‘यतिबेला ब्याजदरमा अंकुश लगाउनु पर्ने आवश्यकता नै थिएन’ (त्रिलोचन पंगेनीसँगको अन्तरवार्ता)

बैंकिङ खबर । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले मुलुकको अर्थतन्त्रलाई निकै असर परेको छ । व्यापार व्यवसायहरु राम्रोसँग लामो समय चल्न सकेनन् । जसको असर बैंकसम्म पुग्यो । ऋणीहरुले समयमा किस्ता तिर्न नसक्ने लगायतका समस्या त्यसपनि पछिल्लो समय बैंकहरुले ऋण लगानी नै राम्रोसँग गर्न सकेनन् । कर्जाको माग नआउँदा २ खर्ब भन्दा […]


अध्यक्ष लम्सालको प्रश्न– लघुवित्तका ऋणीहरुलाई खै अनुदान ?

लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्त संस्थाका ऋणीहरुलाई पनि ब्याज अनुदान उपलब्ध गराउनु पर्ने बताएका छन् । बैंकिङ खबरसँगको अन्तरवार्तामा अध्यक्ष लम्सालले अन्य बैंक तथा वित्तीय संस्थाका ऋणहरुलाई दिने गरिएको ब्याज अनुदानको सुविधा आफ्ना ग्राकहरुले पनि पनि पाउनु पर्ने बताए । ‘क, ख र ग वर्गका […]


“कोरोनामुक्त अर्थतन्त्र निर्माणमा हामी सक्रिय छौ”

विष्णु प्रसाद पौडेल (अर्थमन्त्री) कोरोना माहामारीका कारण हाल हाम्रो अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । दिनानुदिन फैलदै गइरहेको सङ्क्रमण बढ्न नदिन हामी सबैले होशियारी अपनाउँदै आर्थिक गतिविधिमा संलग्न हुन जरुरी छ । कोभिडले गर्दा स्वास्थ्य क्षेत्रको खर्चमा वृद्धि भएको छ । यसरी आर्थिक गतिविधिमा कमी आउँदा राजश्व सङ्कलनमा दवाव परेको छ तथापी जनताको स्वास्थ्य परीक्षण […]


‘सेयर बजारमा लगानी गर्ने कसैले हार्नुपर्दैन’ – नेप्से सिईओ साउँदको अन्तरबार्ता

बैंकिङ खबर । पछिल्लो समय नेपाली सेयर बजारमा लगानीकर्ताको आर्कषण बढिरहेको छ । नेपाली सेयर बजारले दिनैपिछे नयाँ रेकर्ड कायम गर्दा यतिबेला आम लगानीकर्ता उत्साहित भएका छन् । सेयर बजारमा लगानीकर्ताको किन आर्कषित भइरहेका छन् ? वर्तमान पूँजी बजारको अवस्था कस्तो छ ? भन्दै, नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’का (सिईओ) चन्द्र सिँह साउँदसंग बैंकिङ खबर संवाददाता आकास […]


‘सबैले मिहिनेत गरौँ, अर्थतन्त्र पुनः स्थापित हुन्छ’-अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अन्तरवार्ता

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानुभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ । कोभिड– १९ का कारण फेरि […]


सिइओको नियुक्ति र बर्खास्तीमा नियमनकारी निकायको हस्तक्षेप राम्रो होइन

कोभिडका कारण सिंगो विश्व अर्थतन्त्र प्रभावित भएको छ । जसको प्रभावबाट नेपाल समेत अछुतो रहेन । नेपाल सानो अर्थतन्त्र भएको मुलुक हो । कोभिडले नेपालको अर्थतन्त्रमा विषेशगरी बैंक तथा वित्तीय क्षेत्रमा पारेको प्रभाव बर्तमान अवस्था एंवम सरकारले चाल्नुपर्ने कदमबारे बरिष्ठ अर्थविद् तथा धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीसँग बैंकिङ खबरले विशेष कुराकानी गरेको […]


अर्थतन्त्रको पुर्नउत्थान राष्ट्र बैंकको मुख्य जिम्मेवारी – डा.गुणाकर भट्ट (विशेष अन्तरबार्ता)

पछिल्लो समय मुलुकको अर्थतन्त्रलाई सुधार गर्नका लागि नेपाल राष्ट्र बैंक केन्द्रीत भएको छ । राष्ट्र बैंकले बैंक/वित्त तथा ग्राहक दुवैपक्षलाई सहजिकरण गर्ने रणनीति बनाउँदै विभिन्न समयमा नीतिहरु तर्जुृमा गरेको छ । घर, गाडि तथा अन्य किस्ताबन्दी व्याजदरमा एकरुपता ल्याउन र स्थायीत्व कायम गर्नका लागि राष्ट्र बैंकले ल्याएको पछिल्लो नीतिमा भने केही आलोचनाहरु आएका छन् । […]


‘कोभिड रहँदासम्म बैंकवित्तलाई व्यबसाय गर्न कठिन छ’ – सरोजकाजी तुलाधर

लामो समयदेखि नेपालको वित्तय क्षेत्रमा स्थापीत र सक्रिय व्यक्ति हुन् सरोजकाजी तुलाधर । विशेषगरी फाइनान्स कम्पनीको नाम आउने वित्तीकै सरोजकाजी तुलाधरको नाम सँगै आउँछ । पछिल्लो समय कोभिडका कारण बैंक तथा वित्तीय क्षेत्र पनि कारोबार बिहीन जस्तै बन्न पुगेका छन् । कोभिडले समग्र वित्तीय क्षेत्रलाईनै प्रभाव पारेको छ । बैंक विकास बैंक वा फाइनान्स कम्पनीहरु […]


कोरोनाले लघुवित्त र विपन्नबर्गलाई गम्भिर संकटतिर धकेल्दैछ -भगवती चौधरी

भगवती चौधरी लघुवित्त अभियन्ता हुन् । विकास र समृद्धि अनि आम नागरिकको आर्थिक उन्नतीका लागि उनको महत्वपूर्ण योगदान रहँदै आएको छ । लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहोर्याएकी उनी हाल फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष छन् । कोरोना संक्रमणको सन्त्रासमा हाल कायम भएको निषेधाज्ञा तथा यस अघिको लकडाउनले ग्रामिण अर्थतन्त्र तथा माइक्रो लेवलको […]


लघुवित्त मर्जरमा व्यक्तिगत स्वार्थ सबैभन्दा बाधक – टेकबहादुर बोहोरा

लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच […]