September 15th, 2021

गोर्खाज फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

बैंकिङ खबर । गोर्खाज फाइनान्सको न्युरोडस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित न्युरोड दुंगबहिलस्थित रहेको शाखा कार्यालय स्थानान्तरण भएको हो । यही भाद्र २८ गतेदेखि साविक स्थानबाट सोही वडा नं. २२ कै २०० मिटर पश्चिततर्फ सासा कम्प्लेक्सको तेस्रो तल्लामा स्थानान्तरण भई नियमित सूचारु हुने गोर्खाज फाइनान्सले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]