नेपालमा लघुवित्त र यसका नियामक निकाय

नारायण प्रसाद उपाध्याय –  नेपालमा लघुवित्त लघुवित्त नामैले यसको सामान्य अर्थ लगाउन सकिन्छ । जस अनुसार लघु अर्थात सानो सानो पुँजीको वित्तीय कारोवारलाई लघुवित्त अन्तर्गत राखिन्छ । यस अन्तर्गत सानो सानो रकमका कर्जा, बचत, रकम ट्रान्सफर ( बिप्रेषण ) र बीमा कार्यक्रमहरु पर्दछन् । लघुवित्त कार्यक्रम संसारभर गरिवी निवारणका लागि प्रमुख माध्यम मानिन्छ । विश्वब्यापीकरण […]


कोरोनाको उच्च जोखिममा बैंकवित्त र बैंकरहरु

विशाल प्रशान्त पौडेल / सन् २०१९ डिसेम्बरको अन्त्यदेखी चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस चीनको सबैभन्दा ठुलो चाड स्प्रीङ फेष्टीबल जनवरी २३ आइपुग्दा बिस्तारै माहामारीको रुपमा देखीन थालेको थियो । वर्तमान अवस्थामा २०० भन्दा बढी देशका झण्डै ५९ लाख भन्दा बढी मानिसलाई कोरोनाको संक्रमण देखा परेको छ भने ३ लाख ६० हजार भन्दा बढीले […]


लघुवित्तको हालको अवस्था र अबको बाटो

टायम सुवेदी – पृष्ठभुमी ग्रामिण बिपन्नता बिरुद्दको बैकिङ कार्यक्रम स्वरुप करिब ३० को दशकमा (बि.स. २०३२/३३ तिर) नेपालमा साना किसान बिकास कार्यक्रम मार्फत नेपालमा लघुबित्तको अनौपचारीक सुरुवात भयो । कृषि बिकास बैंक मार्फत बिभिन्न ग्रामिण बस्तीहरुमा पुगी बिपन्न परिवारलाई समेटेर सानो सानो भोल्युममा बिना धितो कर्जा उपलब्ध गराई साना किसानहरुलाई बैंकिङ कार्यक्रममा सहभागीता गराई आत्मनिर्भर […]


साना तथा घरेलु उद्योग – लकडाउन भित्र जिवन मरणको दोसांधमा

रमेशकुमार भट्टराई अष्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोद प्रसाद मैनाली बस्छन । उनको सिड्नीमा नै एडिज किचेन कम्पार्इस नामको रेष्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे । कोभिड -१९ को आतंक पछि अष्ट्रेलिया सरकारले लडाउन घोषणा गर्दै सबै उद्योग व्यवसाय बन्द गर्‍यो। मैनालिको रेष्टुरेन्ट पनि बन्द भयो । राहत स्वरुप स्टेट सरकारले १० हजार डलर, […]


कृषि कर्जामा नीतिगत विचलन – कृषि वित्त विज्ञको विचार

विजयराज पोखरेल – कुनै पनि ब्यवसाय संचालनका लागि लगानी महत्वपूर्ण पाटो हो । ब्यक्ति वा संस्थाले आफ्नो स्वलागतबाट मात्र ब्यवसाय संचालन तथा विस्तार गर्न आवश्यक लगानीको लागि पूँजी जुटाउन संभव नहुने हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा सहयोग अपरिहार्य हुन्छ । कृषि क्षेत्रको विकास तथा विस्तारको लागि पनि थप लगानीको उतिकै अवश्यकता रहन्छ । वि.सं […]


अबको बजेटले आत्मनिर्भरको बाटो खोज्नुपर्छ

प्रबिण न्यौपाने- बिकासोन्मुक राष्ट्रको समस्या भनौ वा अवसर कोरोनाले हामी सबैलाई एक अनौठो वा एउटा चित्कार छाप छोडेर जाने देखिन्छ । कोरोनाले बिश्वको अर्थतन्त्रलाई थिला थिला पारेको अवस्थामा हाम्रो जस्तो मुलुकलाई पनि धेरै ठूलो पाठ सिकाएको छ । हाम्रो जस्तो मुलुकले यसलाई अवसरको रुपमा लिएर आगामी कदम पनि त्यहि अनुसार लैजान सकिन्छ, सरकारले यस समयमा […]


शिक्षाको सार्थकता सरकारी सेवामा छिरे मात्र : मेरो समाज

सुधिर पंडित- मलाई दिनहुँ मेरो गाउँ र समाजको अधिकासले एउटै प्रश्न सोधी रहन्छन “तिम्रो जब लाग्यो?” अनि मेरो पनि उतर  चाडै आउँछ “अ लाग्यो अन्कल/काका” फेरि म माथी अर्को प्रश्नको प्रहार हुन्छ ” सरकारी नै हो त् ?”। अनि मेरो मन भित्र देखि निराश हुन्छ र रिस पनि हुन्छ त्यसैले  मेरो जवाफ अलि बिस्तारै “सरकारी […]


सफलता र असफलता सोचाईमा भर पर्दछ

अर्जुन प्रसाद पोखरेल – पृथ्वीमा धेरै किसिमका प्राणीहरु जिबित छन् । ति प्राणिहरु मध्ये मानव सबैभन्दा सचेत र चेतनशिल प्राणी हो भन्ने बिचारलाई नकार्न सकिदैन तर यो बिचार नै सही हो भनेर प्रमाणित गर्ने आधार आजकल घटेका केहि घटनामा मानब सफल नहुने र सोहि घटनामा जनावरलाई प्रयोग गरी सफलता हात पर्नुुले पृथ्वीमा रहेका सजिब प्राणिहरुमा […]


प्रतितपत्र (एलसी) भनेको के हो ?

लेखनाथ पोखरेल-  के कामका लागि एलसीको कारोबार गर्नुपर्छ । कसरी गरिन्छ र त्यसका लागि के–के कागजात चाहिन्छन् ? प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले […]


लघुवित्तलाई अब यसरी अघि बढाऔं – डा. रेवतबहादुर कार्कीको बीचार

– डा. रेवतवहादुर कार्की पृष्ठभूमि कोरोनाभाइरस (कोभिड–१९) र यसको नियन्त्रणका लागि दुई महिनाभन्दा वढीको सारा विश्वलाई परिचालन गर्र्ने मानव लकडाउनको साथै अर्थतन्त्रको लकडाउनले नेपालको अर्थतन्त्र पनि ध्वस्ततर्फ उन्मुख छ । अर्थतन्त्रलाई चलायमान गर्न रक्तसचारको भूमिका खेल्ने वैकिंग÷वित्तीय क्षेत्रमा निकै प्रतिकूल असर पार्ने संकेत देखिएको छ । सुस्त आर्थिक तथा लगानी गतिविधिले यस वैकिंग क्षेत्रलाई निकै […]