fbpx

बैंकिङ खबर

सक्षमले खोल्यो दोस्रो स्याटलाइट अफिस, कोको भए सहभागी (फोटोफिचरसहित) 

सक्षम नेपालले बाँके जिल्लाको नेपालगञ्जमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपालद्धारा बुधबार सो कार्यालयको उद्घाटन गरिएको हो । सक्षम नेपाल बेलायती सहयोग नियोगद्वारा वित्तीय पहुँच विस्तारका लागि सञ्चालित एक कार्यक्रम हो । …

Read More »

२१.९० प्रतिशत वोनश शेयर वितरण गर्दै फेवा विकास बैँक

फेवा विकास वैकले आर्थिक वर्ष २०७१/७२ सम्मको संचित मुनाफाबाट चुक्तापुँजीको २१.९० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैँकको संचालक समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय नेपाल राण्ट्रबैकवाट स्वीकृत भई वैकको आठौंं बार्षिक साधारण …

Read More »

मेट्रो डेभलपमेन्ट बैँक र एक्सप्रेस फाइनान्स गाभ्ने कैलाश विकास बैँकको निर्णय

नेपालको राष्ट्रिय स्तरको विकास बैँक कैलाश विकास बैँकले एउटा क्षेत्रीय स्तरको डेभलपमेन्ट बैँक र एउटा राष्ट्रिय स्तरको वित्त कम्पनि गाभ्ने निर्णय गरेको छ । बैँकको शुक्रबार सम्पन्न विशेष साधारण सभाले मेट्रो डेभलपमेन्ट बैँक र एक्सप्रेस फाइनान्स गाभ्ने सर्वसम्मत निर्ण गरेको …

Read More »

बैँकर्सहरुको शुभकामनाका साथ सुरु भयो वित्तिय साक्षरताका लागि बैँकिङ खबर

वित्तिय सेवा विस्तार तथा वित्तिय साक्षरता अभिवृद्धिका लागि मंगलबारदेखि बैंकिङ खबर डटकमले आफ्नो यात्रा शुभारम्भ गरेको छ । शुभारम्भको अवसरमा बैंकर्सहरुले बैंकिङ खबर डटकमसंग शुभकामना साटेका छन् । कार्यक्रमको उद्घाट्न गर्दै राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बैंकिङ जगतलाई पारदर्शी …

Read More »

६ महिनामा १७ प्रतिशत बढ्यो रेमिट्यान्स

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा रेमिट्यान्स बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा तीन सय २३ अर्ब ६९ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको …

Read More »

१५ वर्षअघि विस्थापित बैँकहरु : के कारणले भएनन् पुनस्र्थापना ?

सशस्त्र द्धन्द्ध कालमा ग्रामीण क्षेत्रबाट विस्थापित सरकारी स्वामित्वका बैँकका शाखा अझै पुनस्थापित हुन सकेका छैनन् । द्धन्द्धका कारण विस्थापित भएका शाखाहरु शान्ति प्रकृयाले पूर्णता पाएको ५ वर्ष विसक्दा पनि पुनस्थापित भएका छैनन् । माओवादीले सशस्त्र गतिविधी त्यागेर शान्ति वार्तामा आएको …

Read More »

बैँक तथा वित्तीय क्षेत्रको आधा कर्जा जलविद्युत्मा

बैँक तथा वित्तीय क्षेत्रबाट जलविद्युत् क्षेत्रमा लगानी बढाइने भएको छ । आगामी १० वर्षभित्रमा १० हजार मेगावाट विजुली उत्पादनको लक्ष्यसहित जलविद्युत् उत्पादनमा बैँक तथा वित्तीय क्षेत्रको लगानी वृद्धिदेखि निर्माणाधीन आयोजना सम्पन्न गर्न आवश्यक परेमा सेना परिचालनसम्मको प्रस्ताव गरिएको अवधारणापत्र सरकारद्धारा …

Read More »

प्रभु बैंकले ल्यायो लगानीको नयाँ योजना, लगानीकर्तालाई सुरक्षित अवसर   

प्रभु बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गरेको छ । एक कार्यक्रमका बिच बैंकले वेल्थ म्यानेजमेन्ट सर्भिस नामक नयाँ योजना अघि सारेको हो । वेल्थ म्यानेजमेन्ट सर्भिसअन्र्तगत ग्राहकले आफ्नो डिपोजिट्मा रहेको फण्डस्लाई बढि भन्दा बढि नाफामुलक क्षेत्रमा लगाउने अवसर पाउनेछन् । …

Read More »

नेपाल बैंकले ल्यायो कर्मचारी कर्जा योजना

नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको www.businesssansar.com  मा खबर छ ।  बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी …

Read More »

बैकिंङमा डिप्लोमा गरेकालाई प्राथमिकता

विकास बैंकहरुका कर्मचारीलाई समयानुकुल दक्ष बनाउने उद्देश्यले तालिम, गोष्ठी, सेमिनार तथा अन्तकृया आयोजना गरिने भएको छ । यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) बीच औपचारिक सम्झौता भएको छ । एशोसिएसनले सञ्चालन गर्दै आएको तालिम तथा …

Read More »

सिद्धार्थ बैँकमा गाभिँदै विजनेस युनिभर्सल

विजनेस युनिभर्सल डेभलपमेन्ट बैँक सिद्धार्थ बैँकमा गाभिने भएको छ । फेवा विकास बैँकसँग डेढ महिना अघि गरेको मर्जरको सम्झौतालाई तोडेर बुधबारदेखि नेप्से कारोबार सुरु गरेको विजनेस युनिभर्सल पुनः सिद्धार्थ बैँकसँगको मर्जर प्रक्रियामा जाने भएको हो । राष्ट्र बैंकले पुँजी बृद्धि …

Read More »

विजनेस युनिभर्सल र फेवाको मर्जर टुट्यो

युनिभर्सल डेभलपमेन्ट बैंक र फेवा विकास बैंक एकआपसमा मर्ज नहुने भएका छन् । औपचारिक रुपमै मर्जर प्रक्रिया टुक्रिएपछि विजनेस युनिभर्सल बैँकले बुधबारदेखि नेप्सेमा कारोबार सुरु गरेको छ । यी दुई संस्थाले डेढ महिनाअघि नै मर्जरमा जाने सहमति गरेका थिए । गत …

Read More »

प्रभु म्यानेजमेन्टको रक्क्तदान सम्पन्न

“रक्तदान नै जीवनदान हो ” भन्ने मुल नाराका साथ प्रभु म्यानेजमेन्ट प्रा.लि. र नेपाल रेडक्रस सोसाईटी ललितपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा पनि आफूलाक्ष्ई सक्रिय गराउँदै आएको प्रभू ग्रुप अन्तरगत प्रभू म्यानेजमेन्टले …

Read More »

बैकिङ मर्जरमा अर्को इतिहास, एकैपटक छ बैंकहरु मर्ज हुँदै

बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट …

Read More »

विद्युतीय उपकरणबाट वित्तिय समावेशिता

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सक्षम एक्सेस टु फाइनान्स बीचमा मोबाइल वित्तीय सेवा परियोजनाको प्रारम्भिक अध्ययन गर्नका लागि सम्झौता भएको छ ।  नेपाल राष्ट्र बैंकका भुक्तानी तथा ङ्खछयौट विभागका कार्यकारी निर्देशक लगायतका पदाधिकारीहरु, नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका संचालकहरु, सक्षम एक्सेस …

Read More »
× Success! This alert box could indicate a successful or positive action.