बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १०% छुट उपलब्ध गराउने मानसरोबर मनोरञ्जन पार्कसँग सम्झौता भएको हो। यो सम्झौतापश्चात् ग्राहकले मानसरोवर मनोरञ्जन पार्कमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%को छुट पाउने […]


सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

बैंकिङ खबर/  सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्सपी नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंक स्मार्ट एक्सपी मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु […]


नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा रक्तदान कार्यक्रम

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आठौं वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय बुटवलमा साउन ३० गते सञ्चालन गरेको रक्तदान कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले गर्नु भएको थियो । मानविय सेवा र धर्मका लागि रक्तदान गरौं भन्ने मूल उद्देश्यबाट […]


भदौमा व्याजदर नबढ्ने

बैंकिङ खबर/ बैंकहरुले भदौमा व्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । संघले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर ११.३ प्रतिशत राख्ने र संस्थागतको ९.०३ प्रतिशत राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकको एकीकृत निर्देशिकाले व्यक्तिगत र संस्थागत निक्षेपकर्ताको ब्याजदरमा २ प्रतिशत बिन्दुले फरक हुनपर्ने नियम बनाएको थियो । […]


स्वावलम्बन विकास केन्द्रको ३१ औँ वार्षिकोत्सव सम्पन्न

बैंकिङ खबर/ स्वावलम्बन विकास केन्द्रको ३१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्य विवरण प्रतिवेदन पनि विमोचन गरिएको छ । समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री र समारोहका सभापति तथा केन्द्रका प्रबन्ध समिति अध्यक्ष शंकर मान श्रेष्ठले संयुक्त रुपमा उक्त प्रतिवेदन विमोचन गर्नु भएको […]


आईएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

बैंकिङ खबर/ आईएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैँ आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन्। यो अफर यही साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम रहेको कम्पनीले जनाएको छ। यो अफरमा […]


नबिल बैंकद्वारा ललितपुरको खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/  नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको बैंकले जनाएको छ। बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरुबारे […]


नयाँ युग निर्माण गर्दै एससीटी, यस्ता छन् नयाँ योजना

नारायण प्रसाद भुजु प्रमुख कार्यकारी अधिकृत, एससीटी स्मार्टच्वाइस टेक्नोलोजीज (एसटीसी)विगत दुई दशकदेखि सञ्चालनमा रहिआएको छ । डिजिटल भुक्तानीका माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको एससीटीसँग अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र को-अपरेटीभ गरेर १ सय २५ भन्दा बढी वित्तीय संस्थाले सहकार्य गरिरहेका छन् । १०० वटा को-अपरेटिभमध्ये ६० भन्दा बढीले कार्ड नै प्रयोगमा ल्याइसकेका […]


इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

बैंकिङ खबर/ इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ७ औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता इर्मजिङ्ग नेपालका संचालक समितिका अध्यक्ष लालमनी जोशीले गरेका थिए भने प्रमुख अथितिमा उद्योग विभागका महानिर्देशक […]


प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा

बैंकिङ खबर/ प्रभु बैंकले १००० जना कर्मचारीको बढुवा गरेको छ । उच्च व्यवस्थापन अर्थात् कार्यकारी तहमा दिनेश थकाली र रेणुप्रसाद पाण्डेसहित १००० कर्मचारीको बढुवा गरेको हो । सहायक महाप्रवन्धक रहनुभएका थकालीलाई एक तह बढुवा गरी नायव महाप्रबन्धक बनाइएको छ । त्यस्तै, यसअघि चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मी पन्तलाई […]