स्थानीय तह निर्वाचनले बैंकवित्त क्षेत्रमा कस्तो प्रभाव पार्ला ?

बैंकिङ खबर/ आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृत नियुक्त र मतपत्र छपाई लगायतका कामहरु तीव्र रुपमा अगाडि बढाइ रहेको छ ।  यतिबेला नेपालको अर्थतन्त्र धरासायी हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्ममा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोड रुपैयाँले घाटामा […]


संकटको बेलामा पनि घर जग्गामै बैंकिङ लगानी !

बैंकिङ खबर/ घरजग्गा कर्जामा कडाई र तरलता अभाव यथावत् नै रहेको अवस्थामा पनि घरजग्गा कारोबारमा भने गिरावट आउन सकेको छैन। गत मंसिरबाटै वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य पुँजी अभाव अर्थात् तरलता समस्या विगतका वर्षभन्दा यो वर्ष बढी विकराल बनेको छ । चैतको दोस्रो साता लागि सक्दा समेत बैंकिङ क्षेत्र तरलताको समस्याबाट भने उम्किन सकेका छैनन् । […]


आगामी बजेटका प्रमुख तीन अपेक्षाहरु

बैंकिङ खबर/ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य शुरु गरेको छ । अर्थमन्त्रालयले हालै कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो । अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम शुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिएका छन् । अर्थ सचिव मरासिनीले प्रत्येक नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई […]


बैंकिङ क्षेत्रमा बीग मर्जर : होहल्ला धेरै, कार्यान्वयनमा जटिलता !

बैंकिङ खबर व्यूरो रिपोर्ट/ यतिबेला नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चर्चा र जनचासोको विषय बनेको छ । शाखा सञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै वास्तवमा ‘मर्जर’ हो । सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई […]


मोवाईल बैंकिङको स्वरुप लिँदै मोवाइल वालेट : संख्यामा तिब्रता, मर्जरको आवश्यकता !

बैंकिङ खबर व्यूरो रिपोर्ट / पछिल्लो समय मोवाइल वालेट कम्पनीको संख्यामा वृद्धि हुँदै गइरहेको छ । मोबाइल वलेट मोबाइल बैंकिङकै रुपमा पछिल्लो समय नेपाल भित्रिएको एक प्रविधिका रुपमा लिन सकिन्छ । नेपाल राष्ट्र बैंकको अनुमतिमा आईएमई पे, प्रभु पे, इसेवा, खल्ती लगायतका वालेट कम्पनीहरुले सेवा दिइरहेका छन् । भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम […]


कर्णालीमा वित्तीय सम्मेलनले पलाएका आशाहरु !

बैंकिङ खबर/नेपालको सात प्रदेशमध्ये एक पछाडि परेको प्रदेशको रुपमा सकिन्छ कर्णाली प्रदेशलाई । तर पनि कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कारोबार पछिल्लो समय भने उच्च नै देख्न सकिन्छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको देखिन्छ । तर पनि यस प्रदेशमा वित्तीय साक्षरताको अभाव भने अझै कायमै छ ।  वित्तीय […]


अमेरिकी डलरको यात्रा : झन् पछि झन् मजबुत हुँदै(इतिहाससहित)

बैंकिङ खबर/ पछिल्लो केहि दिनयता अमेरिकी डलर बजबुत हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३ रुपैयाँ ३६ पैसा कायम गरेको छ । यसअघि मंगलबार डलरको बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो भने खरिददर १२२ रुपैयाँ ८४ पैसा कायम […]


घर कर्जा र गाडी कर्जामा व्याजदरको अवस्था के छ ?

बैंकिङ खबर/ बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि ब्याजदर निकै बढेको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर झण्डै ७ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर फागुन १६ गतेसम्म ६.९६ प्रतिशत छ । फागुन १५ गते भने अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो । यसअघि अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा […]


अर्थतन्त्रको मेरुदण्ड जोगाउन अर्थमन्त्री र गभर्नर एकमत हुन आवश्यक !

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालेको झण्डै ८ महिना पूरा भइसकेको छ । यस अवधिमा नेपालको अर्थतन्त्र त्यति सुधार हुन भने सकेको छैन् । खस्किँदै गएको नेपालको अर्थतन्त्रमा अर्थशास्त्रीदेखि नीति निर्मातासम्मले अहिले चिन्ता व्यक्त गरिरहेका छन् । यता उद्योगी व्यवसायीले पनि आर्थिक अवस्थाका बारेमा चिन्तित देखिन्छन् । चालू आर्थिक वर्षको आधा अवधि बित्दा […]


रुस-युक्रेन युद्धः बैंकिङ क्षेत्र थप प्रभावित, युद्धविराम प्रस्तावले पलाएका आशाहरु !

बैंकिङ खबर/ रुस युक्रेन युद्धका कारण बैंकिङ क्षेत्र थप प्रभावित बनेको छ । रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पु¥याएको छ । विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको […]