बैंकिङ पहुँच विस्तारमा टेक्नोलोजीको प्रयोग अपरिहार्य 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले बैंकिङ क्षेत्रमा देखीएका सबै समस्या हल गर्ने बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वित्तीय पहुँचमा टेक्नोलोजीको भुमिका विषेश कार्यक्रमको उद्घघाटन गर्दै उनले मौद्रिक नीतिको समिक्षाले बैंकर र व्यवसायीको माग सम्बोधन गर्ने बताएका हुन् ।  ब्याजदर उच्च भएको गुनासो धेरै आएपछि […]


सुबिसुको नयाँ शाखा रुपन्देहीको भैरहवामा

बैंकिङ खबर । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख  युवराज कार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरे ।  सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसुसगँ […]


डिशहोमद्धारा बर्दियाको दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण 

बैंकिङ खबर। डिशहोम मिडिया नोटवर्कले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम सार्वजनिक गरेको छ ।  विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले स्वरुप आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।  यस योजना अन्तरगत डिशहोमले बर्दिया जिल्लाको गुलरिया स्थित, […]


गरिमा रेमिटको भुक्तानी जिएमइ रेमिटका सबै एजेन्टबाट हुने 

बैंकिङ खबर । गरिमा विकास बैंकले सुपर एजेन्टको रुपमा काम गर्न जि.एम.इ रेमिटसँग सम्झौता गरेको छ । सम्झौतामा रेमिटका तर्फबाट प्रमुख संचालन अधिकृत प्रमोद मान सिंह बस्नेत र बैंकको तर्फबाट नायव महा–प्रबन्धक माधव प्रसाद उपाध्ययायले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार गरिमा रेमिट मार्फत पठाएको रकम जिएमइ रेमिटको ८ हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्ने […]


कुमारी बैंकले भिसा क्रेडिट कार्डलाई थप सुरक्षित बनायो

बैंकिङ खबर । कुमारी बैंंकले भिसा क्रेडिट कार्डमा थ्री डि सेक्युर प्रोटोकलमा आधारित भेरिफाइड वाई भिसा प्रणलीको सुरु गरेको छ । बैंकका भिसा क्रेडिट कार्ड होल्डर ग्राहकहरुले उक्त कार्डबाट सुरक्षित इ कमर्स कारोबार गर्न सक्नेछन् । यस कार्डबाट अनलाईन कारोबार गर्दा कार्ड होल्डर प्रमाणीकरण विधि अनुरुप सुरक्षित हुनेछन् ।   कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन […]


सिटि एक्सप्रेस फाइनान्स विधुतीय भुक्तानी प्रणालीमा आबद्ध

बैंकिङ खबर । बैंक वित्तीय संस्थाहरुलाईअन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपालक्लियरि हाउसले सिटि एक्सप्रेस फाइनान्सलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने  र लिने  जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट […]


सवैभन्दा कम मासिक शुल्कमा डिशहोमले सुरु गर्यो विभिन्न प्याकेज

बैंकिङ खबर । डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमानै सवै भन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ । डिशहोमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ  ।  जस अन्तर्गत बाबाआमा, गृहिणी र वच्चाहरुका लगि उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २ सय ५०, खेलकुद […]


आईपिओ जारी गर्ने पहिलो पे.टि.भि. बन्दै डिसहोम

बैंकिङ खबर । डिस मिडिया नेटवर्कले आगामी आर्थिक बर्षमा आईपिओ जारी गर्ने निर्णय गरेको छ । कम्पनीको ९औं बाष्र्बिाक साधारणसभाले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएकोे हो ।  साधारणसभाले यस अघिकै संचालक समितिलाई आगामी ४ बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन […]


जानिराखौं एटिएमको सुरुवात र प्रयोग

बैंकिङ खबर । एटिएम अर्थात अटोमेटेड टेलर मेसिन, बैंकिङ कारोबारका लागि भरपर्दो र आधुनिक प्रयोग हो । बैंकहरुको कारोबार एटिएम मेसिको प्रयोगपछि निकै सहज बनेको छ । ग्राहकरुलाई बैंकसम्म पुग्नु नपर्ने र सुरक्षित पनि भएकाले विश्वभर यसको प्रयोग बढेको छ । नेपालमा पनि यसको प्रयोग गर्ने ग्राहकहरुको संख्या बढ्दै छ । डेविट कार्डबाट रेस्टुराँ, सपिङ […]


तराईका चार विद्यालयमा डिशहोमद्धारा शैक्षिक सामाग्री वितरण

बैंकिङ खबर । डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्सा जिल्लाको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका साथै झोला र न्यानो टोपी वितरण गरेको हो । कम्पनीले रौतहट जिल्लाको गौरमा रहेको श्री अधारभुत विद्यालय बालमन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना […]