बनाउनुपर्ने अवस्था रहेको बताए। ‘हामीले अन्तराष्ट्रिय स्तरका सेवा र पहुँचलाई […]


आकर्षक योजना सहित बैंकबीच निक्षेप संकलनमा प्रतिस्पर्धा

बैंकहरुले आकर्षक योजना सहित निक्षेप संकलनमा नयाँ योजना सार्वजनिक गर्न थालेका छन् । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) को अभाव भएपछि यस्तो योजना ल्याउन उनीहरु बाध्य भएका हुन् । मेगा बैंकले साढे ६ प्रतिशत बचत ब्याजदरमा १७ वटा सुविधा र १० लाखसम्मको दुर्घटना बीमा योजना ल्याएको छ । बैंकले ल्याएको योजनामा मोबाइल बैंकिड. र डेबिट कार्ड […]


ऋणमा ब्याज घटाउने होड

बैंकहरूले ठूला व्यापारीको ऋणमा ब्याज घटाउने प्रतिस्पर्धा सुरु गरेका छन्। लगानीयोग्य पुँजी ४० अर्बभन्दा बढी भएपछि बैंकबीच अर्काको ग्राहक तान्ने खेल सुरु भएको छ। ‘यस्तो बेला जसले बैंकसँग बार्गेनिङ गर्नसक्छ, उसकै ब्याजदर घटाउन बैंक बाध्य हुन्छन्’, एक बैंकर भन्छन्, ‘ठूलो रकम ऋण लिने ब्यापारीले यस्तो बेला बढी बार्गेनिङ गरेर सस्तो ब्याज पाउँछन्।’ राष्ट्र बैंकले आधार […]


सूचना प्रविधि विधेयक : बैंकहरूको पनि असन्तुष्टि

पछिल्लो समय विवादित बन्न पुगेको सूचना प्रविधिसम्बन्धी विधेयकप्रति बैकिङ क्षेत्रले पनि आफ्नो असहमति व्यक्त गर्न थालेको छ ।  आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रावधान रहेको भनि आलोचित यस विधेयकका केही दफाले बैकिङ क्षेत्रलाई समेत गम्भीर प्रभाव पार्ने भएको जनाउदै नेपाल बैंकर्स संघले अहिले उक्त विधेयक मार्फत बैंकिङ क्षेत्रलाई पर्ने असरको बिषयमा आन्तरीक अध्ययन गरिरहेको […]


हट्लान् कि रहलान् अर्थमन्त्री खतिवडा ?

अर्थमन्त्रीबाट खतिवडा हट्दै छन् भन्ने हल्ला चलाएर सेयर बजारमा तीव्र चलखेल सुरु भएको छ, तर राष्ट्रिय सभा सदस्यमा खतिवडा पुनः नियुक्त हुने सम्भावना कायमै छ, सदस्य नरहे पनि आगामी २० भदौसम्म उनै अर्थमन्त्री हुन सक्नेछन्  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका सदस्यमा डा. युवराज खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता हुने–नहुने विषयले बजार तरंगित भएको […]


विद्युतीय कार्ड कारोबारमा ७० करोड बाहिरियो

नेपालमै यो प्रणाली सञ्चालन गर्ने कम्पनी स्थापना तयारी   यसै वर्ष राष्ट्रिय भुक्तानी द्धार  एटीएमलगायत विद्युतीय कार्डमार्फतको कारोबारमा वार्षिक करिब ७० करोड रुपैयाँ बराबर विदेशी मुद्रा मुलुकबाट बाहिरिने गरेको छ । यो एटीएमलगायत कार्डमार्फत एटीएम मेसिनबाट पैसा झिक्दा र पीओएस कारोबार गर्दा ‘भिसा’ ले लिने शुल्क हो । यस्तो कारोबारमा सिस्टम उपलब्ध र राफसाफ गरिदिएबापत ‘भिसा’ लाई निश्चित […]


अर्थमन्त्री खतिवडा नदोहोरिने हल्ला चलाएर शेयर बजारमा चलखेल

बजारमा चलखेल  पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पद सकिन लागेको र उनी नदोहोरिने हल्ला चलाएर बजारमा चलखेल गर्न थालिएको छ । यही हल्लाले दुई दिनमा नेप्से परिसूचक ३४ अंकले बढेको छ । आइतबार अन्तरदिनको कारोबारमा भने थप वृद्धि भएको थियो ।  अर्थमन्त्री खतिवडालाई देखाएर बजार घटबढ गरिएको यो नै पहिलोपटक भने होइन । यसअघि १२ साउन […]


सहुलियत कर्जा निराशाजनक

काठमाडौं / उद्यमशीलता बढाउन भन्दै सरकारले अघि सारेका सहुलियतपूर्ण कर्जामा आम मानिसको पहुँच पुग्न सकेको छैन। राष्ट्र बैंकले गएको कात्तिक मसान्तसम्म २० हजार ८ सय ७९ जनाले मात्रै यस्तो कर्जा लिएको जानकारी दिएको छ। गत असार मसान्तमै बैंक तथा वित्तीय संस्थामा १४ लाख ४० हजार कर्जा खाता रहेको वित्तीय पहँुचसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। […]