नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

बैंकिङ खबर । नेपाल रेमिट इन्टर्नेशनल प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्माहुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु connectIPS e-Payment रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली […]


“DishHome Dealer दाईको Discount” मा २ जनाले जिते पाए एक एक लाख

बैंकिङ खबर । “Dish Home मा Dealer दाईको Discount” योजना अन्र्तगत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार १९ गते देखि असार २५ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर  Lucky Draw सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको […]


एनसेल र प्रभु पे बीच साझेदारी, डिजिटल सेवामा थप सहयोगी

बैंकिङ खबर । एनसेल र प्रभु पे बीच डिजिटल वालेट प्रयोगबारे संझौता भएको छ । अब एनसेलका ग्राहकले अझै सजह रूपमा डिजिटल वालेट प्रयोग गर्न सक्नेछन् । विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले प्रभु–पे सँग सहकार्य गरेको हो । अब प्रभु पे वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै […]


डिजिटल नेपालको एजेन्डा सरकार र राजनीतिक नेतृत्वको प्राथमिकतामा रहनुपर्नेमा विज्ञहरूको जोड

बैंकिङ खबर । सरकारले दुई वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप यसको फ्रेमवर्क सार्वजनिक ग-यो । ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क गतवर्षको कार्तिक ८ गते मन्त्रिपरिषद्को बैठकले पारित ग-यो । फ्रेमवर्कको कार्यान्वयनमा भइरहेको ढिलाइबारे सचेत गराउँदै विज्ञहरूले सरकार र राजनीतिक उच्च तहबाट प्राथमिकतामा राखेर कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । शनिवार […]


सरकारले भनेजस्तो सजिलो छैन : नगदरहित बैंकिङ कारोबार

बैंकिङ खबर, समाचार विश्लेषण । सरकारले दुई वर्षभित्र सबै सरकारी भुक्तानी नगदरहित बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७ ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने बताइन् । झट्ट सुन्दा बहुत राम्रो सुनिन्छ । तर आधा भन्दा बढी जनसंख्या एटीएम कार्ड समेत प्रयोग गर्न […]


विपन्न वर्गसँग जोडियो मोवाइल बैंकिङ सुविधा, बारफोनबाटै ‘प्रभु पे’ प्रयोग गर्न सकिने

बैंकिङ खबर । प्रभु पेले स्मार्ट फोन नहुने विपन्न बर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घर बसीबसी गर्न […]


एनसेल प्रयोगकर्ताले ‘प्रभु टिभी’ सित्तैमा हेर्न पाउने

  बैंकिङ खबर । प्रभु टिभिले लकडाउन अफर अन्तरगत एनसेल प्रयोगकर्तालाई एकमहिनासम्म मोवाइलमा निशुल्क टिभि हेराउने भएको छ । एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभिले एकमहिनासम्म निशुल्क सेवा दिने भएको हो । कोरोना सन्त्रासका कारण सरकारद्धारा जारी लकडाउनको समयअवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध हुने छ । त्यसका लागि एनसेल सिमकार्ड […]


लकडाउनले रोक्दैन बैंकिङ सेवा : घरमै बसेर गर्न सक्नुहुन्छ सम्पूर्ण कारोबार !

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग एवम् विकासले ठूलो चमत्कार नै ल्याएको छ । प्रविधिका कारण घरमै बसेर सम्पूर्ण कारोबार गर्न सकिने भएको छ । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न […]


लकडाउनमा पनि ‘प्रभु मनि ट्रान्सफर’ र ‘प्रभु पे’द्धारा डिजिटल भुक्तानी सेवा

बैंकिङ खबर । नेपाल सरकारबाट लक डाउन घोषणा भएको दिनबाट प्रभु म्यानेजमेन्टले प्रभु मनि ट्रान्सफर र प्रभु पे को सेवा सुचारु राखेको छ । म्यानेजमेन्टले  मोबाइलको माध्यमद्धारा घरबाटनै सेवाग्राहीलाई सेवा दिइरहेको छ । साथै देशैभरिका आफ्ना सेवाग्राही , एजेण्टहरुलाई अनलाइन मार्फत भरपुर सर्पोट समेत गरेको जनाएको छ । एकाउण्ट डिपोजिट र क्रेडिट सहजैरुपमा भइरहेको, मोबाइल […]


मोवाइल फोन सेवा र इन्टरनेट डाटा आधा सस्तो भयो

बैंकिङ खबर । टेलीकम सेवा र इन्टरनेट डाटा सेवा आधा सस्तो भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क घटाउन निर्देशन दिएसँगै अब आधा सस्तो भएको हो । अहिले रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था गरिएको छ । यदी मोबाइलमा रिचार्ज […]