November 7th, 2019

पाँच वित्तीय संस्थामा रोजगारीको अवसर !!!

बैंकिङ खबर । पाँच वटा बैंक तथा वित्तीय संस्था र सहकारीले विभिन्न पदका लागि कर्मचारी मागेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, जालपा लघुवित्त, सहकार्य लघुवित्त र नेपालत बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले भ्याकेन्सी खुलाएका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]