१२० दिनपछि लकडाउन खुल्यो तर अझै यी क्षेत्र भने खुल्ने छैनन् (निर्णय सहित)

बैंकिङ खबर । कोरोना भाइरसको महामारी रोकथामका लागि नेपालमा चैत ११ गतेदेखि गरीएको लकडाउन अन्त्य भएको छ ।  मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज मध्यरातदेखि लागू हुने गरी लकडाउन अन्त्य गरीएको बताउनुभयो । तर, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सबै प्रकारका प्रदशन, भेला तथा […]


थप १५० जनामा कोरोना संक्रमण, ६०९ जना संक्रमणमुक्त

बैंकिङ खबर । नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । संक्रमित मध्ये हालसम्म १२ हजार ४ […]


कोरोना अपडेट : विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४८ लाख माथि, ६ लाख भन्दा बढीको मृत्यु

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४८ लाख ७६ हजार भन्दा माथि पुगेको छ भने ६ लाख १३ हजार बढीको मृत्यु भइसकेको छ। यस्तै ८९ लाख ३० हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ६१ हजार […]


माक्स विना हिडडुल गर्न प्रतिबन्ध

बैंकिङ खबर । सरकारले माक्स विना हिडडुलमा रोक लगाएको छ । कोरोना संक्रमण फैलिएको भन्दै मास्क नलगाई हिडडुल गर्न प्रतिवन्ध लगाएको हो । गृह मन्त्रालले माक्स विना हिडडुल गरेमा कार्बाही गर्न निर्देशन दिएको छ। गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लालाई पत्राचार गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो। मास्क नलगाई हिडडुल गर्दा कोरोना संक्रमण फैलिदै […]


देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९, मृतकको संख्या ३२

बैंकिङ खबर । थप ७४० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । २४ घन्टामा देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा थप ७४० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको हो । यसैगरी कोरोना भाइरसको संक्रमणबाट थप एकको […]


१४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी काठमाडौं प्रवेश गर्न दिइने

बैंकिङ खबर । १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता गर्नेलाई काठमाडौं आउन दिइने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले स्थानीय तहबाट सिफरिस लिएर १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी उपत्यका भित्रिन दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय सरकारको सिफारीस लिएर आउनुपर्ने […]


विश्वभरमा कोरोना संक्रमितको संख्या १ करोड माथि, ५ लाख बढीको मृत्यु

बैंकिङ खबर । विश्वभरमा कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याङ्क रीपोर्ट अनुसार विश्वभरमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ लाख ६ हजार २० पुगेको छ । यस्तै कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ५ लाख १ हजार ७ सय १९ रहेको छ भने संक्रमणबाट निको भई घर फर्कनेमा ५४ […]


थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

बैंकिङ खबर । नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । संक्रमित मध्ये हालसम्म २ […]


नेपालमा कोरोना संक्रमितको संख्या ११ हजारमाथि, मृत्यु हुनेको संख्या २६

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संख्या बढेको हो । नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण […]


नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

बैंकिङ खबर । मंगलबार पछिल्लो २४ घण्टामा ५३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफ्रिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को जानकारी गराए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।