मेगा बैंकको क्यूआर कोडमा व्यवसायीहरुलाई अफर

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको हो । उक्त योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत […]


नेपालमै पहिलो पटक ‘डाटा सेन्टर समिट’ आयोजना हुँदै

बैंकिङ खबर । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक डाटा सेन्टर समिट २०१९ हुने भएको छ । आगामी असार १२ (२७ जुन) मा सोल्टी क्राउन प्लाजामा हुन लागेको समिटमा विश्वका ख्यातीप्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिने छन् भने सहभागीहरुबीच बृहत् […]


तराईका दुर्गम वस्तीमा पहुँच विस्तार गर्दै नेपाल टेलिकम, मोबाइल र इन्टरनेट प्रयोगमा सहजता

बैंकिङ खबर । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा तराईका १७ जिल्लामा दुई सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा बीटीएसहरु सञ्चालनमा ल्याएको हो । तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भए […]


राजधानीका तीन स्थानमा एकैपटक ‘मनसुन मोबाइल मेगा अफर’, ६५० रुपैयाँमा मोबाइल

बैंकिङ खबर । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबमा जेठ २७ गतेदेखि मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ । मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० […]


दुर्गम भेगहरुमा सेवा विस्तार गर्दै नेपाल टेलिकम

बैंकिङ खबर । नेपाल टेलिकमले रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्याउन सफल भएको हो । कम्पनीले ४२९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा […]


नेप्सले पायो भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति

बैंकिङ खबर । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्ने अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था ÷संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेप्सलाई नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको हो […]


एटीएम कार्डको सुरक्षा गर्न अपनाउनुस् यी पाँच टिप्सहरु

बैंकिङ खबर  / अहिले हरेक व्यक्तिको साइबर गतिविधिबारे धेरै देश, जासुुसी संस्था तथा व्यावसायिक कम्पनी र व्यक्तिगत तहबाट समेत व्यापक निगरानी हुने गरेको छ । तपाईँले थाहै नपाई एण्टी टेरोरिज्म र एण्टी इण्टलिजेन्सियाको नाममा संस्थागत निगरानीदेखि आपराधिक वा व्यावसायिक फाइदाका लागि तपाईँको गोपनियता चोरी भइरहेको हुन सक्छ । तपाईँबाट चोरिएको जानकारी विभिन्न अपराधिक काममा प्रयोग […]


नेपाल टेलिकमको पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट

बैंकिङ खबर । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ । आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ […]


मुस्ताङको छोसेरमा जीएसएम मोबाइलको पहुँच पुग्यो

बैंकिङ खबर । नेपाल टेलिकमले मुस्ताङको कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो । दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम […]


मोवाइल बैंकिङ : प्रयोग गर्ने सजिलो विधि र प्रयोगका फाइदाहरु

बैंकिङ खबर / बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका […]