विपन्न परिवारलाई उद्यमसँग जोड्दै सांसद योगेन्द्र मण्डल

बैंकिङ खबर/मोरङको जहदा गाउँपालिका– ५ पोखरियामा छ मुसहर बस्ती । अतिविपन्न परिवारले बसोबास गर्ने बस्तीका पुरुष हरेक दिन मजदुरी गर्छन् । महिला पनि घरधन्दापछि बेला–बेला काम गर्न जान्छन् । बस्तीका बालबालिका नजिकै रहेको दीनाभद्री आधारभूत विद्यालयमा पढ्छन् । मुसहर बस्तीका बालबालिका पढ्ने स्कुलमा केही दिनअघि मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डल (जोगी […]


लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

बैंकिङ खबर/ आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मेवारी पाउनुभएका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित सुझाव कार्यदलले यस्तो सुझाव दिएको हो । […]


छानबिन समितिको निष्कर्षः एनसेलको शेयर बिक्री स्वभाविक सम्झौता मान्‍न सकिँदैन

बैंकिङ खबर/ एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ। सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा करिब डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएको हो। प्रधानमन्त्रीलाई प्रतिवदेन बुझाएपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक टंकमणि शर्माले एनसेल शेयर खरिद बिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन […]


२२ कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म काम गर्न रोक

बैंकिङ खबर/ सरकारले २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा समयमै काम सम्पन्न गर्ने ती कम्पनीलाई कालोसूचीमा राखेको हो। ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म काम गर्न रोक लगाएको छ। कार्यालयले तीमध्ये ४ वटालाई ३ वर्षसम्म, ५ वटालाई २ वर्षसम्म र बाँकी १३ […]


नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

बैंकिङ खबर/नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एसियाली विकास बैंकका पदाधिकारीहरूबीच विभिन्न विषयमा छलफल भएको छ। आइतबार नाडाको सचिवाल टेकुमा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सो छलफल भएको हो। कार्यक्रममा नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरूको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढ्ने भन्ने विषयमा अर्को पटक छलफल गर्ने […]


६ महिनामा साढे १ खर्बको लगानी प्रतिबद्धता

बैंकिङ खबर/चालु आर्थिक वर्षको ६ महिनामा करिब साढे ६ खर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा १ खर्ब ३६ अर्ब रुपैयाँको स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता जनाइएको हो । ६ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी २११ वटा उद्योग दर्ता भएका छन् । जसमा पुस […]


वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व संकलनमा वृद्धि

बैंकिङ खबर/ देशको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कुल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन भएकामा चालु आव २०८०/८१ को त्यही अवधिमा दुई खर्ब १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन छ […]


लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । महतले भने, ‘अहिले हामी […]


नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाइने

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको भन्दै सकेसम्म जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम […]


सार्वजनिक ऋण २३.८४ खर्ब, प्रतिव्यक्ति ऋण ८१ हजारभन्दा बढी

बैंकिङ खबर/चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/ ८१ दोस्रो त्रैमाससम्म देशको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो । यो रकम भुक्तानी हुन बाँकी सार्वजनिक ऋणको सावाँ […]