मुल्यबृद्धि बढ्यो, अर्थतन्त्र घाटामा : राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट हेर्नुस्

बैंकिङ खबर । चालू आर्थिक वर्षमा नेपालको आर्थिक अवस्था निराशाजनक देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय विवरणमा सबैजसो सूचकहरु नकारात्मक देखिएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा मूल्यवृद्धि, व्यापारघाटा, चालु खाता घाटा र शोधानान्तर घाटा बढेको छ भने वैदेशिक लगानी र विदेशी विनिमय सञ्चिती घटेको छ । रेमिट्यान्स […]


धितोपत्र बोर्डले थाल्यो नयाँ नीति तथा कार्यक्रम निमार्ण प्रकृया

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम निमार्ण कार्य शुरु गरेको छ । बोर्डले नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम निमार्णका लागि मंगलबार शेयरबजारका लगानीकर्ता, धितोपत्र व्यवासायी, मर्चेन्ट बैकर लगायतका सरोकारवालालाई बोलाएर सुझाव संकलन गरेको हो । छलफलबाट प्राप्त सुझाबका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिने […]


नेपालका बैंकहहरु : कसले रचना गरे कस्तो इतिहास ?

बैंकिङ खबर । नेपालमा ८० वर्ष लामो बैंकिङ इतिहास छ । विश्वमा सबैभन्दा पहिला सन् १४७२ मा इटलीमा संसारकै पहिलो बैंकको स्थापना भएको थियो । बान्सा मोन्टे डीपस्सी डी सीना विश्वकै पहिलो बैंक हो । नेपालमा वि.सं. १९९४ मा पहिलो बैंकका रुपमा नेपाल बैंकको स्थापना भएको थियो । त्यसपछि निजी क्षेत्रबाट पहिलो बैंकका रुपमा नेपाल अरब […]


कुन स्थानीय तहले कति पाए बजेट ?(सूचिसहित)

बैंकिङ खबर । आर्थिक वर्ष २०७६।७७ का लागि प्रदेश र स्थानीय तहले तीन खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बजेट पाउने भएका छन् । जसमध्ये, प्रदेशलाई ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ र स्थानीय तहहरुलाई दुई खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हेरौँ कुन प्रदेश र स्थानीय […]


ऐतिहासिक कालमा जन्मिएका सन्सारका पाँच शक्तिशाली बैंकहरु

बैंकिङ खबर  / नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता […]


कस्तो आयो बजेट ? (हेर्नुहोस् बुँदा बुँदामा)

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६।७७ को बजेट संसदमा प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब  ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका छन् । नौ खर्ब ५७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ चालू र चार खर्ब ८ अर्ब २६ करोड ६० […]


अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध : एक सिक्काका दुई पाटा

बैंकिङ खबर / बैँक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय बैँक रहेको हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् । साथै, सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा […]


एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २८ लाख ६४ हजारले बढे

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६को ६ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता ६३ लाख ९४ हजार ९ सय १६ जना पुगेका छन् । जुन गत वर्षको पुष मासान्तको तुलनामा २८ लाख ६४ हजार ६ सय ८९ ले बढी हो । आर्थिक वर्ष २०७४/०७५को पुस मसान्त सम्म ३५ लाख ३० […]


‘खौलौं बैंक खाता’ अभियान शुरु, हालसम्म खुलेका बचत खाता २ करोड ५७ लाख

बैंकिङ खबरः नेपाल राष्ट्र बैंकले खोलौं बैंकखाता अभियान शुरु गरेको छ । खाता खोल्ने अभियान शुरु गर्नका लागि वैशाख १ गते विदाको दिन भएपनि बैंकहरुले अधिकांश कार्यालयहरु खोलेका छन् । बैंकहरुले बैंकखाता खोल्ने अभियान चलाइरहदा अहिले सम्म बैंकमा खुलेका खाताको संख्या भने झण्डै नेपालको जनसंख्या बराबर रहेको छ । २०७५ फागुन मसान्त सम्म बैंक तथा […]


दोहारो आर्थिक वृद्धि हासिल गर्न १५ औं योजनाको लक्ष्य, प्रत्येक स्थानीय तहमा इ -बैंकिङ

बैंकिङ खबर । योजना आयोगले गतिशील, विश्वसनीय र उत्पादनशील मौद्रिक तथा वित्तीय क्षेत्र बनाउने उद्देश्य सहित १५ औं पञ्चवर्षिय योजनाको आधारपत्र तयार पारेको छ । योजना आयोगले तयार पारेको आधारपत्रलाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिसद्को बैठकमा छलफल भईरहेको छ । के छन् योजना आयागले आगामि ५ वर्षमा नेपालको मौद्रिक तथा वित्तीय क्षेत्रप्रति गरेका अपेक्षित […]