January 31st, 2020

प्रभु क्यापिटलको ११ औं वार्षिक साधारण सभा फागुनमा


बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा फागुन ११ गते हुने भएको छ । कम्पनीको गत आवको नाफा नोक्सान र अन्य निर्णयका लागी साधारण सधा बोलाइएको हो ।उक्त सभा प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा दिउँसो ३ बजे हुने भएको हो । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा समेत स्वीकृत गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]