लघुवित्तले अब मासिक रुपमा बेस रेट प्रकाशित गर्नुपर्ने

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाले पनि अब आधार दर (बेस रेट) प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाअनुरुप यस्तो व्यवस्था गरेको हो । परिपत्र अनुसार अब माघ महिनादेखि आधार दर आफ्नो वेबसाइटमा मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको […]


नयाँ सारथी र विजय लघुवित्तबीच मर्जर सम्झौता

बैंकिङ खबर/ नयाँ सारथी र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । नयाँ साथरी र विजय लघुवित्तबीच सोमबार साँझ मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्। मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका […]


गणपति लघुवित्त वित्तीय संस्था लि.सातौं वर्षमा प्रवेश

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी आफ्नो छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ४०,१०५ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छैठौ वार्षिकोत्सवको अवसरमा […]


पाँच लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म पाँच लघुवित्तले मात्र आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेका छन्। साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र जाल्पा जाल्पा सामुदायिक लघुवित्तले गत वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन्। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यो वर्ष ७६.८५ […]


लघुवित्तका शाखा प्रमुखसँग अन्तरक्रिया

बैंकिङ खबर/ फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ज्ञानेश्वर काठमाडौंले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रम भरतपुर, चितवनमा सम्पन्न गरेको छ । ‘शाखा स्तरमा लघुवित्त कार्यक्रमको वर्तमान परिदृष्य’ विषयक उक्त अन्तरक्रियामा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का ऋणी साझेदार संस्थाका ३६ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रियामा […]


फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

बैंकिङ खबर/ फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष (आव २०७८/७९) सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट उक्त […]


लुघवित्तहरुका निष्क्रिय कर्जा बढ्दो, कुनको कति ?

बैंकिङ खबर/ पछिल्लो समय लघुवित्त वित्तीय संस्थाका निष्क्रिय कर्जा बढ्दै गएको पाइएको छ । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । सोअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा वीन लघुवित्त वित्तीय संस्थामा देखिएको छ भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य देखिएको छ । […]


लक्ष्मी लघुवित्तको १२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

  बैंकिङ खबर/ लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौ वार्षिक उत्सव भव्यताका साथ केन्द्रीय कार्यालय तथा शाखाहरुमा मनाएको छ । २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताभै विधिवत रुपमा यस कम्पनीको स्थापना भएको थियो । वार्षिकोत्सवको यस सुखद अवसरमा संस्थाले प्रदान गरेका लघुवित्त कार्यक्रममार्फत ग्राहक सदस्यको जीवनमा भएका सकारात्मक […]


अबदेखि लघुवित्तले आधारदर प्रकाशन गर्नुपर्ने

बैंकिङ खबर/लघुवित्त वित्तीय संस्थाले माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।


ब्याजदर र तरलताले खुम्चियो लघुवित्तको कारोवार

बैंकिङ खबर/ बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेपछि त्यसको असर लघुवित्त क्षेत्रमा पनि परेको छ । यो ब्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोज महिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको ब्याजदर नै १३ प्रतिशत जति पुगेपछि कर्जाको ब्याजदर स्वभाविक रुपमा […]