तीन स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी

बैंकिङ खबर/७ सय ५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी […]


कोभिडलाई सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

बैंकिङ खबर । पुन अर्थमन्त्रीमा नियुक्त भएका विष्णुप्रसाद पौडेलले बजेटले कोभिड–१९ लाई सामना गर्ने बताएका छन् । आगामी वर्षको बजेट अन्तिम तयारीमा रहेको उल्लेख गर्दे उनले कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने बजेट आउने आश्वासिन दिए । पद बहालीपछि अर्थमन्त्री पौडेलले सम्पूर्ण शक्ति र स्रोत कोभिड–१९ विरुद्धको लडाईंमा परिचालन गरिने भन्दै बजेटले कोभिडबाट ग्रस्थ अर्थतन्त्र […]


डेभलपमेन्ट बैंकर्सको वर्क फ्रम होमको अबधारणा ‘अत्याबश्यक मात्रै उपस्थित’

बैंकिङ खबर । डेभलपमेन्ट बैंकर्स एशोसिएसनले सकेसम्म बैंक नआउन ग्राहकहरुलाई आग्रह गरेको छ । चालु बैंकिङ समय घटाउने निर्णय सँगै एशोसियसनले ग्राहकहरुलाई डिजिटल कारोबारमा जोड दिएको छ । एशोसिएसनले शुक्रबार जारी गरेको सूचनामा ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपायहरु अवलम्बन गर्ने बताएको छ । सूचना प्रविधि, ग्राहक विभाग र […]


कर्जा थपीयो, व्यबसाय ठप्प : तिर्न नसक्दा कालो सूचिमा सूचिकृत !

बैकिङ खबर/ बैंकबाट ऋण लिएर काम गर्ने वा धितो राखेर ऋण लिनेहरु समस्यामा पर्दै गएको तथ्याकंले देखाएको छ । कर्जा सूचना केन्द्रले उपलव्ध गराएको तथ्याकंका अनुसार लिलामीको सूचिमा पर्ने ऋणीहरुको संख्या ह्वात्तै बढेको छ । ऋणीहरु कालो सूचिमा पर्नु लिलामीको प्रकृया सुरु हुनु हो । कर्जा तिर्न नसकेपछि कालोसूचिमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले थप […]


हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर सम्झौता

बैंकिङ खबर/हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीबार (आज) काठमाडौंको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर […]


बैकिङ सेवा स्थगित गर्न नमिल्ने नेपाल राष्ट्र बैंकको स्पष्टोक्ती

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित गर्न नमिल्ने भन्दै सुरक्षित तवरबाट सेवा दिन बेंकवित्तलाई निर्देशन गरेको छ । बैंकिङ सेवा रोक्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको हो । यसअघि प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यकाभित्र बीमा र सहकारी क्षेत्रलाई सेवा स्थगित गर्न भनेपछि ती सेवा बन्द भइसकेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार […]


चैतमा मात्रै साढे ४८ अर्बको मोबाइल बैंकिङ कारोबार

बैंकिङ खबर/कोरोना भाइरसको संक्रमणबाट बच्न भएको लकडाउन र निषेधाज्ञासँगै डिजिटल भुक्तानीमार्फत हुने कारोबार बढेको पाइएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस मार्फत गएको चैत महिनामा मात्रै १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको छ । फागुन महिनामा कनेक्ट आईपीएसमार्फत १ खर्ब १० अर्ब रुपैयाँ मात्रै कारोबार भएको थियो । गएको असार […]


अस्पताल स्रोत भन्छ – भेन्टिलेटर पाएको भए बैंकर निरज श्रेष्ठ बाँच्ने थिए !

बैंकिङ खबर । सायद भेन्टिलेटर पाएको भए बैंकर निरज श्रेष्ठ बाँच्ने आधार थियो । तर उनको निधनको कारण बन्यो एउटा भेन्टिलेटर । कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ एवं बैंकर निरज श्रेष्ठको निधन भएको छ । लामो समय बैंकिङ क्षेत्रमा समय विताएका श्रेष्ठ माछापुछ्रे बैंकका पुर्व सिइओ थिए । लामो समय बैंकिङ क्षेत्रमा काम गरेका […]


क्रिप्टोकरेन्सी : अवैधानिक मुद्राले सिर्जना गरेको बैंकमाथिको चुनौती !

बैंकिङ खबर –‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ – ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र […]


जेष्ठ १३ गतेसम्म सम्पूर्ण बीमा कम्पनीहरु बन्द हुने

बैंकिङ खबर । उपत्यकामा बढ्दो कोभिड संक्रमणपछि उपत्यकाका सबै बीमा कम्पनीहरु जेष्ठ १३ गतेसम्म बन्द हुने भएका छन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका हुन् । केही शखा र सिमित कर्मचारीबाट बीमा कम्पनीहरु संचालन हुँदै आएका थिए । बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, […]