ग्लोबल मनि विक २०२४ : कुमारी बैंक चन्द्रौटा शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न

बैंकिङ खबर/ कुमारी बैंक लि. चन्द्रौटा शाखाले ‘ग्लोबल मनि विक–२०२४’ को अवसर पारेर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ मा रहेको आवर मोदरल्याण्ड एकेडेमीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा १०–११ र १२ पढ्ने करिब ७० भन्दा बढी विद्यार्थीहरु उपस्थित थिए । बैंकका शाखा प्रबन्धक विकाश खनाल र सम्बन्ध प्रबन्धक कृष्ण बाबु घिमिरेले […]


कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहीबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो । बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडीयो श्रृंखलाले […]


ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक: ९.४९ प्रतिशतको स्थिर ब्याजदर

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको […]


कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता

बैंकिङ खबर/कालीकोटस्थित सानिमा बैंकको शाखाले ‘ग्लोबल मनि विक-२०२४’ को अवसर पारेर विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । बुधबार खाँडाचक्र नगरपालिका वडानमबर १ स्थित पञ्चदेवल माध्यमिक विद्यालयका विद्यार्थीसँग सानिमा बैंकको कालीकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा बैंकका प्रबन्धक मछिन्द्रकुमार भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनले […]


आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियलसर्भिसेजबीच सम्झौता

बैंकिङ खबर/आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार आईएमई […]


कामना सेवा विकास बैंकद्वारा प्रहरी प्रभाग, बुढानिलकण्ठलाई गोप्रो हस्तान्तरण

बैंकिङ खबर/कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक योग राज खतिवडालाई हस्तान्तरण गर्नुभएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको […]


स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

बैंकिङ खबर/नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा […]


फस्र्ट माइक्रोफाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ ग्लोवल मनि सप्ताह २०२४ को सन्दर्भमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर, काठमाडौंले मंगलबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं डिल्लीबजार स्थित सामुदायिक विद्यालय  पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयका १२ कक्षामा अध्ययनरत करिव १६० जना छात्रालाई बैंकिङ्ग प्रणाली, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा, डिजिटल वित्तीय सेवा, धितोपत्र, विमा, सम्पत्ती शुद्धीकरणका […]


सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स […]


ग्लोबल मनी विकको सन्दर्भमा राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयद्वारा प्रभातफेरी

बैंकिङ खबर/ बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र […]