January 31st, 2020

भारतको आईसीसीआई बैंकले नेपालमा शाखा खोल्न अनुमति माग्यो


 
बैंकिङ खबर भारतको निजी क्षेत्रको लगानी रहेको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्न अनुमति माग गर्दे नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।  मुम्बईमा केन्द्रीय कार्यालय रहेको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको छ ।
राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।
झन्डै पाँच हजार शाखा रहेको आईसीआईसीआई पुँजी र बजार पुँजीकरणका आधारमा दोस्रो ठूलो बैंक हो ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]