चीनमा सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

बैंकिङ खबर/चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ । कूल गार्हस्थ्य […]


जनवरीमा श्रीलंकाको पर्यटन क्षेत्रको आम्दानी ४ वर्ष यताकै उच्च

एजेन्सी । श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको छ। श्रीलङ्काको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा मुलुकले पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर कमाएको जनाएको छ । उक्त […]


बंगलादेशको बैंकिङ क्षेत्र खराब कर्जाको मारमा

  बैंकिङ खबर/ वित्तीय क्षेत्रप्रति विश्वासको कमीका कारण बंगलादेशको समग्र अर्थतन्त्रमा नै प्रतिकूल असर परिरहेको त्यहाँका अर्थविद्हरुले बताएका छन् । अर्थविद्हरुले सरकार र सम्बन्धित नियामक निकायहरुलाई बैंक तथा वित्तीय संस्थामा सुशासन सुनिश्चित गर्न र नियामकीय निर्देशन अवज्ञा गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुमाथि दण्डात्मक कदम चाल्न आग्रह पनि गरेको बंगलादेशी सञ्चार माध्यम ‘द डेली स्टार’ […]


जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

बैंकिङ खबर/जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कुल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ। जापानलाई जर्मनीले उछिनेको छ। अर्थात् जर्मनीको अर्थव्यवस्थाको आकारभन्दा जापानको अर्थव्यवस्था कम भएको छ। सन् २०२३ मा जर्मनीको कुल गार्हस्थ उत्पादन कुल ४.४६ ट्रिलियन डलर कायम भएको छ। जापानको अर्थतन्त्रमा […]


श्रीलंकाको विप्रेषण ११.४ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ श्रीलङ्कामा सन् २०२४ को जनवरीमा सन् २०२३ को जनवरीको तुलनामा ११.४ प्रतिशतले बढी विप्रेषण आएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नानायककाराले जनवरी २०२४ मा ४८ करोड ७६ लाख अमेरिकी डलर विप्रेषण आएको छ सन् २०२३ को जनवरीमा ४३ करोड ७५ लाख डलर रेमिटेन्स […]


चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय

बैंकिङ खबर/वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारबाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ। चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्। यद्यपि आलोचकहरूले उक्त नीतिले उनलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन्। सोमबार […]


बंगलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्यांकको आधारमा ११.४५ प्रतिशतले बढी हो । सन् २०२३-०२४ को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवर्द्धन विभाग (इपिबी) ले जनाएको […]


मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ

बैंकिङ खबर/भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् । रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा परेका […]


विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्कियो, जोखिम कायमः आईएमएफ

बैंकिङ खबर/ आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरे पनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताइन्। वासिङ्टन डीसीमा रहेको आइएमएफको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र […]


सन् २०२४ मा चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारिणी समितिले सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । चिनियाँ वस्तु तथा सेवाको कमजोर बाह्य माग र आन्तरिक रुपमा देखिएको रियल स्टेट सङ्कटका कारण आर्थिक वृद्धि दर गतवर्षको तुलनामा कमजोर रहने समितिको तर्क छ । सन् २०२३ मा चीनले ५ प्रतिशतको आर्थिक […]