यसरी सुरु भयो नेपालको शेयर बजार : शेयर विकासक्रम (विवरणसहित)

बैंकिङ खबर/ विसं १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा शेयर कारोबार शुरु भएको थियो । त्यस बखत ती संस्थाले शेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्काशन प्रबन्धक कम्पनी र स्टक एक्सचेन्ज थिएनन् । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर […]


बालबालिकालाई वित्तीय शिक्षाको महत्व र आवश्यकता

बैंकिङ खबर/ धेरै व्यक्ति आफ्नो वित्तीय व्यवस्थापनको बारेमा सक्रिय रहन्छन् । यस बाहेक, बच्चाहरूलाई वित्तीय योजनाका बारे सचेत गराउनु महत्वपूर्ण छ । बच्चाहरूलाई पैसा बचत गर्ने बानी सिकाउनुपर्दछ । राम्रो बानीले उसलाई पछिल्लो जीवनमा महँगो वित्तीय गल्तीबाट बच्न मद्दत गर्दछ । सन्तानलाई राम्रो वित्तीय ज्ञान दिलाउँन यस्ता टिप्सहरु अपनाउन सकिन्छ । बचत खाता खोल्नु  :  […]


दशैं टिप्स : दक्षिणाबाट खाता खोलाउने, खाली समय डिजिटल कारोबार सिकाउने

बैंकिङ खबर । नेपालीहरुको महान् चार्ड दशैँ नजिकिँदै गर्दा अविभावकहरु खर्च बढ्ने पीरमा छन् भने बालबालिकाहरु दक्षिणा पाइने खुसीमा रमाईरहेका छन् । वित्तीय साक्षरताको अभावमा मानिसहरु धेरै खर्च गर्ने र बचतमा ध्यान नदिने प्रवृत्ति अपनाइरहेका छन् । बचतको महत्व नबुझ्दा मानिसहरुले आफ्नो जीवनस्तर उकास्न सकिरहेका छैनन् । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम […]


यस्तो छ नोट छाप्ने प्रक्रिया, लागत ?

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसैको उपदफा ९४० अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले […]


ब्याजदर निर्धारण

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को नि.नं. १५ को बुँदा १ को उपबुँदा २ को इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदर (उपबुँदा ५ को प्रतिबन्धात्मक […]


वित्तीय शिक्षा : आफ्ना बालबालिकालाई के–के सिकाउने ?(सन्दर्भःराष्ट्रिय बाल दिवस)

बैंकिङ खबर/ धेरै व्यक्ति आफ्नो वित्तीय व्यवस्थापनको बारेमा सक्रिय रहन्छन् । यस बाहेक, बच्चाहरूलाई वित्तीय योजनाका बारे सचेत गराउनु महत्वपूर्ण छ । बच्चाहरूलाई पैसा बचत गर्ने बानी सिकाउनुपर्दछ । राम्रो बानीले उसलाई पछिल्लो जीवनमा महँगो वित्तीय गल्तीबाट बच्न मद्दत गर्दछ । सन्तानलाई राम्रो वित्तीय ज्ञान दिलाउँन यस्ता टिप्सहरु अपनाउन सकिन्छ । बचत खाता खोल्नु  :  […]


बैंकिङ क्षेत्रमा ‘जोखिम’ : प्रकार, कारण र समाधान

मृगेन्द्र नाथ रिमाल साधारणतयाः जोखिम जीवनको हरेक पक्ष एवम् वित्तीय क्षेत्रमा खास रुपमा अन्तरनिहित हुन्छ । जोखि कुनै पनि व्यवसायमा हुने अनिश्चितता साथै वित्तीय व्यवहारलाई हाँकने मुलभूत तत्व पनि हो भन्ने बुझ्नु जरुरी हुन्छ । जोखिम सर्वव्यापी छ, त्यसकारण कुनै पनि बैंकहरु जोखिमबाट स्वतन्त्र छैनन् भन्ने गरिन्छ । बैंकिङ व्यवसायको भविष्य निसंदेह जोखिम व्यवस्थापनको गतिशीलतामा […]


नेपाल राष्ट्र बैंकमा क-कसले खाता खोल्न मिल्दैन ?

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ ।   यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली […]


नेपाल राष्ट्र बैंक, यसको संगठनात्मक संरचना र कार्यहरु

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका हुन्छन् । साथै सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम […]


वित्तीय ग्राहक संरक्षण : यस्तो छ गुनासो दर्ता गर्ने प्रक्रिया

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न […]