नेशनल लाइफको अभिकर्ता  प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरा मा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।  प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय […]


नेपाल लाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी

बैंकिङ खबर/ नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक […]


नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको […]


नेपाल लाइफको २२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहितका प्रस्ताव पारित

बैंकिङ खबर/ नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ । यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/७८ को वासलात, […]


अब बीमा एजेन्टको परीक्षा इन्स्योरेन्स कम्पनीले नै लिने

बैंकिङ खबर/ अब बीमा अभिकर्ता (एजेन्ट) को परीक्षा बीमा कम्पनीहरुले नै लिने भएका छन् । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरुलाई एक पत्राचार गर्दै एजेन्टको परीक्षा लिने जिम्मेवारी प्रदान गरेको हो । २०७९ कात्तिक २२ गतेदेखि लागू भएको बीमा ऐन, २०७९ अनुसार प्राधिकरणले बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने […]


नेशनल लाईफको अभिकर्तालाई प्रशिक्षण

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुदुर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई […]


मंगलबारदेखि कोरोना बिमा भुक्तानी गरिने

बैंकिङ खबर/मंगलबारदेखि कोरोना बिमाको भुक्तानी गर्न शुरु गरिने भएको छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई उक्त निर्देशन दिएको छ । प्राधिकरण र बिकम संघको संयुक्त बैठकमा मंगलबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सञ्चालक समितिबाट निर्णय भइनसकेको भन्दै तत्काल (यही साता) भुक्तानी सुरु गर्न कम्पनीहरूले आनाकानी गरेपछि उनीहरूलाई पर्याप्त समय दिन अर्को सातासम्म पर्खिनुपरेको […]


११ बीमा कम्पनीले घोषणा गरे बोनसदर, कुनको कति ?

बैंकिङ खबर/११ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर घोषणा गरेका छन् । बीमा समितिले यी कम्पनीहरुकोे एक्चुअरी भ्यालुएसन स्वीकृत गरेसँगै यी कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका हुन् । अझै ८ बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७\७८ को बोनसदर घोषणा गर्न बाँकि रहेको छ । हालसम्म नेपाल लाइफ, नेशनल लाइफ, ज्योति लाइफ, मेट लाइफ, […]


कोरोना बीमाको बाँकी रहेको रकम भुक्तानी गर्न शुरु

बैंकिङ खबर/नेपाल बीमक संघले बीमा कम्पनीहरुलाई कोरोना बीमा वापतको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको बैठकले कोरोना बीमा वापत परेको दावी भूक्तानी गर्ने निर्णय गरेको हो । दावी भूक्तानी गर्दा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्ने, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधारमानि समानूपातिक रुपमा बाँडफाँट गर्ने, समानूपातिक रुपमा बाँडफाँट गर्दा व्यक्ति […]


नेपाल लाइफद्वारा ५४.७६ अर्व दावी भुक्तानी

बैंकिङ खबर/नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्व दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्व मृत्यु दावी, १५.२६ अर्व अवधि समाप्ति दावी भुक्तानी, र १८.५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक […]