सफल उद्यमी कसरी बन्ने ? (धनाढ्य व्यक्तिहरुले अपनाएका महत्वपूर्ण टिप्सहरु)

बैंकिङ खबर । एक सफल उद्यमी बन्ने चाहना सबैलाई हुन्छ । उद्यमशीलताको विकास भएको देश अन्य मुलुकको तुलनामा चाँडै समृद्ध भएको विभिन्न अध्यनले देखाएका छन् । अमेरिका, जापानजस्ता मुलुक समृद्ध बन्नुमा त्यहाँ भएको उद्यमशीलताको विकास प्रमुख कारण मानिन्छ । नेपालको उद्यमशीलता भने सुरुवाती अवस्थामै छ । एकथरी मानिस धेरैपटक आफू उद्यमी बन्ने सपना त देख्छन् । […]


वित्तीय शिक्षा : वालवालीकालाई के के सिकाउने ?

बैंकिङ खबर ।  धेरै व्यक्ति आफ्नो वित्तीय व्यवस्थापनको बारेमा सक्रिय रहन्छन् । यस बाहेक, बच्चाहरूलाई वित्तीय योजनाका बारे सचेत गराउनु महत्वपूर्ण छ । बच्चाहरूलाई पैसा बचत गर्ने बानी सिकाउनुपर्दछ । राम्रो बानीले उसलाई पछिल्लो जीवनमा महँगो वित्तीय गल्तीबाट बच्न मद्दत गर्दछ । सन्तानलाई राम्रो वित्तीय ज्ञान दिलाउँन यस्ता टिप्सहरु अपनाउन सकिन्छ । बचत खाता खोल्नु  :  […]


फिक्स डिपोजिट के हो ? किन गर्ने ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणहरुद्धारा बचत गरिएको रकम विभिन्न क्षेत्रमा परिचालन गर्ने गर्दछन् । सर्वसाधारणले बैंकमा जम्मा गरेको रकम निक्षेप हो । निक्षेप चार किसिमका हुन्छन्, सेभिङ डिपोजिट, रिकरिङ डिपोजिट, करेन्ट डिपोजिट र फिक्स डिपोजिट ।  फिक्स डिपोजिट के हो ? फिक्स डिपोजिट अर्थात मुद्दति निक्षेप निश्चित अवधिका लागि बैंकमा जम्मा गरिने रकम […]


बैंक के हो ? बैंकमा कारोबार गर्दा हुने फाइदाहरू के-के छन् ?

बैंङ्क भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो जसले रकमको बचत, बचतको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू प्रदान गर्छ । बैंङ्कले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई रकम प्रदान गर्दछ । बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो […]


बैंकमा बचत गर्दाका फाइदाहरु :

  बैंकिङ खबर / आफूले गरिरहेको कुल आम्दानी कति छ र कति कर तिरिरहेको छ तथा बढी आम्दानी कसरी गर्न सकिन्छ विश्लेषण गर्नुपर्छ । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी विश्लेषण गर्नुपर्छ । आवश्यकता र आयको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गरेर गर्नुपर्ने […]


आर्थिक विकासमा राष्ट्र बैंकको भुमिका र मुख्य कामहरु

बैंकिङ खबर । मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक हो नेपाल राष्ट्र बैंक । बैंक तथा वित्तीय संस्थाहरुको नियमनका लागी सरकारले नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते गरेको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः […]


वित्तीय व्यबस्थापन के हो ? कसरी गर्ने ?

बैंकिङ खबर । वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको वर्तमान तथा भविष्यको मूल्यजस्ता वित्तीय व्यवस्थापनको ज्ञान दिनु पनि वित्तीय साक्षरता नै हो । […]


बैंकबाट पाउन नसकिने तर लघुवित्तले मात्रै दिने यी महत्वपूर्ण पाँच सेवाहरु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् । लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा […]


के हो मौद्रिक नीति ? किन छ यसको महत्व ? जान्नुहोस्, विस्तृतमा

बैंकिङ खबर ।  सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक […]


जान्नुहोस् बैंकिङ तरलता, मूल्याङन विधि र पद्धतिहरु

बैंकिङ खबर । कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद […]