बेतन कर्णाली जलविद्युत् आयोजनामा दुई वाणिज्य बैंकले लगानी गर्ने

बैंकिङ खबर । सूर्खेत जिल्लाको चौकुने गाविसस्थित वेतन भन्ने स्थानमा निर्माण हुन लागेको वेतन कर्णाली जलविद्युत् आयोजनामा नेपाल एसबीआई बैंक र नविल बैंकले लगानी गर्ने भएका छन् । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको वेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि स्रोत जुटाउने सन्दर्भमा कर्मचारी संचय कोषले नेपाल एसबीआई बैंक […]


लगानीका लागि तयार रहनुहोस्, छिटै आउँदैछ झन्डै छ लाख कित्ता आईपिओ

बैंकिङ खबर । दुई वटा जलविद्युत् कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन् । शुभम पावर लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयर निष्काशनका लागि अनुमति पाएका  हुन् ।  शुभम पावरले पहिलो चरणमा आयोजना प्रभावितका लागि दुई लाख कित्ता सेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले करिब […]


४० मेगावाट क्षमताको रघुगंगामा स्थानीयवासीले पनि लगानी गर्न पाउने

म्याग्दीमा निर्माणाधीन रघुगंगा जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने बाटो खुलेको छ । लामो समयदेखि रोकिएको ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेड संरचनामा रूपान्तरण र बोलपत्र आह्वानमार्फत पुनःनयाँ ठेकेदार छनोट गरेसँगै निर्माणकार्य अघि बढ्ने भएपछि स्थानीयवासीलाई पनि लगानी गर्न पाउने बाटो खुला भएको हो । निर्माणको जिम्मा पाएका भारतीय […]


एकै वर्षमा होटल क्षेत्रमा आठ अर्ब लगानी थपियो

लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण […]


२५ मेगावाटको जलविद्युत् परियोजनामा आधा दर्जन बैंकको लगानी

धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौरमा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा बैंक, प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, महालक्ष्मी विकास बैंक र मुक्तिनाथ […]


‘लगानी भित्राउन प्रदेश प्रदेश बिचमा प्रतिष्पर्धा हुनुपर्छ’ 

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी तथा विदेशी लगानी भित्राउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । “उद्योग, व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने मुलनाराका साथ दाङ्ग उद्योग वाणिज्य संघको आयोजनामा […]


ठूला लगानीकर्ताका सफलताका सुत्रहरु (नौ बुँदामा)

बैंकिङ खबर । तपाईँलाई थाहा छ, कतिपय सफलताका सुत्रहरु गोप्य नै राखिन्छन् । ठूलो संघर्ष गरेर सफल भएका धनाढ्यहरु आफ्नो प्रतिष्पर्धामा अरु नआउन् भन्ने धारणा राख्ने भएकाले आफ्नो सफलताका सुत्रहरु प्रचार गर्दैनन् । यद्यपि, ठूलाठूला आयोजनाहरुमा ठूलो रकमको लगानी गर्नेहरुले के आधारमा लगानी गर्छन् भन्ने कुरामा सबैको चासो हुन्छ । धेरै लगानी गर्दा डुब्ने डर हुने, […]


हाइड्रोमा लगानी गर्ने अवसर : सोमबारदेखि बुटवल पावर कम्पनीको एफपिओ

बैंकिङ खबर । बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेदेखि ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक रुपैयाँ अंकित मूल्यमा चार सय एक रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता पाँच सय एक रुपैयाँका दरले एफपिओ निष्काशन गर्न लागेको हो ।  माघ १९ गतेसम्म खुला रहने सेयरमा कम्तिमा १० कित्ता […]


जलविद्युत आयोजना निमार्णमा विदेशी लगानीको भर नपरौँ

सरकारले अघि सारेको सात बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्वेदेशी लगानीबाटै सम्भव हुने देखिएको छ । साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरुले विदेशी दाताहरुको भर नपरी स्वेदेशी लगानीमै कसरी जलविद्युत आयोजनाहरु निमार्ण गर्ने भन्ने योजना अघि सारेर हिमालयन हाइड्रो एक्स्पो २०१८ मा प्रथम स्थान प्राप्त गरेका हुन् ।  पहिलो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई […]


विपन्न वर्गमा लगानी बढाउँदै मेगा बैंक, झन्डै दोब्बर बनाउने लक्ष्य

मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैयाँ पुर्याउने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्ष २०७४–७५ को अन्तसम्ममा ४ अर्ब रुपैयाँ विपन्न वर्गमा लगानी गर्ने बताइन् । मेगा बैंकको लघुवित्त इकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका […]