सहकारी क्षेत्रमा नीति, विधि र प्रविधिको अभाव, लगानी जति अनुत्पादक क्षेत्रमा 

पछिल्लोपटक सहकारी संस्थाको लगानी घरजग्गा खरीद बिक्री, वैदेशिक रोजगार र अध्ययन, यातायात क्षेत्रमा सीमित हुन पुगेको छ । जुन लगानीबाट राज्यलाई उल्लेखनीय प्रतिफल प्राप्त हुँदैन । चर्को ब्याजमा सहकारीसँग ऋण लिएर मोटरसाइकल खरीद गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । रुपैयाँलाई उचित रुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग […]


माथिल्लो दरौँदी १ मा तीन बैंकको ७० प्रतिशत लगानी, जनता बैंकको नेतृत्व

कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आयोजनामा जनता बैंक नेपाल लिमिटेडको नेतृत्वमा कुमारी बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक अर्ब ३४ करोड ८० लाख रुपैयाँ परियोजना कर्जा प्रदान गर्ने भएका छन् ।  उक्त लगानी सम्बन्धी सम्झौतामा कम्पनीका […]


नेपालमा लगानी गर्नुहोस्, वातावरण सुरक्षित छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रमा उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको […]


कृषि र उर्जामा बैंकिङ लगानी २२.६७ प्रतिशत

बैंकिङ खबर । वाणिज्य बैंकहरुले कृषि तथा उर्जामा २२.६७ प्रतिशत लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, चैत्र मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुले गरेको कुल लगानीको २२.६७ प्रतिशत लगानी कृषि तथा उर्जा क्षेत्रमा गएको छ ।  उक्त क्षेत्रमा सरकारी स्वामित्वका बैंकहरुको २५.५४ प्रतिशत लगानी भएको छ भने निजी क्षेत्रका बैंकहरुको २२.३२ प्रतिशत लगानी उक्त […]


कृषि क्षेत्रमा कृषि विकास बैंकको ३३ प्रतिशत लगानी 

बैंकिङ खबर । कृषि विकास बैंकले कृषि क्षेत्रमा ३३ प्रतिशत लगानी गरेको छ । कृषि विकास बैंकको कुल लगानी ९९ अर्व ५५ करोड रहेको छ । जसमध्ये बैंकले ३३ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको छ भने बाकी ६७ प्रतिशत लगानी अन्य क्षेत्रमा गरेको छ । बैंकको निक्षेप भने चैत्र मसान्तसम्ममा ९७ अर्ब १० करोड रुपैयाँ […]


कृषिमा लगानी बढाउँदै बैंकहरु

बैंकिङ खबर । बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिक कृषि क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन् । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी नगरे कारबाही गर्ने घोषण गरेपछि बैंकहरुले प्राथमिकताका साथ कृषि क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् । तथ्यांकअनुसार, माघ महिनामा मात्रै कृषिमा बैंकहरुको दुई अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु […]


म्युचुअल फण्डमा लगानी गर्न अपनाउनुहोस् यी विधिहरु

बैंकिङ खबर ।पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड हो । नेपालमा म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्डले नियमन र निरीक्षण गर्दछ । नेपालमा म्युचुअल फण्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचुअल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार र धितोपत्र बोर्डले तोके बमोजिम […]


लगानी प्रवद्र्धनका लागि ब्रोकरको संख्या बढाउनु जरुरी

सात नम्बर प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रदेशमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को कार्यालय स्थापना तथा ब्रोकरको संख्या थप्न आग्रह गरेका छन् । बुधवार धनगढीमा आयोजित पुँजीबजार सम्बन्धी लगानीकर्ताहरुमा सचेतना अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मन्त्री वोहराले प्रदेशमा लगानी प्रवद्र्धनका लागि स्टक एक्सचेञ्च (नेप्से) तथा ब्रोकरको संख्या बढाउनुपर्ने बताए । ‘पुँजी बजारलाई विश्वासयोग्य र […]


आठ महिनामा वैदेशिक लगानीका झन्डै दुई सय उद्योग दर्ता

उद्योग विभागमा चालू आर्थिक वर्षको ८ महीनामा वैदेशिक लगानीका १ सय ९४ उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएका छन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १ सय ९४ उद्योग दर्ता गरेको […]


हिमालयन बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशन बीच लगानी सम्झौता

हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आइएफसि) बिच लगानी सम्झौता भएको छ । २०७४ चैत्र २८ गते दुई संस्थाबीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइएफसिका तर्फबाट आवाशिय प्रतिनिधि एम रेहान रशिदले […]