November 28th, 2022

बैंकिङ क्षेत्रमा रोजगारीः कुन क्षेत्रमा छ कस्तो अवसर ?

बैंकिङ खबर/ अहिले विभिन्न बैंक वित्तहरुले रोजगारी खुलाएका छन् । नयाँ देखि पुराना व्यक्तिका लागि बैंकले कर्मचारी माग गरेका हुन् । कर्मचारी माग गरिएका बैंकका वेभसाइटमा गएर फारम अनलाइनबाटै भर्न सकिन्छ भने आवेदन पनि अनलाइनबाटै दिन सकिन्छ।

हेर्नुहोस् विज्ञापन

1.सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शाखा प्रबन्धकहरूको लागि रिक्त पदको दरखास्त आह्वान गरेको छ ।
Position: Branch Manager
> Job Code: 079-80-03
> Position: Sr. Officer, Assistant Manager, Deputy Manager
> Location: Branches inside Kathmandu Valley
> Education: Master’s Degree
> Experience: Min 7 Years of banking experience in commercial or development bank with experience in Branch Management
> Age: Below 40 Years
> Required No.: Few
(Note: Candidates should not have crossed maximum age limit as on Mangsir 21, 2079)
Application Deadline: Mangsir 21, 2079 ( 7 December 2022)
2.NIBL ​​Ace Capital Ltd
With the vision to expand and strengthen the management team, NIBL Ace Capital Ltd. is inviting applications from self-motivated, dynamic and competent individuals in the following position:
Position :Head – Legal & Compliance
> Number of requirement: 1
> Position: Mid-Level
> Age: Not exceeding 35 years
> Education: Master’s or Bachelor’s Degree in Law with at least 50% marks or 3 CGPA or equivalent from universities recognized by the Government of Nepal. Preference will be given to Commercial Law.
> Experience: Minimum 3 years’ experience in the legal field with experience especially in compliance and reporting, legal interpretation, contract writing, and negotiation. Priority will be given to experience in public limited companies.
Core Competencies:
> Sound knowledge of Investment banking/Merchant Banking/ Private Equity.
> Proficiency in drafting and reviewing legal documents.
> Sound knowledge of Commercial Law, Investment/Merchant Banking, SEBON Regulations and guidelines, Arbitration Law, & other relevant Acts and Laws.
> Leadership skills, excellent command of Nepali and English language.
Responsibilities:
> Handle legal matters and ensure compliance of both the Company and the Fund.
> Provide legal guidance to the Company an Fund’s management to protect the interest
> Draft contracts/agreements, resolutions, letters, and memos relevant to funds investment and provide a legal opinion.
> Help the company’s investment team to implement the terms of the contracts/agreements.
> Liaise with external law firms whenever required.
> Responsible to perform functions of handling of BoD meetings, annual report preparation, and conducting AGM of the Company and the Funds.

Application Deadline: November 30, 2022

HOW TO APPLY
If you possess the zeal to work in a professional team and meet the aforementioned requirements, forward your cover letter, an updated resume and credentials along with a photograph mentioning the position applied for in the subject line in the email: [email protected]. Applications must be sent within 15 days of vacancy published date.

NIBL Ace Capital Limited
P.O. Box 23224
Kathmandu, Nepal

3.मञ्जुश्री फाईनान्स

मञ्जुश्री फाईनान्स लि.मा रोजगारी खुलेको छ । फाईनान्सले करार सेवामा कर्मचारी मागेको हो ।

4.सानिमा जीआईसी इन्स्योरेन्स

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडमा जागिर खुलेको छ । कर्पोरेट कार्यालय र शाखा कार्यालयहरूका लागि विभिन्न पदहरूमा रोजगारी खुलाएको हो ।

१.म्यानेजर 

* मार्केटिंग न्यूनतम स्नातक डिग्री, (मास्टर डिग्री प्राथमिकता) गरेको हुनुपर्ने l 

* सम्बन्धित क्षेत्रमा न्यूनतम ५ वर्षको अनुभव भएको हुनुपर्ने ।

* राम्रो सार्वजनिक सम्बन्ध, पारस्परिक, र नेतृत्व कौशल भएको हुनुपर्ने ।

२. अफिसर 

* मार्केटिङ न्यूनतम स्नातक डिग्री, (मास्टर डिग्री प्राथमिकता) गरेको हुनुपर्ने l 

* सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्ने ।

* राम्रो सार्वजनिक सम्बन्ध, पारस्परिक, र नेतृत्व कौशल भएको हुनुपर्ने l 

पारिश्रमिक र अन्य सुविधाहरू: कम्पनीको नियम र बजार मापदण्ड अनुसार। इच्छुक उम्मेदवारहरूले मनपर्ने स्थान उल्लेख गरी आवेदन दिन सक्नुहुन्छ।यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो आवेदन, अद्यावधिक बायोडाटा,नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र हालसालैको राहदानी साइजको फोटो इ-मेल मार्फत [email protected] मा बुझाउनुपर्नेछ। छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अर्को छनोट प्रक्रियाको लागि सम्पर्क गरिनेछ।

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड

पि.ओ बक्स १६२२,काठमाडौं, नेपाल

टेलिफोन नं :४४२७१०१ /४४२७१०३ 

 वेबसाइट: www.sgic.com.np

6.किसान लघुवित्त

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) माग गरेको हो । कम्पनीले उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्थिक, मौद्रिक, बैकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र,जस्ता विषयमा स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने कम्पनीले जनाएको छ ।

7.समाज लघुवित्त 

समाज लघुवित्त वित्तीय संस्थाले तीन पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक शाखा प्रबन्धकका लागि केही, सहायक शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

8.शुभदर्शन बहुउद्देश्यीय सहकारी

शुभदर्शन बहुउद्देश्यीय सहकारी संस्था, पोखरामा विभिन्न पदका लागि रोजगारी खुलेको छ । सहकारीले बजार प्रतिनिधि र मार्केटिङ अफिसर मागेको हो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]