अर्थमन्त्री बन्दै वर्षमान पुन

बैंकिङ खबर/माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । २०६४ सालबाट संसदीय यात्रा शुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत […]


प्रादेशिक र स्थानीय सडक विकासका लागि विश्व बैंकको साढे २६ अर्ब सहयोग

बैंकिङ खबर/ विश्व बैंकको बोर्डले नेपालका दुई आयोजनका लागि करिब २६ अर्ब ५६ करोड रुपैयाँ (२०० मिलियम अमेरिकी डलर) सहयाेग दिने निर्णय गरेको छ । विश्व बैंकद्धारा जारी विज्ञप्तिका अनुसार नेपालका लागी हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागी भन्दै प्रादेशिक र स्थानीय सडक संजाल विकास तथा मर्मत संम्भार गर्न दुई आयोजनमा उक्त सहयोग दिने भएको […]


आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ संसदमा पेस (पूर्णपाठ)

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.महतले बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सरकारले बजेट प्रस्तुत गर्नुभन्दा तीन […]


आगामी वर्ष ऋण भुक्तानी गर्न मात्र एक खर्ब आवश्यक पर्छः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेकाे बैठक बैठकमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्दै उनले सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको बताए। यद्यपी पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएको […]


प्रिबजेट प्रस्ताव सोमबार प्रतिनिधिसभामा प्रस्तुत हुने

बैंकिङ खबर/ आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार प्रतिनिधिसभामा प्रस्ताव पेस हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले प्रि-बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने […]


सात महिनामा नेपाललाई ८ खर्ब ११ अर्ब व्यापार घाटा

बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको हो । गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्ष २०७९/८० को ७ […]


सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा

बैंकिङ खबर/सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा […]


बजेट कटौती भयो, राजस्व घट्यो भन्ने कुरा गलतः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले संसद्‌ले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने हुँदा बजेटको कटौती नभएको बताए। बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा दुई खर्ब बढी बजेट खर्च कम हुने संशोधित […]


आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ

बैंकिङ खबर/सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको छ। बिहान पत्रकार सम्मेलन गरी अर्थ मन्त्रालयले सो जानकारी दिएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो। सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने अर्थमन्त्री डा. […]


सात महिनामा पौने २३ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

बैंकिङ खबर/ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो । सरकारले यस वर्ष कुल ३८ अर्ब एफडीआई भित्रिने अनुमान गरेको […]