बैंकबाट ‘होम लोन’ कसरी लिने ? के के चाहिन्छ डकुमेन्टहरु ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डभित्र रहेर घरजग्गा गरिद तथा निर्माणका लागि कर्जा प्रदान गर्ने गर्दछन् । यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्दछ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो […]


बिग मर्जरका लागि वाणिज्य बैंकहरुले अघि सारेका सर्तहरु

बैंकिङ खबर । बिग मर्जरमा जानका लागि वाणिज्य बैंकहरुले तीन शर्त अघि सारेका छन् । बैंकहरुले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई बुझाएको सुझावमा आफ्नो तीन माग पुरा भए बिग मर्जरमा जान तयार रहेको उल्लेख गरेका छन् । बैंकर्सले बिग मर्जरलाई प्रोत्साहन गर्न केही नीतिगत र छुटको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । राष्ट्र बैंकले […]


बिग मर्जर हल्ला, वित्तीय बजारमा यसको आवश्यकता र भविश्य

बैंकिङ खबर । गत वर्षदेखि नै नेपालको बैंकिङ क्षेत्रमा बिग मर्जरको चर्चा छ । राष्ट्र बैंकले गत वर्ष नै बिग मर्जर गर्ने योजना बनाएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पहिलो बजेट मार्फत नै बिग मर्जरको कुरा अघि बढाउने हल्ला थियो । तर, बिग मर्जर जस्तो विषयमा हतारमा निर्णय गर्नु नहुने भन्दै सो विषयलाई […]


राष्ट्र बैंकको पक्षमा सर्बोच्चको फैसला

बैंकिङ खबर । कर्मचारीलाई अवकाश दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक आफैँले निर्णय गर्न पाउने भएको छ । सर्वोच्च अदालतले कर्मचारीको अवकाश नीतिका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति लिनुनपर्ने फैसला गरेको हो । अहिलेको नियमावलीअनुसार, काम गरेको ३० बर्ष र उमेर ५८ बर्ष, जुन पहिला हुन्छ त्यसैको आधारमा अवकाश दिनुपर्ने ब्यवस्था रहेको छ । यसलाई […]


बजेटमा वित्तीय क्षेत्र : बिग मर्जरलाई प्रोत्साहन गरिने

बैंकिङ खबर । ठूला बैंकहरुबीचको मर्जरको विषय अगाडी बढाइने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै बिग मर्जरको कार्यक्रमलाई अगाडि बढाउन प्रोत्साहन गर्ने घोषणा गरेका छन् । उनले बीमा कम्पनीहरुलाई पनि मर्जरमा लैजाने घोषणा गरेका छन् । ‘बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्तीय […]


झन्झन् बढ्दै बैंकहरुको सिसिडी रेसियो, कुनको कति छ ?

बैंकिङ खबर । स्रोत परिचालनमा देखिएको समस्याका कारण बैंकहरुको सिसिडी रेसियो सीमानजिक पुगेको छ । सिसिडी रेसियो ८० प्रतिशतभन्दा कम कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनका बाबजुद पनि केही महिनादेखि बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेबमे छ । निक्षेपको तुलनामा अधिक मात्रमा कर्जा विस्तारका कारण यस्तो समस्या देखिएको हो । राष्ट्र बैंकले सिसिडी सीमाभन्दा बढी […]


लघुवित्तको विना धितो कर्जा : आँट हुनेहरु बन्छन् १० हजारबाटै करोडपति

अपेक्षा ढुंगाना , बैंंकिङ खबर /  लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून […]


वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले बढ्यो : कुनले कति कमायो ?

बैंकिङ खबर । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । कर्जा प्रवाहमा गरिएको नियन्त्रणका बाबजुद पनि पछिल्लो तीन महिनामा बैंकहरुको नाफा २० प्रतिशतले बढेको छ । बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने नौ अर्बभन्दा बढीले घटेको छ । गत […]


भाषण र कागजमै थन्कीयो : सहुलियतपूर्ण कर्जा र अनुदान

बैंकिङ खबर । सरकारले उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यले बैंकहरुमार्फत सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिने नीति लिएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको थियो । तर उक्त कार्यविधिअनुसार प्रभावकारी रुपमा सहुलियतपूर्ण कर्जा कार्यक्रम लागु हुन सकेको छैन । त्यसैले अहिले नेपाल राष्ट्र बैंकले कर्जामा ब्याज […]


लघुवित्तले जन्माएका ‘तारिफयोग्य’ महिला उद्यमी

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जा सदुपयोग गरी उद्यमी बनेका थुप्रै उदाहरणहरु हामीमाझ छन् । विशेषगरी, महिलाहरुले लघुवित्तको कर्जा प्रयोग गरी आफ्नो जीवनस्तर उकास्ने मात्र नभएर छोराछोरीका लागि राम्रो शिक्षा र भविष्यका लागि आर्थिक जोहो गर्नेसम्मको हैसियत बनाएका छन् । महिलाहरुको यस्तो मिहिनेत र अठोटले गरिब भएकोमा आफूलाई धिक्कार्दै बसेका थुप्रै परिवारहरुका लागि […]