विशेष

मुद्रा र पुँजी बजारबारे सुझाव समितिले काम थाल्यो

बैंकिङ खबर । मुद्रा बजार र पुँजी बजारमा देखिएका समस्या समाधानका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले आजबाट काम थालेको छ । आज बसेको बैठकले बैंक र पुँजी बजारमा देखिएका समस्या संकलन गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय …

Read More »

कतारको दोहा बैंकले नेपालमा खोल्यो कार्यालय

बैंकिङ खबर।  कतारको दोहा बैंकले नेपालमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको थापाथलीमा कार्यालय खोलेर काम सुरू गरेको हो ।  यो दोहा बैंकको शाखा नभई सम्पर्क कार्यालय मात्रै भएकाले प्रत्यक्ष रुपमा आर्थिक कारोबार भने गर्ने छैन । …

Read More »

स्प्रेड घटाउन विकास बैंक र फाइनान्सलाई समय थप, सीसीडी रेसियोमा सहुलियत

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई तोकिएको स्प्रेड दर कायम गर्न समय थपिदिएको छ । असोज मसान्तसम्म सबै विकास बैंक र फाइनान्स कम्पनीहरुले स्प्रेड दर ५ प्रतिशतभित्र ल्याउनुपर्ने भनिएकोमा नेपाल राष्ट्र बैंकले विहीबार निर्देशन जारी …

Read More »

‘सामाजिक सुरक्षा कोष’ : बैंकिङ क्षेत्रका लागि चुनौतिपूर्ण

विजय पराजुली/बैंकिङ खबर । नेपालमा पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव दिनानुदिन बढ्दै गईरहेको छ । अघिल्ला दुई आर्थिक बर्षमा मंसिर पछाडी मात्र देखीएको लगानीयोग्य पुँजीको समस्या चालु आर्थिक बर्षमा भदौको अन्तिम साताबाट नै सतहमा आएको छ । यस समस्या तत्काल …

Read More »

१५ बुँदे घोषणापत्र जारी गर्दै ‘दोस्रो लघुवित्त सदस्य सम्मेलन’ सम्पन्न

बैंकिङ खबर । १५ बुँदे घोषणापत्र जारी गर्दै आइतबार दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शनिबार उद्घाटन गरिएको सम्मेलनको समापन आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् ।  सम्मेलनले लघुवित्त संस्थाहरुले लघुवित्तको दिगेपना …

Read More »

६१ लघुवित्तको प्रथम त्रैमासिक विवरण : कुनको नाफा कति ?

बैंकिङ खबर । हाल नेपालमा ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । जसमध्ये, ६१ वटा लघुवित्तको आर्थिक बर्ष २०७५।०७६ को प्रथम त्रैमासिक विवरण यहाँ प्रस्तुत गरिएको छ । अधिकांश लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नाफा बढाएको विवरण …

Read More »

संस्थागत एजेन्ट नियुक्तिलाई बैंकास्योरेन्सको नाममा प्रचार गरिँदै

बैंकिङ खबर । बैंकमार्फत बीमा पोलिसी विक्री गर्दा बढी जनतामाझ पहुँच पुग्ने अपेक्षासहित बैंक र बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता हुँदै आएको छ । अहिले बैंकहरु हरेक गाउँपालिका, नगरपालिका तथा अन्य कुनाकाप्चाका गाउँगाउँमा समेत पुगिरहेका छन् । तीनै बैंकमार्फत बीमा गर्ने …

Read More »

खराब कर्जा न्युनिकरण गर्दै राष्ट्रिय स्तरका विकास बैंकहरु

बैंकिङ खबर । संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा बैंक मध्ये ९ वटा बैंकको गत बर्षको सोहि अवधिको तुलनामा खराब कर्जा घटेको देखिन्छ भने २ …

Read More »

११ विकास बैंकको मुनाफा : तीन महिनामा अर्ब नजिक

बैंकिङ खबर । संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक बर्ष २०७५।७६ को पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा विकास बैंकले तीन महिनाको अवधिमा कुल दुई खर्ब ४४ अर्ब २१ करोड ८२ लाख …

Read More »

बैंकिङ कर्जा लिँदै हुनुहुन्छ ? अधिकांशको बेस रेट १०% माथि

बैंकिङ खबर । बैंकबाट कर्जा लिने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने एकपटक बैंकहरुको आधार ब्याजदर हेर्नुहोला ।  संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये अधिकांशको बेस रेट (आधार ब्याजदर) अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ । बैंकहरुले हरेक महिना आफ्नो …

Read More »

खराब कर्जा न्यूनिकरण गर्दै बैंकहरु, २० बैंकले घटाए खराब कर्जा

बैंकिङ खबर । हाल संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरीसकेका छन् । बैंकहरुले प्रकासित गरेको विवरण अनुसार २८ वटा बैंक मध्ये २० वटा बैंकको गत बर्षको सोहि अवधिको तुलनामा  खराब कर्जा …

Read More »

२७ बैंकको मुनाफा १२ अर्ब नजिक

विजय पराजुली/बैंकिङ खबर । संचालनमा रहेका २८ वटा वाणिज्य बैंक मध्ये (राष्ट्रिय वाणिज्य बैंक बाहेक) २७ वटा वाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७५।०७६ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका २७ वटा बैककले समिक्षा …

Read More »

राष्ट्र बैंकमा अर्थमन्त्रीको हस्तक्षेप झन् बढ्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवम् योजना आयोगका प्रमुख समेत भइसकेका डा. युवराज खतिवडा अर्थमन्त्री भइसकेपछि आर्थिक समृद्धिको सपना पूरा हुने अपेक्षा धेरैले गरेका थिए । अर्थतन्त्र राम्ररी बुझेका व्यक्ति अर्थमन्त्री बन्दा जनताले ठूलै आश गरेका थिए …

Read More »

तरलताको समस्या : यथार्थ कि अत्तालिने परिपाटी ?

बैंकिङ खबर, समाचार विश्लेषण / बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव अर्थात तरलता बढ्न थालेपछि सरोकाराबला चिन्तित देखिएका छन् । चार्ड पर्वको समय अधिकाँस मानिसले नगद रकम प्रयोग गर्ने हुँदा हरेक बर्षको चाडपर्वका बेला तरलता समस्था देखिँदै आएको छ । …

Read More »

बैंकबाट ‘होम लोन’ निकाल्न केके गर्ने ?

बैंकिङ खबर । अहिले बैंकहरुले नयाँ घर किन्न वा बनाउन ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् । कर्जा तिर्ने आधार राम्रो भए …

Read More »