कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने

बैंकिङ खबर/अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९०% सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सक्ने भएका छन् । हालसम्म यो सेवा लिनका लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था भएकोमा अब भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब […]


सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

बैंकिङ खबर/ सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथैे स्क््रयाच कार्डमार्फत थप १ लाख सम्मका पाउने कम्पनीले जनाएको […]


कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन

बैंकिङ खबर/ कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुमाझ उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका उप–महाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने उपस्थित भई […]


लुम्बिनी विकास बैंक लि.द्वारा विभिन्न विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लि. ले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरु मार्फत GLOBAL MONEY WEEK 2024” को अवसरमा विभिन्न बिद्यालयमा अध्ययनरत करिब एक हजार बिद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा बिद्यार्थीहरुलाई बैंकले गर्ने कार्यहरु जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरु समेटि बिद्यालयहरुमा नै […]


‘आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु. ५०० सम्म बोनस

बैंकिङ खबर/ नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन दस गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ । यस अफर अन्तर्गत विदेशमा रहनु भएको सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत […]


नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जिएलएन इन्टरनेश्नलबीच सम्झौता

बैंकिङ खबर/नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जिएलएन इन्टरनेश्नलबीच सम्झौता भएको छ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र जिएलएन इन्टरनेश्नलबीच कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी, मिलेर नेपाल र कोरियाबीचको क्रस–बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । यस सम्झौताको आधारमा, दुई कम्पनीले नेपाल र कोरिया बीच […]


Global Money Week 2024 : कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ विश्व वित्तीय सप्ताह २०२४(Global Money Week-2024) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च […]


माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनि विक’

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय साक्षरता जगाउने उदेश्यले ‘ग्लोबल मनि विक २०२४’ भव्य रुपमा मनाएको छ। हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरी मनाएको हो। मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ‘ग्लोबल मनि विक २०२४’ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले […]


एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापत रू। १ करोड २० लाख बीमा रकम भुक्तानी

बैंकिङ खबर/‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नु भएका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति […]


ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय […]