लघुवित्तसँग विपन्न बर्ग जोडिएका छन्, कोरोनाले दिर्घकालीन समस्या ल्याउनसक्छ

प्रकाश राज शर्मा । कोभिड १९ को प्रभाव विश्व अर्थतन्त्रमा नै परेको छ । नेपालको अर्थतन्त्र र बैंकिङ एवं समग्र वित्तीय क्षेत्र पनि प्रभावित भएको छ । माइक्रोफाइनान्स क्षेत्रमा झन् धेरै नै प्रभाव परेको छ । हाम्रो अधिकांश लक्षित वर्ग विपन्न वर्ग र अरुसँग पहुँच नभएकाहरु छन् । यस्तै वर्गलाई कोरोना र लकडाउनको असर परिरहेको […]


लक डाउनमा लघुवित्तहरु के गरिरहेका छन् ? (लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालको अन्तर्वार्ता)

बैंकिङ खबर । कोरोना भाइरस (कोभिड १९)का कारण यतिबेला विश्वव्यापी त्रास फैलिएको अवस्था छ । नेपालमा पनि संक्रमण फैलिन नदिन लक डाउन घोषणा गरिएको छ । लामो समयको लक डाउनका कारण देशको अर्थतन्त्र प्रभावित बनेको अवस्था छ । बैंकिङ क्षेत्रमा पनि यसको गहिरो प्रभाव परेको छ । विपन्न वर्गमा लक्षित लघुवित्त क्षेत्रमा यसको असर झन् […]


‘राष्ट्रिय आयोजनाहरुमा लगानी बढाउन पुँजी बजारको विस्तार आवश्यक’

बैंकिङ खबर । जोन र्वाङ्गोम्ब्वा रुवाण्डाको केन्द्रीय बैंक नेशनल बैंक अफ रुवाण्डाका गभर्नर हुन् । राजश्व विभाग, अर्थ मन्त्रालय, नेशनल ट्रेजरी डिपार्टमेन्ट लगायतमा जिम्मेवारी सम्हालेको अनुभव भएका जोन २५ फेब्रुअरी २०१३ देखि केन्द्रीय बैंकको गभर्नर छन् । अर्थमन्त्रालयमा रहँदा पहिलो आर्थिक विकास तथा गरिबी न्युनीकरण कार्ययोजना लागू गरि पाँच वर्षमा औसत ८ प्रतिशत आर्थिक वृद्धि […]


‘निक्षेपको व्याजदर बैंक आफैले निर्धारण गर्न सक्छन्’ (आरबीआईका गभर्नर शक्तिकान्तको अन्तरबार्ता )

विगत एक वर्षदेखि शक्तिकान्त दासले भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाको गभर्नरको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको कार्यकाल सुरु भएयता बैंकिङ क्षेत्रमा धेरै सुधारका कामहरु भएका छन् । उनले केही नयाँ कदमहरु पनि चालेका छन् । यसैबीच भारतको समग्र बैंकिङ क्षेत्र, व्याजदर लगायतका विषयमा उनै दाससँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ […]


‘बीमा पहुँच सन्तोषजनक छैन, बीमा बुझाउनु जरुरी छ’

बीमाको सुरुवात भएको लामो समय भइसकेको छ । तुलनात्मक रुपमा यसको विकास र विस्तारलाई हेर्दा नेपालमा बीमा पहुँच अझै पनि कम छ । तथापी पछिल्लो समय बीमा समितिको सक्रियताका कारण बीमा पहुँचमा केही बृद्धि भएका तथ्याङकहरु आएका छन् । मानिसहरुमा बीमा शिक्षाको अझै पनि अभाव छ । यसलाई पाठ्यक्रममा हाल्न बीमा समितिको सक्रियता बढेको छ […]


बीमा क्षेत्रमा प्रतिष्पर्धा : बीमक र बीमित दुबैलाई फाइदा

बैंकिङ खबर । नेपालमा बीमाको सुरुवात २००४ सालबाट “नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड” को स्थापनासँगै भएको हो । बीमा व्यवसायको सुरुवात नेपालमा सात दशक अगाडी नै भएको भए तापनि आजसम्म बीमाको पहुँच उल्लेख्य रुपमा बढ्न सकेको छैन । आज पनि मानिसहरुमा बीमा सम्बन्धी धेरै अन्यौल्ता कायमै रहेको पाइन्छ । यसैबीच बीमाको आवश्यकता र […]


‘राष्ट्र बैंकले लघुवित्तको मर्जर योजना सफल गर्न लाइसेन्स वितरण बन्द गर्नु पर्छ’

आर्थिक बर्ष २०७६/०७७ को मौद्रिक नीतिलाई कसरी लिनुहुन्छ ? यस मौद्रिक नीतिले बैक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिसनमा जानको लागि सकारात्मक ढङ्गबाट प्रोत्साहन गरेको जस्तो देखिन्छ । मौद्रिक नीति आउनु भन्दा अघि देखि नै बजारमा मर्जर तथा एक्विजिसनको हल्ला भएको थियो, कतै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई र्फोसफुल ढङ्गबाट एकिकृत गर्ने त […]


‘सानो बैंकको सिइओ हुनु भन्दा ठुलो बैंकको सानो पद समाल्नु राम्रो’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मर्जरमा जान बैंकहरुलाई आग्रह गरेसँगै ग्लोबल आइएमई र जनता बैंकले मर्जरका लागि सहमति गरे । मर्जर पश्चात ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का रुपमा जनता बैंकका सिईओ पर्शुराम कुवँर जाने सहमति भइसकेको छ । तद्पश्चात कुँवरलाई बैंकिङ क्षेत्रका ‘भाग्यमानी सिईओ’ का रुपमा लिइन्छ । दुबै बैंक मर्जरमा गएपछिको […]


“बैंकको ब्यवहारमा भर पर्छ बिग मर्जर पश्चात फोर्स मर्जर नीति”

लक्ष्मी प्रपन्न निरौला, प्रवक्ता, नेपाल राष्ट्र बैंक बैंकिङ खबर । अहिले बैंकिङ क्षेत्रमा ‘बिग मर्जर’ को चर्चा चलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक हुनु अगाडी मर्जरमा जाने प्रतिवद्धता जनाउन बैंकहरुलाई निर्देशन दिएसँगै ‘बिग मर्जर’ ले प्राथमिकता पाएको हो । विष्लेशकहरुले राष्ट्र बैंकले बैंकहरुमा जबर जस्ती ‘फोर्स मर्जर’ लाद्न […]


‘परिवार, समाज र राष्ट्रको आर्थिक उन्नतीको लागि बीमा आवश्यक छ’

नेपालमा बीमाको इतिहासलाई हेर्दा बीमाको शुरुवात २००४ सालबाट “नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड” को स्थापना संगै भएको हो । बीमा व्यवसायको शुरुवात नेपालमा ७ दशक अगाडी नै भएको भएता पनि आज सम्म बीमाको पहुँच उल्लेख्य रुपमा बढ्न सकेको छैन् । आज पनि मानिसहरुमा बीमा सम्बन्धी धेरै अन्योल्ता कायमै रहेको पाइन्छ । बीमा के […]