fbpx

लगानी

नेपालमा लगानी गरेर फाइदा लिन चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

बेइजिङ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङ्मा सोमबार आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै …

Read More »

नेपालको जलविद्युत्मा लगानी गर्न कोरिया तयार

दक्षिण कोरिया सरकारले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । विश्वव्यापी रुपमा जलवायु परिवर्तन भइरहेको र हरित ऊर्जामा ध्यान दिनुपर्ने अवस्था सिर्जना भइरहेको सन्दर्भमा दक्षिण कोरियाले नेपाललाई सहयोग गर्ने वचन दिएको छ । ऊर्जामन्त्री जनार्दन शर्मासँग दक्षिण …

Read More »

विकाशोन्मुख राष्ट्र बन्न नेपाललाई सय खर्ब लगानी आवश्यक, पीपीपी कार्यान्वयनमा जोड

मुलुकमा सङ्घीयता लागू भएपछि विकास निर्माणका योजनालाई समन्वयात्मकरुपमा अगाडि बढाउन सार्वजनिक–निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप–पीपीपी)को नीतिलाई प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय योजना आयोगले मङ्गलबार आयोजना गरेको साझेदारी सम्बन्धी नीतिबारे छलफलका सहभागीले निजी क्षेत्रको उद्यमशीलता र सीपलाई प्रयोग …

Read More »

भारतमा रहेका नेपालीले नेपालमा एक अर्ब लगानी गर्दै

भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा एक अर्ब लगानी गर्ने भएका छन् । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे …

Read More »

नेपालमा लगानी गर्न विदेशी उत्साहित, झण्डै १४ खर्बको प्रतिवद्दता, सबैभन्दा बढी चीनले पौने ९ खर्ब लगानी गर्ने

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा झण्डै साढे १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशबाट लगानी सम्मेलनमा सहभागी २ सय ५० भन्दा बढी विदेशी लगानीकर्ताले १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात १४ खर्ब ३३ अर्ब रुपैयाँको प्रतिबद्धता जनाएका हुन् …

Read More »

राजधानीमा सुरु भयो ‘नेपाल लगानी सम्मेलन’ 

नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा ‘नेपाल लगानी सम्मेलन’ सुरु भएको छ । विहीबारदेखि सुरु भएको सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न …

Read More »

नेपाल सरकारका परियोजनामा तीन वर्षका लागि झन्डै ९० अर्ब लगानी गर्दै एडीबी

एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका विकास निर्माणका परियोजनामा उल्लेख्य मात्रामा लगानी बढाउने भएको छ ।  सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा नेपालमा सञ्चालित विकासका परियोजनाका चुनौती र भावी योजनाबारे छलफल गर्न आयोजित त्रिपक्षीय समीक्षा बैठकमा …

Read More »

नेपालमा थप ५० अर्ब लगानी गर्दै एसियाली विकास बैंक

एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ थप लगानी गर्ने जनाएको छ । बैंकले एक पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिएको …

Read More »

खोरुङ्गा जलविद्युत् आयोजनामा तीन बैंकले एक अर्ब लगानी गर्दै

तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार …

Read More »

माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा छ वित्तीय संस्थाको सवा दुई अर्ब लगानी

माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।  आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र …

Read More »

जलविद्युत्मा लगानी गर्न स्थानीयको उत्साह, ऋण काढेरै किने सेयर

सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि दुई सय कित्ता सेयर किन्न रू. २० हजार सल्लेरीस्थित एनएमबी बैङ्कमा बुझाए । शुक्रवार बैङ्कमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । …

Read More »

कृषि क्षेत्रमा सरकारी बैंककै लगानी निराशाजनक

सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको देखिएको छ । आव २०७३/७४ को पुस मसान्तसम्म रु एक खर्ब ३८ अर्ब कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड मात्र किसानलाई ऋण …

Read More »

‘नेपालको पानी जनताको लगानी’मा दैनिक ५० करोडको आवेदन, विदेशिएका युवाको बढी चासो

ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक रु ५० करोड बराबरको आवेदन पर्ने गरेको छ ।  यसैबीच, सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई …

Read More »

‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब ४३ करोड रुपैयाँको प्रतिवद्धता 

देशको जलविद्युत विकासका लागि सरकारले गरेको लगानी प्रतिवद्धता आह्वानमा दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा कुल २४ हजार …

Read More »

जान्नुहोस्, कमोडिटी मार्केटमा लगानी गर्ने तरिका

कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम …

Read More »
× Success! This alert box could indicate a successful or positive action.