fbpx

लगानी

२५ मेगावाटको जलविद्युत् परियोजनामा आधा दर्जन बैंकको लगानी

धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौरमा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ …

Read More »

‘लगानी भित्राउन प्रदेश प्रदेश बिचमा प्रतिष्पर्धा हुनुपर्छ’ 

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी तथा विदेशी लगानी भित्राउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । “उद्योग, व्यापार, …

Read More »

ठूला लगानीकर्ताका सफलताका सुत्रहरु (नौ बुँदामा)

बैंकिङ खबर । तपाईँलाई थाहा छ, कतिपय सफलताका सुत्रहरु गोप्य नै राखिन्छन् । ठूलो संघर्ष गरेर सफल भएका धनाढ्यहरु आफ्नो प्रतिष्पर्धामा अरु नआउन् भन्ने धारणा राख्ने भएकाले आफ्नो सफलताका सुत्रहरु प्रचार गर्दैनन् । यद्यपि, ठूलाठूला आयोजनाहरुमा ठूलो रकमको लगानी गर्नेहरुले के …

Read More »

हाइड्रोमा लगानी गर्ने अवसर : सोमबारदेखि बुटवल पावर कम्पनीको एफपिओ

बैंकिङ खबर । बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेदेखि ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक रुपैयाँ अंकित मूल्यमा चार सय एक रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता पाँच सय एक रुपैयाँका दरले …

Read More »

जलविद्युत आयोजना निमार्णमा विदेशी लगानीको भर नपरौँ

सरकारले अघि सारेको सात बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्वेदेशी लगानीबाटै सम्भव हुने देखिएको छ । साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरुले विदेशी दाताहरुको भर नपरी स्वेदेशी लगानीमै कसरी जलविद्युत आयोजनाहरु निमार्ण गर्ने भन्ने योजना अघि सारेर हिमालयन …

Read More »

विपन्न वर्गमा लगानी बढाउँदै मेगा बैंक, झन्डै दोब्बर बनाउने लक्ष्य

मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैयाँ पुर्याउने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्ष २०७४–७५ को अन्तसम्ममा ४ अर्ब रुपैयाँ …

Read More »

लिखु–४ जलविद्युत् आयोजनामा सात बैंकले लगानी गर्ने

बैंकिङ खबर । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा सात वटा वाणिज्य बैंकले सात अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ग्रीन भेञ्चर प्रालिद्धारा प्रवद्र्धित उक्त आयोजनामा नबिल बैंकको नेतृत्वमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, …

Read More »

लगानी नीतिमा चिनियाँ बैंक अगाडि : छुट्टाछुट्टै प्रोजेक्टमा लगानीको फर्मुला

रुपा कोइराला/बैंकिङ खबर । लगानी नीतिमा चिनियाँ बैंकहरु निकै अगाडी रहेका छन् । पछिल्लो दुई दशकयता चिनको बैंकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैंकहरु गइसकेका छन् । लगानीका …

Read More »

सीमावर्ति क्षेत्रमा लगानी गर्न बैंकलाई भयो सास्ती

बैंकिङ खबर । सीमावर्ती क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सास्ती भएको छ । सीमावर्ती क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण हुने भएकाले बैंकहरुले त्यस्तो क्षेत्रमा लगानी नगर्ने गरेका हुन् ।  बेलौरीका पन्तले पाएनन् ऋण कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका १४ भुडाका …

Read More »

निजी क्षेत्रमा बैंकिङ लगानी ४.६ प्रतिशतले बढ्यो

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित बैंकिङ कर्जाको वृद्धिदर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आर्थिक वर्षको …

Read More »

होटलमा लगानी गर्ने अवसर, र्याडिसनले एफपिओ जारी गर्ने

ओरियण्टल होटल (र्याडिसन)ले एफपिओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक सेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन होटलले एफपिओ निष्काशन गर्ने भएको हो । यो प्रस्ताव पारित गर्न होटलले कात्तिक २३ …

Read More »

१० बैंक मिलेर ४८.८ मेगावाटको जलविद्युत् परियोजनामा लगानी गर्दै, सानिमा बैंकको अगुवाई

सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ । रामेछापको रस्नालु तथा दोलखाको हावा र ठूलोपातल गा.वि.समा पर्ने ४८ Þ८ मेगावाटको उक्त परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी …

Read More »

लगानीको ठूलो अवसर : झन्डै पाँच अर्बको म्युचुअल फण्डको कारोबार हुँदै

रमेश लम्साल । धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद सेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ । धितोपत्र बजारको फरक लगानीको स्रोतका रूपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण …

Read More »

आक्रामक बन्दै ‘जलविद्युत् लगानी तथा विकास कम्पनी’ : पाँच वर्षमा ३६ अर्ब लगानी गर्ने 

रमेश लम्साल । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ । कम्पनीले आगामी ५ वर्ष भित्रमा ३६ अर्ब रुपैयाँ …

Read More »

पूर्वाधार क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारीलाई परराष्ट्रमन्त्रीको आग्रह

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन् । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्रिया परराष्ट्रमन्त्री महरालेनेपालले पूर्वाधार विकास र आर्थिक …

Read More »
× Success! This alert box could indicate a successful or positive action.