सरकारी खर्च बढाउने र आन्तरिक पूँजी परिचालनमा ध्यान दिएमा ब्याजदरको समस्या समाधान आफै हुन्छ

बैंकिङ खबर । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव देखिएपछि ब्याजदर उच्च हुँदै गएको छ । बैंकर्स संघले ब्याजदरमा एककिसिमको सहमति गरेको छ । यसले कतिपय बैंकहरुलाई व्यवसाय विस्तार गर्न र आफुसँग भएको निक्षेप समेत जोगाउन समस्या परिरहेको देखिन्छ । बैंकहरुमा यस्तो समस्या पटक पटक किन आइरहेको छ र कहिले सम्म ब्याजदरको […]


ब्याजदरमा देखिएको समस्या मौद्रिक नीतिको अर्धवार्षिक समिक्षबाट समाधान हुन्छ 

बैंकिङ खबर। राजनीतिक अस्थिरताका कारण लामो समय सम्म देशमा आर्थिक गतिविधि बढन सकेन् । मुलुकमा द्धन्दको अवस्था रहेको थियो । विकास निमार्णका कामहरु ढप्प थिए । संविधान निर्माण भएपछि सुविधाजनक दुई तिहाइको सरकार सरकार मुलुकले पाएको छ । विकास निमार्णका कामले गति लिनुपर्ने बेला आएको छ। आर्थिक समृद्धिका मुद्धाहरुले निकास पाउनुपर्छ भने कुरा तिव्र रुपमा […]


‘कमजोर आर्थिक अवस्थाका कारण बीमा पहुँच बढ्न सकेन’

बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । मानिसहरुमा बीमा शिक्षा कमी भएता पनि नेपाली बीमा बजार पछिल्लो समयमा फस्टाउँदै आएको छ । जसको कारण भनेको अनिवार्य बीमा हो ।  सहरमा भन्दा पनि गाउँमा बीमा शिक्षा अत्यन्त कम छ । त्यसकारण बीमा शिक्षा बढाउनका लागि बीमा समिति र […]


‘गाउँगाउँमा सहकारी स्थापना गरी बैंकिङ मोडलमा लैजानुपर्छ ‘  

भरतराज ढकाल एक यस्ता व्यक्तित्व हुन्, जसले ग्रामीण बैंकिङको अवधारणा सुरु मात्रै गरेनन्, त्यसलाई व्यवहारमा पनि उतारेरै छाडे । ग्रामीण तथा दुर्गम भेगमा बैंकिङको आवश्यकतालाई ध्यानमा राखेर मुक्तिनाथ विकास बैंकको स्थापना गरेका ढकालले आफ्नो करिअरभरि नै ग्रामीण बैंकिङलाई प्रवद्र्धन र प्रोत्साहन गरिरहे । अहिले उनी मुक्तिनाथ विकास बैंकबाट अवकाश लिएर बसेका छन् । तर पनि […]


‘स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीहरुले चलाउँदा बढी प्रभावकारी हुन्छ’

बीमाको पहुँच वृद्धि भएन भन्ने महशूस भइरहेको समयमा पछिल्लो समय नौ वटा जीवन बीमा कम्पनी थपिएका छन् । जसमध्येको एक हो युनियन लाईफ इन्स्योरेन्स लिमिटेड । पूराना बीमा कम्पनीहरुसँग प्रतिष्पर्धामा उत्रिएर आफू स्थापित हुनका लागि युनियनले ल्याएका नयाँ योजनासहितलाई समेटेर समग्र जीवन बीमा व्यवसायका विषयमा बैंकिङ खबर डटकमका लागि सहकर्मी विजय पराजुलीले युनियन लाइफ इन्स्योरेन्स […]


चर्को व्याज लिने परिपार्टीलाई  लघुवित्तले रिप्लेश गर्दैछ 

सहकारी र लघुवित्त संस्थाबीचको प्रतिष्पर्धाका कारण कतिपय स्थानहरुमा लघुवित्तहरुलाई असहज अवस्था भइरहेको छ । लघुवित्तले कर्जामा लिने व्याजको सम्बन्धमा पनि समयसमयमा टिकाटिप्पणीहरु भइरहन्छन् । तर, पनि लघुवित्तले वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकास र गरीबी न्युनीकरणमा पुर्याएको योगदानलाई नकार्न मिल्दैन । वित्तीय पहुँच विस्तारकै लागि भने राष्ट्र बैंकले लघुवित्तको संख्या थप्दैछ । यी सबै विषयहरुमा केन्द्रित […]


पुँजीगत खर्च नभए फेरि तरलता समस्या आउँछ

संघीय संरचनाअनुसार बनेका कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६३७ वटामा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । बाँकी स्थानीय तहमा पनि शाखा विस्तारको क्रम जारी छ । भौगोलिक विकटता एवम् पूर्वाधारको अभावका कारण शाखा पुग्न नसक्ने भनिएका ११६ स्थानीय  तहमा पनि  केही समयमा नै वाणिज्य बैंकका शाखा पुग्ने दाबी नेपाल राष्ट्र बैंकको छ । यसैबीच, नेपालमा […]


बैंकमा खाता संख्या बढ्दैमा  बैंकिङ पहुँच बढ्दैन

राष्ट्रिय स्तरको कामना सेवा विकास बैंकले उत्पादनशील क्षेत्रको लगानी तथा ग्रामीण क्षेत्रमा शाखा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ । अबका दिनमा पनि बैंकले सोही रणनीतिलाई अगाडी बढाउँदै लैजाने जनाएको छ । चालू आर्थिक वर्षभित्रमा नै २२ नयाँ  शाखा विस्तार गर्ने योजना बनाएको यसै बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेसँग बैंकिङ खबर डट कमका लागि […]


‘चार वर्षभित्रमा राष्ट्रिय स्तरको बन्छौँ’

सिन्धु विकास बैंक ३ जिल्ला कार्य क्षेत्र भएको निजी स्तरको बैंक हो । शाखा विस्तार, लगानी लगायतमा राष्ट्र बैंकको नीति निर्देशनभित्र रहेर कार्य गर्दै आएको बैंकले दर्गम भेगमा वित्तीय साक्षरता, बैंकिङ पहुँच लगायत सर्वसाधरणहरुको आवश्यकतालाई मध्यनजर गर्दै आएको छ । यसैबीच, बैंकका भावी योजना, कार्यक्षेत्रभित्र वित्तीय पहुँच एवम् साक्षरताको अवस्था, क्षेत्रीय विकास बैंकका चुनौती लगायतका […]


संख्यात्मक वृद्धिले बीमाको प्रतिष्पर्धा बढाएको छ

नेपालमा बैंकिङ पहुँच ५० प्रतिशत जनतामा पुगिसक्दा बीमा पहुँच जम्मा १० प्रतिशत जनतामा मात्र सिमित रहेको छ । बीमा समितिले शाखा विस्तारको साथै पुँजी बृद्धिलाई समेत प्राथमिकतामा राखेर आफ्नो योजनाहरु बनाउँदै आएको छ । बीमा कम्पनीहरुलाई अन्तरराष्ट्रिय बजारमा समेत प्रतिष्पर्धात्मक बनाउने बीमा समितिको लक्ष्य रहेको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ बताउँछन् । यसैबीच, बीमाको आवश्यकता, […]