माछापुच्छ्रे बैंकको ३ करोडसम्म कृषि कर्जाको सुरक्षण

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकको ३ करोड रुपैयाँ सम्मको कृषि कर्जाको सुरक्षण हुने भएको छ । बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोष र माच्छापुच्छ्रे बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र माच्छापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गर्नुभएको छ । […]


कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा “Way to Listing” शुभारम्भ

बैंकिङ खबर/ कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “ध्बथ तय ीष्कतष्लन” नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले “Way to Listing” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ । […]


प्रभु बैंक र बाबा फुड्सबीच आकर्षक छुट गर्ने सम्झौता

बैंकिङ खबर/  प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एन्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र बाबा फुड्सका तर्फबाट प्रबन्ध निर्देशक विशाल साहले सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र बाबा फुड्सबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली […]


शाखा विस्तारमा अब्बल बन्दै सेञ्चुरी बैक : सर्लाही नयाँरोडमा नयाँ शाखा

बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका–१० नयाँरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले नयाँरोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी […]


जाजरकोटमा एनबीएको वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर/  नेपाल बैंकर्स संघ (एनबीए) को कर्णाली प्रदेश समितिले जाजरकोटको खलंगामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्थासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।  एनबीएको कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा अतिथिका रुपमा प्रदेश सांसद गणेशप्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय […]


बैंक अफ काठमाण्डू लिमिटेडको कार्डबाट इ–कमर्स कारोबारमा क्यासव्याक योजना

बैंकिङ खबर/ बैंकले नेपालीहरुको आउँदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण इ–कमर्स कारोबारमा नगदफिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहक महानुभावहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्नुभएमा ग्राहक महानुभावहरुले कारोबार गर्नु भएको रकमको १०% वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउनुहुनेछ […]


ग्लोबल आइएमई बैंकको २७३औँ एटीएम बुटवलको देवीनगरमा

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ। उक्त एटीएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रुपमा गरेका छन्। एटीएम सेवा उद्घाटन गर्दै […]


कृषकमाझ एनएमबि बैंक सुनवल

बैंकिङ खबर/ एनएमबि बैंक सुनवल शाखाले सुनवल क्षेत्रका कृषकसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सुनवल( बडेरा क्षेत्रका पशुपन्छि पालन तथा कृषक समुहमा आवद्ध किसानहरुलाइ बैंकिङ्ग सम्बन्धि शिक्षा प्रदान गरेको हो । एनएमबि बैंक सुनवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नुभएको थियो। उहाँले कृषि उद्दमशिलता, कृषि योजना, त्यसको वित्तीय ब्यवस्थापन र […]


कुमारी क्यापिटलको साधारणसभा सम्पन्न, ५% लाभांश पारित

बैंकिङ खबर/ कुमारी क्यापिटलको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको सभाले इकाईधनीलाई दिने लाभांश पारित गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित गरेको हो । सभाले कम्पनिको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको […]


एक सातामा बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

बैंकिङ खबर/ एक सातामा वाणिज्य बैंकहरुको ११ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकमा निक्षेप […]