यसकारण राखिन्छ स्विस बैंकमा पैसा : कालोधनको सुरक्षामा लोभिन्छन् धनाढ्यहरु

तपाईलाई थाहा छ ? संसारका धनाढ्यहरुले किन आफ्नो रकम राख्न स्विस बैंक रोज्छन् ? थाहा छैन भने धन्दा नमान्नुस् । बैंकिङ खबर डटकमले यसबारे जानकारी दिने जमर्को गरेको छ । हामीले बेलाबखतमा सुनेका छौँ – विभिन्न समयमा बैंकहरु लुटिएका, चोरी भएका, अत्यावश्यक पर्दा एटिएम नै नचलेका, बन्द भएका, त कहिलेकाहिँ एकाउन्ट नै ‘ह्याक’ भएका घटनाहरु […]


स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ, किन राख्छन् धनाढ्यहरुले पैसा ?

बैंकिङ खबर/ स्वीस बैंकमा नेपालीको मौज्दात रकम घटेको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस फ्र्यान्क (३९ अर्ब१६ करोड) रुपैयाँ बचत स्वीस बैंकमा रहेको छ । सन् २०२० को स्वीस नेशनल बैंकको रिपोर्ट अनुसार नेपालीहरुको ३६ करोड ८ लाख स्वीस प्र्यान्क (४८ अर्ब ४३ करोड) […]


टर्कीमा २४ वर्षयताकै उच्च मूल्यवृद्धि

बैंकिङ खबर/ टर्कीमा २४ वर्षयताकै उच्च महँगी भएको छ । टर्की सरकारको तथ्याङ्क विभागका अनुसार गएको जुन महिनामा मूल्यवृद्धि ७८ दशमलव ६२ प्रतिशत पुगेको छ । यो २४ वर्षयताकै उच्च मूल्यवृद्धि हो । सन् १९९८ मा टर्कीमा ८० प्रतिशत मूल्यवृद्धि भएको थियो । गएको जुन महिनामा वस्तु हेरेर शून्य दशमलव आठ प्रतिशतदेखि १६ दशमलव ५१ […]


झन्-झन् बढ्दैछ डलरको भाउ, हालसम्मकै उच्च मूल्य

बैंकिङ खबर/अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको विनिमय दर अनुसार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ । अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम छ । यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिददर १२६ रुपैयाँ ६ […]


अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दै नेपाली मुद्रा

बैंकिङ खबर/ अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । डलरको भाउ बुधबार १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको विश्लेषणलाई आधार मान्ने हो भने डलरको भाउ अझै माथि जाने विश्वास गर्न सकिन्छ । छोटो समयमा तीव्ररूपमा डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्र एकदमै प्रभावित बनेको छ । एकातिर डलरको भाउ महँगिने र […]


भारतमा ठूलो बैंक घोटलाः साढे ५ खर्ब अनियमिततामा मुद्दा

बैंकिङ खबर/ भारतमा ठूलो बैंक घोटला भएको तथ्य बाहिर आएको छ । सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई)ले दिवासा हाउजिङ फाइनान्स लिमिटेडका पूर्व प्रमोटर्स कपिल बधवान र धीरज बाधवान समेत अन्य व्यक्तिकाविरुद्व मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध ३४ हजार ६१५ करोड भारु अर्थात् ५ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको ठगी गरेको आरोप लगाएको छ । […]


बैंकवित्तको सहयोगकै कारण श्रीलङ्काले इन्धनमा कटौती गर्दै

बैंकिङ खबर/ श्रीलङ्काले इन्धनमा कटौती गर्ने भएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिनुभएको छ । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ । […]


श्रीलंकाबाट नेपाल सर्‍यो विश्व बैंक क्षेत्रीय कार्यालय

बैंकिङ खबर/ विश्व बैंकको क्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपाल सरेको छ । कार्यालयको बुधबार काठमाडौंमा उद्घाटन भएको छ। अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रुपमा कार्यालय उद्घाटन गर्नुभयो । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा रहेको उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ। अब यही कार्यालयबाट […]


झन् मजबुत बन्याे अमेरिकी डलर(इतिहाससहित)

बैंकिङ खबर/ अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । बुधबार १ सय २५ रुपैयाँ २२ पैसा थियो । […]


इङ्गल्याण्डमा बढ्दो मुद्रास्फीति, लगातार पाँचौपटक ब्याजदर वृद्धि

बैंकिङ खबर/ बैंक अफ इङ्गल्याण्डले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्नका लागि ब्याजदरमा लगातार पाँचौं पटक बढाउने भएको छ । मौद्रिक नीति समितिले बैंकदरलाई २५ आधार बिन्दुले १.२५ प्रतिशतमा पुर्याउने पक्षमा ६–३ मत दिएको छ भने तीन असहमत सदस्यले ५० आधार बिन्दुले १.५ प्रतिशतमा वृद्धि गर्ने पक्षमा मतदान गरेका छन् । समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै […]