नेशनल लाईफ इन्स्योरेन्सको “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” सम्पन्न

बैंकिङ खबर/ “एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा आयोजना गरिएको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष […]


दाबी भुक्तानी सम्बन्धी निर्देशिका पूर्णतः पालना गर्न निर्देशन

बैंकिङ खबर/ बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानी प्रकृयामा प्रचलित कानून तथा समितिबाट जारी गरेका निर्देशनहरूको पूर्णतः पालना गर्ने निर्देशन दिएको छ । समितिले बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूमार्फत पेश भएका किर्ते जालसाजीपूर्ण कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमा दावी भुक्तानी हुने गरेको पाइएको भन्दै निर्देशन […]


राष्ट्रियसभाबाट बीमा विधेयक स्वीकृत : व्यावहारिक बनाउने अर्थमन्त्रीको प्रतिवद्धता

बैंकिङ खबर/ राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो । राष्ट्रिय सभाले पास गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेश हुनेछ । प्रतिनिसभाले राष्ट्रिय सभाबाट आएको विधेयकलाई पास गर्नु हुन्छ । राष्ट्रिय सभा र […]


हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

बैंकिङ खबर/ गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उहाँ पेशाले फोटो पत्रकारसमेत हुनुहुन्छ । उहाँले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सक्नुभएको छ । अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै हुनुहुन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको […]


बीमा समितिद्वारा ४ जीवन बीमा कम्पनीको आईपीओ जारी प्रक्रिया रद्द

बैंकिङ खबर/ बीमा समितिले चार जीवन बीमा कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको छ। समितिले सन नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको हो। स्वीकृति मागेको लामो समयसम्म पनि यी कम्पनीहरुले आईपीओ जारी गर्न नसकेपछि निष्कासन प्रक्रिया रद्द गर्नुपरेको समितिले जनाएको छ । बीमा […]


बीमा नीति स्वीकृतिका लागि अर्थ मन्त्रालयमा

बैंकिङ खबर/ राष्ट्रिय बीमा नीति, २०७९ सम्बन्धी प्रस्ताव यतिबेला स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । उक्त नीति नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने बीमा समितिले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ बीमा ऐन र राष्ट्रिय बीमा नीति आएसँगै देशको बीमा क्षेत्रको समग्र विकास एवं विस्तारले नयाँ […]


बीमा समितिले खुलायो लघु बीमा कम्पनीको लाइसेन्स, आवेदन दिन ३५ दिने म्याद

बैंकिङ खबर/ बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुलाएको छ । समितिले शुक्रबारदेखि ३५ दिन भित्रमा प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । तीन वटा जीवन र ४ वटा निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । अहिले प्रस्ताव पेश गर्न प्रस्तावकले जीवन निर्जीवन उल्लेख गरेर राख्न सक्नेछ । प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय […]


बीमा मध्यस्थकर्ता परीक्षाको कार्यविधि बनाउने तयारी

बैंकिङ खबर/ बीमा समितिले अभिकर्ता तथा बीमा मध्यस्थकर्ताको परीक्षाको छुट्टै कार्यविधि बनाउने भएको छ । समितिले अभिकर्ताको लाइसेन्स लिनु भन्दा अगाडि परीक्षा लिने व्यवस्था गरेसँगै यसको कार्यविधिको पनि तयारी गरेको छ । सोही क्रममा बीमा समितिको भदौ ६ गतेको निर्णयले बीमा मध्यस्थकर्ताहरुको परीक्षा सम्बन्धी कार्यविधि २०७९, मस्यौदा तयार गर्न उप समिति गठन गरेको हो । […]


नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

बैंकिङ खबर/  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो। कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले गर्नुभएको थियो । पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धिका विषयमा समीक्षा र चालु […]


नेशनल लाइफको बीमितले सबैभन्दा धेरै बोनस पाउने

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनी २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो […]