ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल […]


ईसेवा मनि ट्रान्स्फर मार्फत् मनिग्रामको नगद रेमिट्यान्स सुचारु

बैंकिङ खबर/ ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीच नगद रेमिट्यान्स सुरु भएको छ। यी दुई कम्पनीबीच यसअघि बैंक र ईसेवा वालेटमा मात्रै साझेदारी थियो। अब भने नगद रेमिट्यान्स भुक्तानीमा पनि साझेदारी सुरु भएको बुधबार एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र […]


बैंक खाता ह्याक गर्ने गिरोह पक्राउ

बैंकिङ खबर/कैलालीमा बैंक खाता ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालय नै सञ्चालन गरेर बैंक खाता ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक अनिल विष्टले जानकारी दिए । लामो अनुसन्धानपछि गिरोहलाई […]


ग्लोबल आइएमइ बैंकले १०.९९ प्रतिशत ब्याजमा इन्धन गाडीका लागि ऋण दिने

बैंकिङ खबर/ ग्लोबल आइएमइ बैंकले १०.९९ प्रतिशत ब्याज दरमा इन्धन गाडीमा ऋण दिने योजना सार्वजनिक गरेको छ। बैंकले सात बर्ष अवधिका लागि ऋण दिने छ। सात बर्षसम्म ब्याज नबढ्ने बैंकले जनाएको छ। विद्युतीय सवारी साधनका लागि बैंकले १०.४९ प्रतिशत ब्याजमै ऋण दिने जनाएको छ। ऋणका लागि इच्छुकले बैंकका शाखाहरुमा सम्पर्क गर्नु पर्ने हुन्छ। यसबाहेक बैंकको […]


कुमारी बैंकको आकर्षक ‘गज्जबको बचत’ खाता : बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा उपलब्ध

बैंकिङ खबर/ बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधासहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात रु १,००० रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१% प्रदान गर्नेुका साथै रु.२० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ । बीमा योजनामा १६ देखि ६५ वर्ष […]


ग्लोबल आइएमई बैंकः सामाजिक उत्तरदायित्व बहनमा पनि त्यतिकै अब्बल

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था अर्थतन्त्रमा वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हुँदा मुलुकको दिगो विकासमा यी संस्थाको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानवीय, सामाजिक र बाह्य वातावरणको संरक्षण हुन सकेमा मात्र वित्तीय क्षेत्र प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि हुने, वित्तीय स्थायित्व कायम हुने र संस्थाहरु अविच्छिन्न रुपमा दीर्घकालसम्म सञ्चालन गर्न सहज हुने हुन्छ […]


‘बैंकमा पैसा राखेर ब्याज खाने प्रचलन बढ्यो’

चन्द्रप्रसाद ढकाल अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ। बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। रेमिट्यान्स आप्रवाह पनि हालसम्मकै बढि छ। विदेशी विनिमय संचिति सम्भवतः हालसम्मकै उच्च छ। असोजमा करिब एक लाख २० हजार पर्यटक भित्रिए। चालु आर्थिक वर्षमा सोधनान्तर अवस्था निरन्तर सकारात्मक छ। यो सिक्काको एउटा पाटो हो। अर्को तर्फ, सरकारी […]


फ्रि भीपीएन र ओपन डीएनएसले बैंक खाताबाट पैसा चोरी हुन सक्छः मन्त्रालय

बैंकिङ खबर/सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले यसरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ । फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । […]


ऋण र ब्याज नतिरेर अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः प्रधानमन्त्री

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्न खोज्ने अराजकतालाई छुट दिन नसकिने बताएका छन्। अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो भनाइ राखेका हुन्। प्रधानमन्त्रीले अर्थतन्त्र दबाबमा रहेको बताउँदै सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्ने भनाई पनि राखे। […]


कुमारी बैंकको जुम्ला शाखा सञ्चालन

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको […]