कर्जाको ब्याजदर घट्दै गएको छ, थप घट्छः सुनील केसी

सुनील केसी अध्यक्ष नेपाल बैंकर्स एशोसिएसन पछिल्लो समय कर्जाको ब्याजदर घट्दै गएको छ । अब थप घट्नेछ । अहिले निक्षेपको ब्याजदर बढेकाले लागत केही घटेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कर्जा र निक्षेपको ब्याजअन्तर ४ प्रतिशतमा सीमित गर्नुपर्नेछ । बैंकहरूमा लगानी योग्य पुँजी बढ्दै गइरहेको छ । यसले कर्जाको ब्याजदर थप घटाउँछ । ‘बैंकहरू […]


अब निराश हुने अवस्था छैन, निक्षेपको ब्याजदर स्थिर भएर आउँछः गुणाकर भट्ट

गुणाकर भट्ट प्रवक्ता, नेपाल राष्ट्र बैंक कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्रमा संकट आउने अवस्था आएसँगै  नेपाल राष्ट्र बैंकले २०७६ चैत १६ बाट लगातार एकपछि अर्को राहत प्याकेज ल्यायो । त्यो बेला राष्ट्र बैंकले ब्याजदर घटाउने, पुनर्कर्जा बढाउने र अन्य ऋणका सीमालाई पुनर्संरचना र पुनर्तालिकीकरण गर्नेलगायत काम गरेको थियो । केन्द्रीय बैंकले ल्याएको प्याकेजले मुलुकको अर्थतन्त्रले […]


युवा र महिलाहरुलाई स्वरोजगार बनाउँदै आएका छौं: पुष्करराज जोशी (सिईओ, मिर्मिरे लघुवित्त)

पुष्करराज जोशी (सिईओ) मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड वि.सं २०६७ साल असोज ७ गते स्थापना भएको हो । यस लघुवित्तले ६३ जिल्लाहरुमा १ सय ५२ वटा शाखामार्फत ग्राहकलाई सेवा पुर्‍याउँदै आइरहेको छ ।  लघुवित्तको चुक्ता पुँजी ५४ करोड १२ लाख रहेको छ । लघुुवित्तले ९ अर्ब रकमको कर्जा लगानी गरेको […]


बैंकहरुको ब्याजदर अझै बढ्न सक्छ : चिरञ्जिवी नेपाल(पूर्व गभर्नर)

चिरञ्जिवी नेपाल पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक बैंकहरुको ब्याजदर थप बढ्ने सम्भावना रहेको छ । किनकी बजारमा अहिले पैसाको अभाव हुँदा ब्याजदर थप बढ्न सक्छ । त्यो सम्भावनालाई रोक्नका लागि सीडी रेसियो केही खुकुलो गर्ने र उत्पादनमुलक क्षेत्रमा केन्द्रीय बैंकले लगानीे बढाउने हो भने थप ब्याजदर नबढ्न सक्छ । त्यस्तै सरकारले ब्याज अनुदान दिएको पैसा […]


बैंकिङ प्रणालीबाटै रेमिट्यान्स पठाऔं : डा. गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकिङ प्रणालीबाटै रेमिट्यान्स पठाउन आग्रह गर्नुभएको छ । बैंकिङ खबरसँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउने विषय सेवाग्राहीकै हितको कुरा हो । यो सुरक्षित र भरपर्दाे हुन्छ । राष्ट्रिय अर्थतन्त्रलाई औपचारिक बनाउने विषयमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रणमा […]


लचकदार मौद्रिक नीति ल्याउन विज्ञहरुको सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । राष्ट्र बैंकले जेठ मसान्तसम्मको आर्थिक सूचकहरुलाई आधार मानेर मौद्रिक नीतिको खाका तयार गरिरहेको छ । नयाँ मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव पनि मागी रहेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक […]


अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दवाव व्यवस्थापनमा राष्ट्र बैंकको प्रयास

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६६ वर्ष पूरा गरी ६७ औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । यस अवसरमा बैंकको उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंक सञ्चालक समिति र बैंकका सम्पूर्ण कर्मचारीलाई गभर्नर महाप्रसाद अधिकारी धन्यवाद ज्ञापन गर्नुभएको छ । बैंकको कार्यसम्पादनमा महत्वपूर्ण सहयोग […]


ब्याजदर स्थायित्व हुनुपर्छ, हामीले कदम चालेका छौं: डा.गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)

डा. गुणाकर भट्ट कार्यकारी निर्देशक तथा प्रवक्ता नेपाल राष्ट्र बैंक नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्षपनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ । कोभिडपछि विश्व अर्थतन्त्र रिकोभरीको बाटोमा गएको थियो । रसिया–युक्रेनको युद्धको कारणले नेपालमात्रै नभएर ईस्ट एसियाका […]


कर्णाली क्षेत्रमा वित्तीय साक्षरताकाे धेरै महत्व छ : प्रकाशराज शर्मा

कर्णाली प्रदेशमा पहिलोपटक वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी बिहीबारदेखि शुरु हुँदैछ । कर्णाली प्रदेशमा साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यक्रममा प्रदेशको विकास, उद्यमशीलता अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनी गरिने छ । विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरि साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएर आयोजना गरिएको […]


‘केही समयपछि बजारमा तरलता सहज हुन्छ’ : डा.गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)

  बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्टले राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्। प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याजदर बढाउनका लागि निर्देशन नदिएको बताएका हुन् । उनले तरलता व्यवस्थापन गर्नका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकुल बैंकहरुले ब्याजदर निर्धारण गर्ने गरेको […]