नेपाल सरकारका परियोजनामा तीन वर्षका लागि झन्डै ९० अर्ब लगानी गर्दै एडीबी

एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका विकास निर्माणका परियोजनामा उल्लेख्य मात्रामा लगानी बढाउने भएको छ ।  सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा नेपालमा सञ्चालित विकासका परियोजनाका चुनौती र भावी योजनाबारे छलफल गर्न आयोजित त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । बैंकले आगामी तीन वर्षका लागि करिब रु ८९ अर्ब ४४ […]


नेपालमा थप ५० अर्ब लगानी गर्दै एसियाली विकास बैंक

एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ थप लगानी गर्ने जनाएको छ । बैंकले एक पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिएको हो । आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका […]


खोरुङ्गा जलविद्युत् आयोजनामा तीन बैंकले एक अर्ब लगानी गर्दै

तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र बैंकका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । कुल रु एक अर्ब ३७ […]


माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा छ वित्तीय संस्थाको सवा दुई अर्ब लगानी

माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।  आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे ।  कुल १८ मेगावाट क्षमताको सो आयोजनामा […]


जलविद्युत्मा लगानी गर्न स्थानीयको उत्साह, ऋण काढेरै किने सेयर

सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि दुई सय कित्ता सेयर किन्न रू. २० हजार सल्लेरीस्थित एनएमबी बैङ्कमा बुझाए । शुक्रवार बैङ्कमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । सेयरका लागि रकम बुझाउन बैङ्कको लाइनमा भेटिएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि […]


कृषि क्षेत्रमा सरकारी बैंककै लगानी निराशाजनक

सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको देखिएको छ । आव २०७३/७४ को पुस मसान्तसम्म रु एक खर्ब ३८ अर्ब कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड मात्र किसानलाई ऋण प्रवाह गरेको छ । यो लगानी कुल निक्षेपको शून्य दशमलव ६ प्रतिशत हुन आउँछ । […]


‘नेपालको पानी जनताको लगानी’मा दैनिक ५० करोडको आवेदन, विदेशिएका युवाको बढी चासो

ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक रु ५० करोड बराबरको आवेदन पर्ने गरेको छ ।  यसैबीच, सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताए । प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा महत्वपूर्ण आयोजनाको छनोट गरेर निर्माण प्रक्रिया […]


‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब ४३ करोड रुपैयाँको प्रतिवद्धता 

देशको जलविद्युत विकासका लागि सरकारले गरेको लगानी प्रतिवद्धता आह्वानमा दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा कुल २४ हजार २४९ व्यक्ति र २७ वटा संस्थाले उक्त लगानी प्रतिवद्धता जनाएका हुन् । संस्थागत रुपमा आठ […]


जान्नुहोस्, कमोडिटी मार्केटमा लगानी गर्ने तरिका

कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार […]


६ महिनामा बैंकको तीस अर्ब लगानी

 कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म तीन अर्ब तीन करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  बैंकको स्वर्ण महोत्सवका अवसरमा शुक्रबार क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा दुई अर्ब ५१ करोड छ लाख रुपैयाँ साँवा असुली भएको छ ।  यस्तै बैंकले ब्याज असुली २९ करोड ४८ लाख […]