१५ प्रतिशतले घट्यो व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा घटे पनि रेमिटेन्स भने १२.६ प्रतिशतले बढेको हो ।   अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ५.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटेन्स ७.६ […]


सहकारीले शुरू गरे समर्थन मूल्यमा धान किन्न

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा सहकारी संस्थाहरूले धान किन्न शुरू गरेका छन् । सरकारले न्यूनतम समर्थन मूल्यमा किसानको धान किन्ने सहकारीहरूलाई अनुदान दिने व्यवस्था गरेपछि सहकारीहरूले धान किन्न शुरू गरेका हुन् । धान किन्ने कार्यमा साना किसान सहकारी संस्थालगायत अन्य सहकारी पनि सूचीकृत भई संलग्न हुन थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ […]


‘व्यावसायिक निरन्तरता कर्जा’को कार्यान्वयन

नेपाल राष्ट्र बैंकले ‘व्यावसायिक निरन्तरता कर्जा’को कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई मंगलबार निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले गत कात्तिक २७ मा ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ स्वीकृत गरेको थियो। उक्त कार्यविधिले राष्ट्र बैंकमा ५० अर्ब रुपैयाँको कोष स्थापना गरेर कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई पुनरोद्धार गर्न सघाउने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय […]


नेप्सेमा नयाँ ब्रेकः सातामा ३१ अर्बको कारोबार

सूचक १९ सयनजिक पुग्यो यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो । यस साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड […]


अर्थतन्त्र पुरानै लयमा फर्कने विश्वास

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औं वार्षिक साधारण सभा  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्धको खोप विश्वव्यापी रूपमा मानव जातिको हितमा सबैले समान रूपले पाउनुपर्ने बताउनुभएको छ । कोरोना महामारी रोकथाम गर्न विभिन्न देशमा बनेका खोप धनी र शक्तिशाली देशले पाउने तर साना मुलुकले नपाउने अवस्था आउन नहुने भनाइ प्रधानमन्त्रीको छ । नेपाल […]


सामाजिक सुरक्षा कार्यक्रममा आकर्षण बढ्दै

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता तथा श्रमिकको आकर्षण बढ्दै गएको छ। नीतिगत समस्या सल्टाउँदै आकर्षक स्किम ल्याएसँगै योगदानमा आधारित कार्यक्रमप्रति रोजगारदाता तथा श्रमिकको आकर्षण बढ्दै गएको हो।  सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म १२ हजार ९ सय १५ रोजगारदाता सामेल भएका छन्। एक लाख ७९ हजार ७ सय ९१ जना श्रमिक आबद्व भएका छन्। कोषका […]


२७ प्रतिशत घट्यो विदेशी लगानी

चालू आर्थिक वर्षका तीन महिनामा २ अर्ब ९२ करोड रूपैयाँ विदेशी लगानी भित्रिएको छ नेपाल भित्रिने रेमिट्यान्समा कोरोनाको प्रभाव नदेखिए पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रभावित भएको छ । चालु आर्थिक वर्षका तीन महिनामध्ये दुई महिनामा विदेशी लगानी घटेपछि यसलाई कोरोना प्रभावका रूपमा विश्लेषण गरिएको हो । चालु आर्थिक वर्षका तीन महिनामा २ अर्ब ९२ करोड रुपैयाँ […]


राष्ट्र बैंकको त्रैमासिक प्रतिवेदन : अर्थतन्त्रका प्रमुख सूचक सकारात्मक

कोरोना महामारीबाट अर्थतन्त्रमा असर परे पनि अर्थतन्त्रका मुख्य सूचकहरू भने सकारात्मक देखिएका छन् । वैदेशिक व्यापार, विप्रेषण आप्रवाह, शोधनान्तर स्थितिजस्ता प्रमुख सूचकहरूमा सुधार आएको पाइन्छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको त्रैमासिक प्रतिवेदनअनुसार गत असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो […]


रेमिटेन्सले सजिलोमा सरकार

कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिटेन्स आय घटेर समस्या आउने अनुमान गरिए पनि उल्टै साढे १२ प्रतिशतको वृद्धिले सरकारलाई खर्च बढाउन सजिलो बनाएको हो । विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । राष्ट्र बैंकका अनुसार यो […]


करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो । आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ […]