लघुवित्तमा देखिएका समस्या, चुनौती एवम् समाधानका उपायहरु

घनश्याम राज उप्रेती परापूर्व कालदेखि अनौपचारिक तबरबाट शुरु भएको लघुवित्त सेवा हाल विश्वभर गरिबी निवारणको महत्वपूर्ण अंगको रुपमा विकास हँुदै गएको छ । यस्तो सेवा पछिल्लो दुई दशकयता आर्थिक अवस्था न्यून रहेका व्यक्ति, वर्ग र समुदायको उत्थानको लागि विभिन्न अवधारणा, प्रक्रिया र स्वरुपमा अवलम्वलन गर्न थालिएको छ । अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा भने बंैकिङ्ग प्रणालीले […]


नेपालमा डच डिजिजको सम्भावना (तिलक महराको लेख)

तिलक महरा डच रोग नेदरल्यान्ड्समा देखा परेको आर्थिक समस्याबाट आएको महत्वपूर्ण अवधारणा हो। अर्थशास्त्रीहरुले कुनै विरोधाभासपूर्ण अवस्था चित्रण गर्न प्रयोग गर्ने एउटा चर्चित अवधारणा डच डिजिज (डच रोग) हो। खासगरी अर्थतन्त्रको कुनै एउटा क्षेत्रमा भएको अत्याधिक विस्तार तथा विकासले दीर्घकालमा देशको समग्र अर्थतन्त्रमा विभिन्न नकारात्मक असरहरु निम्त्याई समग्र अर्थतन्त्रलाई नै रोगी बनाउँछ भनेर देखाउने अवधारणा […]


आर्थिक नीति, वित्तीय नीति र वित्त नीति(तिलक महराको लेख)

तिलक महरा आर्थिक नीति (Economic Policy) आर्थिक नीतिले समग्र अर्थतन्त्रलाई निश्चित आर्थिक आदर्शहरूसहित व्यवस्थापन र प्रभाव पार्न सरकारले चालेका उपाय र कार्यहरूको समग्र समुह अथवा सेटलाई जनाउँछ। आर्थिक नीति आर्थिक वृद्धि, स्थायित्व र विकासलाई प्रवर्द्धन गर्ने समग्र नीतिहरुको फराकिलो दायरासँग सम्बन्धित छ। यसले मौद्रिक नीति, वित्त नीति, वित्तीय नीति, व्यापार नीति, औद्योगिक नीति, आय नीति, […]


मौद्रिक नीतिमा अपेक्षित आयामहरु

अर्पण पौडेल चालु आर्थिक बर्षको संशोधित १५ खर्ब ४ अर्ब ९९ करोडको आँकडामा १६.३७ प्रतिशतको वृद्धिसहित आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट संघिय सरकारद्वारा प्रस्तुत गरी सकेको छ । आकारगत हिसाबले हेर्दा वर्तमान नेपाली अर्थतन्त्रको करिब ३२.५ प्रतिशतको हाराहारीमा प्रस्तुत गरिएको बजेटले आगामी वर्ष मुद्रास्फितीलाई ६.५ प्रतिशतमा समेट्दै ६ प्रतिशतको […]


बजेट सँगैको नैरास्यता

कृष्ण बाबू घिमिरे सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट जहिले पनि अनुमानित हुने भएकाले वास्तविक हुने आय तथा व्याय बजेटको तुलनामा घट्न तथा बढ्न पनि सक्नेछ । बजेटमा भनिएको छ, ‘साधारण खर्चमा वृद्धि हुँदै गएको छ । तलब भत्तामा, सामाजिक […]


विद्यमान विसंगति बीच बजेटको आगामी बाटो

अर्पण पौडेल नेपालमा विप्रेषणबाट कुल ग्राहस्थ उत्पादनको करिब २२ प्रतिशत रकम भित्रिने र गल्फ तथा मलेसियामा रहेका नेपाली कामदारहरुले प्रेषित गरेको विप्रेषणले मात्रै नेपालको करिब ४० प्रतिशत गरिबीको दर कम गर्न टेवा पुर्‍याई रहेको विश्व बैंकको पछिल्लो आँकडाले नेपाली अर्थतन्त्रमा विप्रेषणको प्रभावलाई छर्लङ्ग बनाएको छ । चालु आर्थिक वर्षको वित्तीय नीतिमार्फत तय गरिएको ८ प्रतिशतको […]


मौद्रिक नीतिको समीक्षाका मुख्य ६ बुँदा र त्यसले पार्ने प्रभाव

मनोज ज्ञवाली नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ। यसका मुख्य बुँदा र प्रभाव निम्नानुसार छन्। १. बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरेकाे छ । यस बाहेक अन्य नीतिगत दर र ब्याजदर करिडोर अन्तर्गतका अन्य दरहरुलाई यथावत राखेकाे छ। प्रभाव: तरलता सहजतासँगै घटेको […]


आखिर पैसा कहाँ हरायो ?

काशिनाथ गौतम तपाई आश्चर्य मान्न सक्नु हुन्छ आखिर पैसा कहाँ हरायो ? यहाँ हरेक व्यक्ति पैसाको खोजीमा दौडिरहेको छन् । आज मजदुरको गोजीबाट पैसा हराएको छ । ठेक्दारको गोजीबाट पैसा हराएको छ । उद्योगी, होटल, किराना, कपडा, कृषक सबै किसिमका व्यवसायीको खाताबाट पैसा हराएको छ । बजारबाट ग्राहक हराएका छन् । हिजो आज माग्नेहरुले बजारमा […]


कहिले हुन्छ नेपालमा आर्थिक बहस ?

सरोज कटुवाल नेपाली अर्थतन्त्रको आफ्नै छुट्टै विशेषता रहेको छ । सानो आकारको, आयातमा आधारित, उपभोगमुखी, तिनखम्बे, समाजवादउन्मुख अर्थतन्त्र आदिबाट यसलाई चिनिने गर्दछ । अर्थतन्त्रका विभिन्न लक्ष्यहरु रहेका छन् । नेपाललाई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बनाउने अन्तराष्ट्रिय प्रतिवद्धता छ । दीगो विकासका १७ वटा अन्तर्राष्ट्रिय लक्ष्यहरु प्राप्तिमा सक्रिय सहभागितामुलक योगदान गर्नुपर्नेछ । उच्च, […]


कर्जा र ब्याज : कति नैतिक र अनैतिक

हरि आर्चाय जुनसुकै बजारमा पनि मागकर्ता र आपुर्तिकर्ता दुबैको अस्तित्व विना बजार निर्माण र संचालन हुन सक्दैन । वित्त बजारमा लगानीकर्ता तथा बचतकर्ता वित्तीय स्रोतका आपुर्तिकर्ता हुन् भने ऋणीहरु त्यसको उपभोगकर्ता वा मागकर्ता हुन् । बचतकर्ताको निम्ती ब्याज प्रतिफल हो । जुन वित्तीय जोखिम ग्रहण गरेवापत प्राप्त हुन्छ । त्यसैगरी ग्राहकको निम्ती ब्याज वित्तीय श्रोतको […]